खेलकुद

प्रथम भद्रपुर गोल्डकप – २०७९ को तयारी पूरा

मेचीनगर, ६ फागुन ।  मेचीनगरस् प्रथम भद्रपुर झापा गोल्ड कप – २०७९ को तयारी पूरा भएको छ। बिगत १८ बर्ष यता राष्ट्रिय स्तरको कुनैपनि फुटबल प्रतियोगिता हुन नसकेको यस मेची रंगशाला भद्रपुरमा फागुन ७ गतेदेखि १६ गतेसम्म अन्तराष्ट्रिय स्तरको “मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९” सञ्चालन गर्ने तयारी पूरा भएको छ। अहिले प्रतियोगिताका लागि खेल […]

पूरा पढ्नुहोस्

न्यू स्टार सेमी फाइनलमा प्रवेश

मेचीनगर ।  पेनाल्टी सुट आउट मार्फत रोमाञ्चक जित निकाल्दै न्यू स्टार बुद्धशान्ति मेचीनगरमा जारी नवज्योति फुटबल कपको सेमी फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा जिर्मले फुटबल क्लब इलाम विरुद्ध पेनाल्टी मार्फत ५-४ गोलअन्तरको जित निकाल्दै बुद्धशान्ति सेमी फाइनल समिकरणमा स्थान बनाउन सफल बनेको हो । निर्धारित समयमा दुवै तर्फबाट १-१ गोल भएपछि खेल […]

पूरा पढ्नुहोस्

मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधि, धुलाबारी माविको पोल्टामा , आदर्श बन्यो दोस्रो

मेचीनगर । मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधी धुलाबारी माविले हात पारेको छ । फागुन १ देखि सुरु भएको प्रतियोगितामा मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जानाएका थिए । प्रतियोगितामा सहभागी विद्यालयहरुलाई पछि पार्दै बिभिन्न विद्यामा ३२ स्वर्ण र ६ कास्य गरी ३८ पदक सहित धुलाबारी मावि प्रथम भएको हो । प्रतियोगितामा आदर्श विद्यामन्दिरले दोस्रो […]

पूरा पढ्नुहोस्

नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी माविको अग्रता

झापा / १ फागुन ।। मेचीनगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा धुलाबारी माविले प्रारम्भिक अग्रता लिएको छ। सोमबारदेखि सुरु प्रतियोगितामा आठ सय मिटर दौड छात्रछात्रा र एक सय मिटर छात्रा दौडमा प्रथम हुँदै सो माविले अग्रता लिएको हो। उसुका विभिन्न इभेन्टमा आदर्श विद्यामंदिरले जीत दर्ता गरेको छ। प्रतियोगितामा मेचीनगरका ४१ विद्यालय सहभागी छन् […]

पूरा पढ्नुहोस्

प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कपको खेल तालिका सार्वजनिक

भद्रपुर, १ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले खेल हुने मेची रंगशाला भद्रपुरमा […]

पूरा पढ्नुहोस्

नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जिर्मले फुटबल क्लब विजयी

मेचीनगर । झापाको मेचीनगर ३ स्थित बडाखालमा शनिवारबाट नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा जिर्मले फुटबल क्लब इलाम विजयी भएको छ । आयोजक क्लब ‘बि’ लाई २(१ गोल अन्तरले पराजित गर्दै जिर्मले इलाम विजयी भएको हो । खेलको १६ औं मिनेटमा सामुएल लिम्बूले गोल गर्दै जिर्मलेलाई अग्रता दिलाएका थिए । त्यस्तै […]

पूरा पढ्नुहोस्

प्रथम वडाध्यक्ष कप स् उद्घाटन खेलमा माथिल्लो मागुरमाडी विजयी

मेचीनगर । झापाको मेचीनगर–९ मा शुक्रबारबाट प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा वडा खेलकुद विकास समिति मेचीनगर– ९ ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा माथिल्लो मागुरमाडी क्षेत्र विजयी भएको हो । उद्घाटन खेलमा थोप्लेविरान क्षेत्रलाई २– ० गोल अन्तरले पराजित गर्दै माथिल्लो मागुरमाडी क्षेत्रले शुखद् […]

पूरा पढ्नुहोस्

जनप्रतिनिधि र पत्रकारबीचको फुटबल खेलमा पत्रकार टिम विजयी

मेचीनगर । प्रेस क्लब मेचीनगरका पत्रकार र जनप्रतिनिधिबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । वडा खेलकुद विकास समिति मेचीनगर– ९ ले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार टिम बिजयी भएको छ। कवि शिरोमणी माविको खेल मैदानमा भएको सो मैत्रीपूर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरुलाई २– १ गोलको अन्तरले पछि पार्दै जित […]

पूरा पढ्नुहोस्

“तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान फुटबल क्लबलाई

मेचीनगर । झापाको धुलाबारीमा जारी “तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९” को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ । बुधबार भएको फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३(० गोल अन्तरले पराजित गर्दै धरान भेट्रानले उपाधि चुमेको हो । योसंगै विजेता टिम धरान भेट्रानले नगद ५० हजार प्राप्त गर्दा उपविजेता बनेको धरमपुरले […]

पूरा पढ्नुहोस्

“प्रथम भद्रपुर झापा गोल्डकप” फागुन ७ गतेदेखि, मुख्य प्रायोजकमा चौधरी ग्रुपको मुस्ताङ रहने

झापा । करिब दुई दशकपछि झापाको भद्रपुरमा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता पहिलो संस्करण “भद्रपुर झापा गोल्डकप”को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा चौधरी ग्रुप रहने भएको छ । भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । अब ‘मुस्ताङ भद्रपुर झापा […]

पूरा पढ्नुहोस्