स्थानीय खबर

गुणस्तरीय शिक्षा आजको आवश्यकता : नगरप्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर– २ भृकुटी स्थित भानु माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।  वार्षिक उत्सवको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले शिक्षा क्षेत्रको विकास गर्न सके मात्र देश समृद्धिको मार्गमा जानसक्ने बताएका छन् । प्रत्येक नागरिकको पहुचमा जबसम्म गुणस्तरीय शिक्षा पुग्दैन तबसम्म त्यो देशले समृद्धि […]

पूरा पढ्नुहोस्

जग्गा वर्गीकरणको कार्य मेचीनगरमा अन्तिम चरणमा

मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा बर्गीकरणको सम्पूर्ण प्रकृया पुरा भएको बताए । नगर प्रमुख बुढाथोकीले नगरका १५ वटै वडाको जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भईरहेकोले जतिसक्दो चाँडै काम टुंग्याइने बताए । सरकारले केहि महिना अघि जग्गाको वर्गीकरण अनुसार त्यसको उपयोग गराउने […]

पूरा पढ्नुहोस्

अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र एकजुट हुनुपर्छ :सभामुख

बिर्तामोड । बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । दुई सय बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नुभयो । महोत्सवमा नेपालसहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहेका छन् । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका […]

पूरा पढ्नुहोस्

प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले उचाल्यो

मेचीनगर, फागुन ६ । मेचीनगर –९ मा आयोजित प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले हात पारेको छ । आज भएको फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३– २ को गोलअन्तरले हराउँदै धुलाबारीले उपाधि उचालेको हो । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा पहिलो हाफको ८ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न […]

पूरा पढ्नुहोस्

रोटरीद्वारा मेचीनगरलाई एक सय थान व्हिलचियर हस्तान्तरण

मेचीनगर, ६ फागुन । रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगर नगरपालिकालाई एकसय थान व्हिलचियर हस्तान्तरण गरेको छ । आज नगरपालिकाको सभा हलमा आयोजित रोटरीका अध्यक्ष सुजन प्रधानको टिमले नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सो संख्यामा पाङ्ग्रे कुर्सी हस्तान्तरण गरेका हुन् । नगरपालिकाको कार्यपालिकाको वैठकले १०० थान पाङ्ग्रे कुर्सी खरिद गर्ने निर्णय गरेको […]

पूरा पढ्नुहोस्

काँकरभिटटा बजार तथा यातायात व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठ

मेचीनगर, ६ फागुन । काँकरभिटटा बजार तथा यातायात व्यवस्थापन समितिको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको गत माघ २३ गते बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा शुरेशकुमार श्रेष्ठ, सचिवमा निरबहादुर कार्की, कोषाध्यक्षमा रिता बस्तोला चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मेचीनगर नगरपालिका वडा नं.६ का वडाध्यक्ष […]

पूरा पढ्नुहोस्

युवा विदेश पलायनलाई रोकेर, देशमै रोजगारी सिर्जना गर्नु पर्छ : उपप्रधान मन्त्री लिङ्देन

डम्बर बराल मेचीनगर । उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले देशको आर्थिक क्रियाकलापमा जनता र समग्रसमाजलाई क्रियाशिल नबनाएसम्म कुनै एक क्षेत्रको प्रयासले मात्र देशले समृद्धि र पूर्णता पाउन नसक्ने बताएका छन् । शुक्रबार मेचीउद्योगा वाणिज्य संघको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिङ्देनले सोकुरो बताएका हुन् । […]

पूरा पढ्नुहोस्

युवा लक्षित नेतृत्व विकास तालिम सम्पन्न

दमक,४ फागुन, । इलामको चुलाचुली ४ मा सञ्चालित ३ दिने आधारभूत नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । युवा पुस्ताको व्यक्तित्व विकासलाई लक्षित गरेर वडा नम्बर ४ स्थित वडा कार्यालयको सभाहलमा सोमबारदेखि आयोजना गरिएको ३ दिने तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष सागर जबेगूले युवा […]

पूरा पढ्नुहोस्

न्यू स्टार सेमी फाइनलमा प्रवेश

मेचीनगर ।  पेनाल्टी सुट आउट मार्फत रोमाञ्चक जित निकाल्दै न्यू स्टार बुद्धशान्ति मेचीनगरमा जारी नवज्योति फुटबल कपको सेमी फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा जिर्मले फुटबल क्लब इलाम विरुद्ध पेनाल्टी मार्फत ५-४ गोलअन्तरको जित निकाल्दै बुद्धशान्ति सेमी फाइनल समिकरणमा स्थान बनाउन सफल बनेको हो । निर्धारित समयमा दुवै तर्फबाट १-१ गोल भएपछि खेल […]

पूरा पढ्नुहोस्

मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधि, धुलाबारी माविको पोल्टामा , आदर्श बन्यो दोस्रो

मेचीनगर । मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधी धुलाबारी माविले हात पारेको छ । फागुन १ देखि सुरु भएको प्रतियोगितामा मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जानाएका थिए । प्रतियोगितामा सहभागी विद्यालयहरुलाई पछि पार्दै बिभिन्न विद्यामा ३२ स्वर्ण र ६ कास्य गरी ३८ पदक सहित धुलाबारी मावि प्रथम भएको हो । प्रतियोगितामा आदर्श विद्यामन्दिरले दोस्रो […]

पूरा पढ्नुहोस्