मुख्य खबर

जयसिंह हत्याको विरोधमा काँकरभिट्टामा विप्लव नेकपाको प्रदर्शन

मेचीनगर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले भारतीय ज्यादतीका विरूद्व काँकरभिटमा विरोध प्रदर्शन गरेको छ । शनिवार सीमानाका काकडभिट्टामा नेपाल कम्युनिस्ट पार्टीले जयसिंह धामि हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हो । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा भएको उक्त विरोध प्रदर्शन कार्यक्रम देवकोटा पार्क नजिकै बसपार्कबाट शुरू भएर भट्टराईचोक हुँदै बजार परिक्रमा गरेर […]

पूरा पढ्नुहोस्

होटलमा लुकाइराखेको खोप सहित स्वास्थ्य शाखा प्रमुख खड्का पक्राउ

बिर्तामोड,१५ साउन ।लक्षित  वर्गलाई खोपको अभाव भइरहेको समयमा विर्तामोड स्थित एक होटलमा कोरोनाको खोप लुकाइ रहेको अवस्थामा प्रहरीले खोप सहित  बिर्तामोडका नगर स्वास्थ्य प्रमुख ओम खड्कालाई पक्राउ गरेको छ । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोप सहित नगरका जनस्वास्थ्य प्रमुख ओम खड्का फेला परेका हुन् । कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई मात्र […]

पूरा पढ्नुहोस्

भोलि शनिबार राति १२ बजेबाट झापा जिल्ला पूर्ण रुपमा सिल हुने

मेचीनगर,१५ साउन ।झापामा पछिल्लो समय कोरोना संक्रमण बढदै जान थालेपछि जिल्लामा फेरि कडा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा बिहीबार बसेको डिसीएमसीको बैठक पछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाद्वारा जारी आदेशमा साउन १६ गते शनिबार राति १२ बजेदेखि साउन २३ गते शनिबार राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उल्लेख छ । […]

पूरा पढ्नुहोस्

मेचीनगर बुधबार राति १२ बजेबाट एक हप्ता सिल

मेचीनगर । पछिल्लो केहि दिन देखि कोरोना संक्रमण तीब्र बन्दै गएपछि झापा जिल्लाका विभिन्न पालिका सिल हुने क्रम बढेको छ । कोरोना संक्रमण बढेपछि बुधबार राति १२ बजेबाट मेचीनगर नगरपालिका एक हप्ता सिल गरिने भएको छ । मंगलबार बसेको नगर कार्यपालिका बैठकबाट श्रावण १३ गते राति १२ बजेबाट साउन १९ गते मध्यराति १२ बजेसम्म मेचीनगर […]

पूरा पढ्नुहोस्

कोरोना न्युनिकरणका विषयमा कनकाईमा बहस सुरु

कनकाई, १२ साउन ÷ कोरोना संक्रमणको दोस्रो लहरसँगै जटिल बन्दै गएको मानव स्वास्थ्यलाई कसरी सहज बनाउँन सकिन्छ भन्ने विषयमा कनकाई नगरमा अन्तरक्रियामूलक बहस सुरु भएको छ । नगरवासीको स्वास्थ्यका विषयमा गम्भिर बन्दै आएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरभित्रका टोल समितिहरुसँग अन्तरक्रियामूलक बहस सुरु गरेका हुन् । कोरोनाको अवस्थाका बारेमा वडास्तरीय टोल समितिहरुसँग जानकारी लिँदै […]

पूरा पढ्नुहोस्

खबरमञ्च छैटौं वर्षमा

काँकरभिट्टा । मेचीनगरबाट प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक छौटौं वर्षमा प्रवेश गरेको छ । मेचीनगर वडा नम्बर ७ मा कार्यालय रहेको साप्ताहिकले पाच बर्षे यात्रा सफलताका साथ पुरा गरेको छ । छापा माध्यमबाट सुरु गरेको खबरमञ्च साप्ताहिकले हाल छापा र अनलाइन दुबै संस्करणलाई निरन्तरता दिइ रहेको छ ।खास गरी स्थानीय बिषयवस्तु र समेट्नै पर्ने समाचारका […]

पूरा पढ्नुहोस्

संक्रमण बढे पछि झापाका छ पालिका सिल

मेचीनगर । झापामा कोरोना संक्रमण पुनः तीब्र रुपमा बढ्न थालेको छ । कोरोना संक्रमण बढ्न थालेपछि झापाका बिभिन्न पालिका सिल हुँदै गएका छन् । बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई यसअघिनै सिल गरिएका छन् । आइतबार झापामा थप दुई पालिकाहरु दमक र शिवसताक्षीसमेत सिल गर्ने निर्णय भएको छ । त्यस्तै संक्रमण नियन्त्रणका लागि भन्दै बिर्तामोड नगरपालिकाले […]

पूरा पढ्नुहोस्

नेकपाका संस्थापक सदस्य कर्माचार्यको स्मृतिमा खाद्य सामाग्री वितरण

कनकाई ÷ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसका अवसरमा झापामा विविध कार्यक्रम सम्पन्न भएको छ । नेता कर्माचार्यले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको सम्मानमा उहाँको व्यक्तित्व र आदर्शलाई आत्मसाथ गर्दै झापाको विर्तामोडमा स्थापना गरिएको नरवहादुर कर्माचार्य स्मृत्ति प्रतिष्ठान मार्फत सामाजिक क्षेत्रमा महत्वपूर्ण काम हुँदै आएको बताइएको छ । यसै क्रममा प्रतिष्ठानले […]

पूरा पढ्नुहोस्

प्रेस क्लब मेचीनगर द्वारा सदस्यहरुलाई लोगो अंकित टि—सर्ट वितरण, महासंघका संस्थापक महासचिव भण्डारीलाई मानार्थ सदस्यता प्रदान

मेचीनगर, २ साउन ÷ प्रेस क्लब मेचीनगरले शनिवार अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लबका सदस्यहरु सहभागि अन्तर्रक्रियामा क्लबले हाल सम्म गरेका र आगामी योजनाका बारेका जानकारी गराएको थियो । सो अवसरमा क्लबले आफ्ना सदस्यहरुलाई क्लबको लोगो अंकित टि–सर्ट वितरण गरेको छ । कार्यक्रमकै अवसरमा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई प्रेस क्लब मेचीनगरले […]

पूरा पढ्नुहोस्

प्रजातान्त्रिक योद्धा पौडेलको अन्त्येष्टि

मेचीनगर,२ साउन । प्रजातान्त्रिक योद्धा पुण्यप्रसाद पौडेलको अन्त्येष्टि गरिएको छ ।मेचीनगर–८, प्रतिभा चौक निवासी पौडेलको ८७ बर्षको उमेरमा गएराति १२ः३० बजे ह्रदयघातका कारण निधन भएको थियो । स्व पौडेलको आजै धुलावारी स्थित स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । अन्त्येष्टिमा पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । उनको पार्थिव शरिरमा नेपाली काँग्रेसका […]

पूरा पढ्नुहोस्