स्थानीय खबर

झापामा दोस्रो चरणको कोभिड खोप सुरु

झापा, २ फागुन । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन छुटेकाहरुलाई आइतबारदेखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोप लगाउन शुरु गरिएको छ ।स्वास्थ्य कार्यालय झापाले आज खोप लगाउन अनुरोध गरेको छ ।स्वास्थ्य कार्यालयले फागुन २ गतेदेखि ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।सरकारी कार्यालय, सरकार संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकार, जनप्रतिनिहरु, […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा आयोजित लधुउद्यम सम्बन्धी तालिम सम्पन्न

बाहुनडाँगी । मेचीनगरको बाहुनडाँगीमा आयोजित व्यवसाय सचेतना शुरु लैङगिक समानता तथा सामाजिक समावेशिकरण तालिम सम्पन्न भएको छ । मेचीनगर ४ स्थित वडाकार्यालयमा माघ २१ गतेदेखि आयोजित तालिममा वडाका विभिन्न भागबाट २१ जना महिला हरुले उत्सुकता पूर्वक सहभागिता जनाएका थिए । गाउँ गाउँमा लधुउद्योग स्थापना गरी समाजमा सो रोजगार सिर्जना गर्ने लक्षका साथ तालिम प्रदान गरिएको […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर जारी , नगरका सवै वडामा शिविर सञ्चालन गर्ने नगर प्रमुख आचार्यको भनाई

बाहुनडाँगी, २९ माघ । मेचीनगरको बाहुनडाँगीमा जारी स्वास्थ्य शिविरमा एकै थलोबाट बिभिन्न किसिमका बिरामीहरुको स्थास्थ्य परिक्षण तथा परामर्श भइरहेको छ ।बिशेषगरी मृगौला , उच्च रक्तचाप , मधुमेह र मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरमा सो क्षेत्रका बासिन्दामा उच्च रक्तचापको अवस्था भयावह रहेको एक तथ्याङ्कले देखाएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरेर मेचीनगरको […]

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

नेकपा ओली समूहको मेचीनगर अध्यक्षमा पोखरेल

मेचीनगर, २८ माघ । नेकपाको ओली समूहको मेचीनगर अध्यक्षमा काँकरभिट्टाका युवा नेता राजु पोखरेल चयन भएका छन् ।नेकपाको बुधवार बिर्तामोडमा भएको जिल्ला समितिको बैठकले पोखरेललाई मेचीनगरको अध्यक्षमा चयन गरेको हो ।यस अघि पोखरेल मेचीनगरको सचिव र पहिलेको नेकपा एमालेको अध्यक्ष थिए । माओबादीसँग एकीकरण पछि नगर समितिको अध्यक्षमा माधव अर्याल र सचिवमा पोखरेल चुनिएका थिए […]

पूरा पढ्नुहोस्

आदर्श माविमा दाहालको नेतृत्वमा नेविसंघ गठन

मेचीनगर । इटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयमा योगेश दाहालको सभापतित्वमा नेविसंघ एकाइ समिति गठन भएको छ । दाहालको नेतृत्वमा ५१ सदस्य समिति चयन गरिएको हो ।समितिको उपसभापतिमा अजित राजवंशी, डोल्मा शेर्मा, जमुना राजवंशी र स्मिति गौतम तथा सचिवमा नविन फुयाँल र सुनिता राजवंशी सर्वसम्मत चयन भएका छन् ।त्यस्तै सहसचिवमा प्रतिमा घिमिरे, उमा अधिकारी, झर्ना लिङदेन, विश्वजित […]

पूरा पढ्नुहोस्

श्री हरि सत्संघ समितिको आयोजनामा सीताराम मन्दिरमा तीन दिने भागवत कथा प्रवचन सम्पन्न

मेचीनगर २७ माघ ।मेचीनगर ५ स्थित सनातन धर्म सेवा समिति स्थानीय शाखा श्री सीताराम मन्दिरमा ३ दिने भागवत कथा प्रवचन सम्पन्न भएको छ । जनकल्याण प्रतिष्ठान अन्तर्गत रहेको श्री हरि सत्संघ समितिले भागवत कथा प्रवचनको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको संयोजन श्री सीताराम मन्दिर समितिले गरेको थियो । श्री हरि सत्संघ समितिले रजत जयन्तीको […]

पूरा पढ्नुहोस्

संघको १७ औ वार्षिक साधारण सभामा पत्रकार चौलागाई र डा.त्रिपाठी सम्मानित

मेचीनगर, २७ माघ । मेची उद्योग वाणिज्य संघको १७ औ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित साधारण सभामा पत्रकार मनिषा चम्लागाई र मेची आम्दा अस्पतालका डा. पोषणरमण त्रिपाठीलाई सम्मान गरिएकोछ । चम्लागाई कारोवार दैनिककी झापा समाचारदाता हुन । उनलाई मेची उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको […]

पूरा पढ्नुहोस्

झापाली सञ्चारकर्मीहरु आन्दोलित

बिर्तामोड, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोध र समर्थनमा देशभर प्रदर्शन भैरहेका छन् । मंगलबार झापाको बिर्तामोडमा संसद विघटनको विरुद्ध झापाली सञ्चारकर्मीहरुआन्दोलित बने । विरोध प्रदर्शनलाई पत्रकार महासंघ झापा, आदिवासी जनजाती पत्रकार महासंघ, नारी सञ्चार गृह, जनजाती पत्रकार महासंघ लगायतका पत्रकारहरुका छाता संगठनहरुले ऐक्यवद्धता जनाएका थिए । झापाली सञ्चारकर्मीहरु […]

पूरा पढ्नुहोस्

युनिक स्कूलमा सरस्वती पूजाका दिन भर्ना निःशुल्क

मेचीनगर । शैक्षिक क्रियाकलापमा अब्बल मेचीनगर–१२, सहरेडाँगीको युनिक इङ्लिस स्कूलले सरस्वती पूजाका दिन निःशुल्क विद्यार्थी भर्ना अभियान चलाउने भएको छ । यो वर्ष सरस्वती पूजा यही फागुन ४ गते परेको छ । सो दिन विद्यार्थी भर्ना हुन आउनेलाई जुनै कक्षामा पनि निःशुल्क गरिएको प्रिन्सिपल विष्णु रिमालले बताए । कोरोना महामारीको असर परिरहेको यो बेला विद्यार्थीलाई […]

पूरा पढ्नुहोस्