स्वास्थ्य

मेचीनगरमा हात्तीपाइले रोग विरुद्वको आम औषधि सेवन कार्यक्रम शुभारम्भ

मेचीनगर । मेचीनगर नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधि सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले औषधी सेवन गरेर नगर स्तरिय औषधि सेवन कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा संविधान सभा सभा सदस्य रविन कोइराला, नगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, कार्यापालिका […]

पूरा पढ्नुहोस्

‘औषधि नखाइदिनु नै हात्तीपाइले रोग निवारणको ठूलो चूनौती’

लक्ष्मी उप्रेती मेचीनग,८ फागुन । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले हात्तीपाइले रोग बिरुद्घको औषधि आफुले पनि सेवन गर्ने प्रतिवद्घता व्यक्त गदैं आम नगरवासीलाई समेत सेवन गर्न आग्रह गर्नुभएको छ । सोमबार नगरपालिकाको सभाकक्षमा आयोजित राष्ट्रिय हात्तीपाइले रोग निवारणका आम औषधि सेवन अभियान २०७९ को पालिकास्तरीय रणनीतिक योजना तर्जुमा तथा बहुनिकाय […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा बहुमुखी क्याम्पसमा निःशुल्क आँखा शिविर, ३११ जनाले लिए सेवा

काँकरभिट्टा । ’आफ्नो आँखाको रक्षा गर’ भन्ने मुल नाराका साथ अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसले १ दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा आयोजित शिविरमा ३११ जनाले आँखा जाँच गराएका थिए जसमध्ये ३५ जनाको आँखा सम्बन्धी रोगको पहिचान भएको र उक्त बिरामीको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आई केयर सेन्टरका प्रावधिक […]

पूरा पढ्नुहोस्

व्यवसायीको समस्या बुझेका प्रसाईं

मेचीनगर । विसं २०३० सालमा साविक धाइजन गाविसमा जन्मिएका खेमराज प्रसाईं व्यवसायको क्षेत्रमा चिनिएको नाम हो । लामो समयदेखि व्यापारर व्यवसायमा सक्रिय प्रसाईं मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी मैदानमा छन् । मेची उद्योग वाणिज्य संघ मेचीनगरका सबै व्यवसायीहरुको छाता पनि संस्था हो । यो संस्थाको अगुवाई गर्न प्रसाईं तम्तयार छन् । […]

पूरा पढ्नुहोस्

रोटरी क्लव अफ सुरुङ्गाले अशक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर

कनकाई, २७ पौष ÷ झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका १३ जना शारिरीक रुपमा अशक्त अपाङगहरुको छनौट गरी क्लवका पदाधिकारीहरुले घर घरमै पुगेर व्हील चेयर वितरण गरेको हो । क्लवले व्हील चेयर वितरणको कार्यक्रमलाई […]

पूरा पढ्नुहोस्

स्वयमसेवीकालाई वडाले दियो, साइकल, व्याग र छाता

धुलाबारी । मेचीनगर–१४ वडाकार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर आफ्नो वडामा रहेका ५ जना स्वयम सेवीका हरुलाई एक– एक थान साइकल, व्याग र छाता वितरण गरेको छ । वडानम्बर १४ स्थित स्वास्थ्य चौकीमा कार्यरत सामाजिक क्षेत्रमा क्रियाशील स्वास्थ्य स्वयमसेवीका यसोदा खतिवडा, दिव्यकला सिवाकोटी, मञ्जु नेपाल, सीतादेवी खवास र दुर्गादेवी थापालाई साइकल, व्याग र छाता दिएर […]

पूरा पढ्नुहोस्

२०९ जनाले गराए निशुल्क आँखा परिक्षण

मेचीनगर । मेचीनगर–९ स्थित स्व.लिलाकुमार र कौशल्यादेवि श्रेष्ठ स्मृति प्रतिष्ठान तथा स्थित आदर्श विद्या मन्दिर अंग्रेजी मा.वि.को संयुक्त आयोजनामा दृष्टि जोगाओैं, अन्धोपन हटाओैं भन्ने मुल नाराको साथ शनिबार निशुल्क आँखा शिविरू सम्पन्न भएको छ । मेचीनगर–३, स्थित् बलभद्र आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा मेची नेत्रालय काकडभिट्टाको प्राविधिक सहयोग रहेको थियो । शिविरमा मेचीनगर–३ र बुद्धशान्ति–५ […]

पूरा पढ्नुहोस्

मेचीनगरबाट सुरु भयो, निरोगी नेपाल अभियान

मेचीनगर १ असोज । हेल्थ एण्ड हेल्थ नेपाल प्राकृतिक तापिय उपचार सेवा केन्द्रले शनिबार देखि ‘स्वास्थ्य र दीर्घ जीवन, निरोगी नेपाल अभियान’ सुरु गरेको छ । सेवाकेन्द्रले आज शनिबारदेखि मेचीनगरबाट निरोगी नेपाल अभियान सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले आफै खुट्टाको नशा सम्बन्धी विरामी हुँदा काठमाडौँमा सोहि सेवा केन्द्रमा […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा प्रसाद खाँदा फुड पोइजन भएर ३५ जना विरामी, जिल्लाका बिभिन्न अस्पतालमा उपचार हुँदै

मेचीनगर, २१ भदौ । मेचीनगर–६ स्थित एउटा घरमा पूजाको प्रसाद खाँदा करिव ३५ जना स्थानीय विरामी परेका छन् । काँकरभिट्टा खानेपानी कार्यालय नजिकै जनम थापा मगरको घरमा आइतबार श्रीमान भीम मगरको एक वर्षको वर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो । मगरको घरमा मंगलबार पुजाको प्रसाद खाएका करिव ३५ जना आफन्त र छिमेकीहरु विरामी परेको इलाका […]

पूरा पढ्नुहोस्

झापामा कोरोना संक्रमण बढ्यो, काँकरभिट्टामा उच्च सतर्कता

मेचीनगर । नेपालमा केही साता यता कोरोना संक्रमण पून तीब्र रुपमा बढ्न थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना बढेसँगै नेपालमा समेत त्यसको प्रभाव सुरु भएको हो । विशेषगरी भारतबाट नेपाल फर्किनेहरूमा कोरोना भाइरसको संक्रमण देखिएको त्यसको प्रभाव गाउँ गाउँमा पर्न थालेको  छ । चौथो लहर सुरु भइसकेको आशङ्का भइरहँदा झापामा संक्रमितहरु दिनप्रतिदिन थपिँदै गएका […]

पूरा पढ्नुहोस्