स्थानीय खबर
पारिजात स्कूलमा उत्कृष्टलाई अवार्ड वितरण
मेचीनगर । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले मंगलवार विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गर्दै बाल क्लब गठन गरेको छ । विद्यालय परिसरमा भव्य कार्यक्रमको आयोजना गरेर उत्कृष्ट विद्यार्थी प्रतिभाहरुलाई सम्मान गरिएको हो । विद्यालयले २०७९ को परीक्षामा कक्षा नर्सरीदेखि ९ सम्म प्रथम दोस्रो र तेस्रो भएका विद्यार्थीलाई पुरस्कृत गरेको छ । यस्तै, विद्यालयले अध्ययनमा […]
पूरा पढ्नुहोस्
अपांग मैत्री सेवा स्वरोजगार संस्थाले बुझायो मेचीनगरमा ज्ञापन
मेचीनगर, ७ जेठ । अपांग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरले मेची नगर नगरपालिकाको कार्यालय भवन अपाङ्गमैत्री हुँनु पर्नेमा जोड दिएको छ । मेचीनगर पालिकाको भवन अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका सेवाग्राहीले सास्ती व्यहोर्नु परेको भन्द्रै आज अपांग मैत्री सेवा स्वरोजगार संस्थाले नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएको छ । अपांग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरका अध्यक्ष राम […]
पूरा पढ्नुहोस्
सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिका पुगे ज्येष्ठ नागरिक
मेचीनगर, ३ जेठ । मेचीनगर–२ का ज्येष्ठ नागरिकहरु समयमा नै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै प्लेकार्ड र व्यानरसहित मेचीनगर नगरपालिका कार्यालय ईटाभट्टा पुगेकाछन् । आज दिउसो वडा कार्यालयको व्यवस्थापनमा एउटा बस भाडामा रिर्जभ गरेर ज्येष्ठ नागरिकहरु प्लेकार्ड र व्यानरसहित मेचीनगर नगरपालिका कार्यालय पुगेका हुन् । वडाध्यक्ष दिपक बरालको निर्देशनमा वडा सदस्य वेनुप राईको नेतृत्वमा भत्ता […]
पूरा पढ्नुहोस्
माओवादी झापाले भोलि पालिकाभर ‘लाइट फोकस’ गर्ने
बिर्तामोड । नेकपा माओवादी केन्द्र झापाले नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोप गर्न नहुने भन्दै खबरदारी गर्ने भएको छ । सोमबार जिल्लास्तरिय जनबर्गीय संगठनहरु र पालिका अध्यक्षहरुको भेलाले सरकारले भ्रष्टाचारी र देशद्रोहीहरुको फायल खोलेर दोषीलाई कारवाहीको कठघरामा उभ्याएर राम्रो कामको शुरुवात गरेको निष्कर्ष निकालेको छ । जिल्लाका पालिकास्तरीय संघ संगठनहरुले जेष्ठ ३ गते ९भोलि० साँझ जिल्लाका […]
पूरा पढ्नुहोस्
प्रेस यूनियन झापा अध्यक्षमा भट्टराई विजयी
बिर्तामोड । नेपाल प्रेस यूनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । आइतबार बिर्तामोडमा सम्पन्न यूनियनको १० औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा भट्टराई निर्वाचित भएका हुन् । अध्यक्ष पदमा गिरिराज भट्टराई, राजेन्द्र गौतम र मनकुमार शर्माले उम्मेद्वारी दिएका थिए । अध्यक्षबाहेक अरु पदमा सर्वसम्मत भएको थियो । अध्यक्ष पदको चुनावी प्रतिस्पर्धामा भट्टराईले ६६ मत […]
पूरा पढ्नुहोस्
‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ मा रकम जुट्दै
बुट्टबारी । ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ सञ्चालन गरेका अर्जनधारा – ११ निवासी सामाजिक अभियान्ता गणेश ढुंगानाको अभियानले सार्थकता पाउँदै गएको छ । असाहय, अपाङ्गता भएका व्यक्तिहरु बस्ने आभाष निर्माणको लागि थोत्रा प्लास्टिक तथा टुटेफुटेका सिसा संकलन अभियानमा जुटेका ढुंगानालाई यतिखेर मनकारी हातहरुबाट जग्गा खरिदको लागि नगदै सहयोग संकलन हुन थालेपछि आफ्नो अभियान चाँडै पुरा […]
पूरा पढ्नुहोस्
पत्रकार ज्ञानेन्द्र निरौलालाई दिएको धम्की प्रति प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण
मेचीनगर । समाचार लेखेको विषयलाई लिएर पत्रकार ज्ञानेन्द्र निरौलालाई दिएको धम्की प्रति प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको छ । भद्रपुर–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ (पीटीए)का अध्यक्ष ज्ञानेन्द्र कटुवालले प्रेस क्लव मेचीनगरका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौलालाई सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा पेशाप्रति […]
पूरा पढ्नुहोस्
जेठ ४ देखि मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने
मेचीनगर, वैशाख २७ । मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा जेठ ४ गतेदेखि झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता जनाउने आज झापा जिल्ला क्रिकेट संघको […]
पूरा पढ्नुहोस्
तीन महिला पत्रकारले पुरा गरे, विभेद बिरुद्धको मेची–महाकाली साइकल यात्रा
मेचीनगर । समाजमा घट्ने गरेका सबैखाले विभेद बिरुद्ध सचेतना जगाउँदै बैशाख ६ महेन्द्रनगरको गड्डाचौकीबाट सुरु भएको तीन महिला पत्रकारहरुको साइकल यात्रा मंगलबार पुरा भएको छ । एक हजार २८ किलोमिटर यात्रा दैनिक ५१ किलोमिटरका दरले उनीहरुले २० दिनमा पुरा गरेका हुन् । जातीय, क्षेत्रीय, लैंगिक लगायत बिभिन्न किसिमका हिंसालाई न्यूनिकरण गर्न सचेतना जगाउँदै बैशाख ६ […]
पूरा पढ्नुहोस्
मेचीनगरमै खुल्यो सुविधा सम्पन्न रिकण्डिसन एण्ड सर्भिस सेन्टर
मेचीनगर,२५ बैशाख । मेचीनगर–७ स्थित आयाबारीमा सुविधा सम्पन्न ‘माई वल्र्ड रिकण्डिसन एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ । मेचीनगरका–६ का युवा नेता ओमप्रकाश खापुङसहित नारायण लिम्बू र रसाइली ब्रदर्श परिवारको करिब २ करोड लगानीमा खुलेको रिकण्डिसन एण्ड सर्भिस सेन्टरको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । सोमबार रिकण्डिसन हाउसको मूल गेटमा टाँगिएको रिवन काटेर […]
पूरा पढ्नुहोस्