स्थानीय खबर

मेचीनगरका विद्यालय जेठ मसान्तसम्म बिहान सञ्चालन हुने

मेचीनगर,२४ जेठ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि मेचीनगर नगरपलिकामा विद्यालय बिहान सञ्चालन हुने भएको छ । नगरपालिकाले नगरका सवै निजी तथा सामुदायिक विद्यालयहरुलाई बिहिबारबाट जेठ मसान्तसम्म बिहान ६ बजे देखी १० बजे सम्म बिद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेको हो । गर्मीका कारण जनजिवन कष्टकर बने पछि यहि जेठ १८ गते देखि २४ […]

पूरा पढ्नुहोस्

मेचीनगर–५ मा निःशुल्क स्वास्थ्य जाँच

सुरेन्द्रनगर । मेचीनगर–५ मा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ । वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीव कुमार शर्माको नेतृत्वमा सञ्चालित शिविरमा ५२८ जनाले स्वास्थ्य जाँच गराएका थिए । ‘एविसिडिई जचाउँ मृगौला र मुटु बचाउँ’ भन्ने मुल नारा सहित २०८० जेठ ८ गतेदेखि १६ गतेसम्म रगत तथा पिसाव जाँच गरिएको […]

पूरा पढ्नुहोस्

पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा पुनः अमिन अली सेख सर्वसम्मत चयन भएका छन् । शनिवार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न दोस्रो साधारण सभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा भूपेन्द्र गिरी, एनु भट्राई, गोपाल पराजुली, सचिवमा लक्ष्मी प्रसाद उप्रेती, सहसचिवमा तोयानाथ तिम्सिना, कोषाध्यक्षमा कल्याण खड्का, सहकोषाध्यक्षमा धनकुमार […]

पूरा पढ्नुहोस्

जनताको अपेक्षा पुरा भएन : प्रदेश सदस्य विश्वकर्मा

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले सरकारले जघन्य अपराधमा संलग्न दोषीलाई आम माफी दिएर प्रहरी संगठनमा ठूलो प्रहार गरेको बताएका छन् । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर कार्यसमितिको धुलाबारीमा सम्पन्न दोस्रो साधारण सभालाई शनिवार उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले सो कुरा बताएका हुन् । ‘यो व्यवस्थाले जनताको भावनालाई सम्बोधन गर्न सकेन,’ प्रमुख […]

पूरा पढ्नुहोस्

मेचीनगरमा जेठ २५ गते उपयोगी कला प्रदर्शनी हुने

मेचीनगर, २० जेठ । नेपाली कलाको इतिहासमै पहिलो पटक मेचीनगरमा उपयोगी कला प्रदर्शनी तथा बुद्धकला यात्रा हुने भएको छ । ललितकला जस्तै उपयोगी कलालाई पनि एक महत्वपूर्ण विधा मानिन्छ । शनिवार प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन आयोजना गरेर आउँदो जेठ २५ गते विहीवार मेचीनगरस्थित इटाभट्टाको आदर्श माविमा कार्यक्रम गर्न लागिएको परिकल्पनाकार तथा कला संयोजक केसाङ […]

पूरा पढ्नुहोस्

मेचीनगरका विद्यालयमा थपियो दुई दिन विदा

मेचीनगर । अत्यधिक गर्मीका कारण मेचीनगर नगरपालिकाले नगर भित्रका विद्यालयमा दुई दिन विदा थपेको छ । नगर भित्रका विद्यालयमा आइतबार र सोमबार विदा हुने भएको छ । अत्याधिक गर्मी बढेको भन्दै बर्खे विदा कटौती गरी विदा थप गरिएको मेचीनगर नगर शिक्षा कार्यालय शाखाले जनाएको छ । मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना निकालेर […]

पूरा पढ्नुहोस्

अत्यधिक गर्मी बढेपछि मेचीनगरका विद्यालय दुई दिन बन्द

मेचीनगर, १८ जेठ । अत्याधिक गर्मी बढेको कारण मेचीनगर नगरपालिकाले नगर क्षेत्रका विद्यालयलाई दुई दिन बिदा दिएको छ । मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना जारी गर्दै आगामी बर्खे विदाबाट कट्टा हुनेगरी बिहिबार (आज) र शुक्रबार (भोली) विद्यालय विदा गर्न निर्देशन गरेका छन् ।अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले मेचीनगर […]

पूरा पढ्नुहोस्

होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा सुरेश कुमार

मेचीनगर, १३ जेठ । होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा सुरेश कुमार श्रेष्ठ ( गोपाल) निर्वाचित भएका छन्। शनिबार काँकरभिट्टा खानेपानीको सभाहलमा भएको होटल व्यवसायी संघ मेचीनगरको प्रथम अधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन। मेचीनगरको प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरी, महिला उपाध्यक्षमा दिलकुमारी श्रेष्ठ, महासचिवमा हस्तबहादुर तामाङ, सचिवमा विमला तामाङ र कोषाध्यक्षमा हेमराज भट्टराई निर्वाचित […]

पूरा पढ्नुहोस्

होटल व्यवसायी संघ मेचीनगरद्वारा दर्जन बढी सम्मानित

मेचीनगर, जेठ १३ । प्रथम अधिवेशनको आयोजना गर्दै होटल व्यवसायी संघ मेचीनगरले होटल व्यवसाय क्षेत्र विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै व्यवसायी संघले दर्जन बढी अग्रज होटल व्यवसायीलाई सम्मान गरेको हो । लामो समयदेखि काँकरभिट्टा क्षेत्रमा होटल सञ्चालन गरी […]

पूरा पढ्नुहोस्

बाहुण्डाँगीमा ‘कविता कन्सर्ट’

मेचीनगर, जेठ १० । बाहुण्डाँगीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट आयोजना हुने भएको छ । बाहुण्डाँगी जेसीजको आयोजनामा गणतन्त्र दिवशको अवशर पारी जेठ १५ गते कवि पराजुलीको कविता कन्सर्ट आयोजना हुने भएको हो । स्थानीय साहित्यलाई समेत प्रोत्साहन गरी बाहुण्डाँगीको भुगोललाई साहित्यसगँ जोड्न कविता कन्सर्टको आयोजना गरिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी […]

पूरा पढ्नुहोस्