Uncategorized

मेची अभियानले गर्याे हिसाब सार्वजनिक

काँकरभिट्टा,१ साउन । मेची अभियानले विभिन्न क्षेत्रमा गरेको सहयोगको हिसाब बिहीबार सार्वजनिक गरिएको छ । कोरोनाको दोस्रो लहरको समयमा मेची अभियानले सञ्चालन गरेको सहयोग कार्यक्रमको असार मसान्तसम्मको सम्पूर्ण खर्च बिवरण सार्वजनिक गरिएको अभियानका संयोजक विजय डालमियाले बताए । अभियानका सदस्य तथा मेचीनगर प्रमुख विमल आचार्यसमेतको विशेष उपस्थितिमा अभियानका तर्फबाट संयोजक डालमियाले आयब्यय सार्वजनिक गरेका थिए […]

पूरा पढ्नुहोस्

अर्थमन्त्री शर्माको पहिलो निर्णय : खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई ५ अर्ब बजेट

काठमाण्डौ ३० असार । अर्थ मन्त्रालयले खोप खरिदका लागि ५ अर्ब बजेट दिने भएको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज पदभार ग्रहणको क्रममा चार वटा फाइल सदर गर्दै खोप खरिदको लागि स्वास्थ्य मन्त्रालयलाई बजेटको सहमति दिएका हुन् । यसबाहेक अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य […]

पूरा पढ्नुहोस्

मेचीनगर कराते संघको अध्यक्षमा अर्जुन लम्साल

मेचीनगर,३०असार ।मेचीनगर सितोरियो कराते संघको अध्यक्षमा अर्जुन लम्साल चयन भएका छन् । मेचीनगरका कराते खेलसँग सम्वद्ध खेलाडी तथा प्रशिक्षकहरुको धुलाबारीमा बुधाबार सम्पन्न भेलाले करातेका वरिष्ठ प्रशिक्षक अर्जुन लम्सालको अध्यक्षतामा ११ सदस्यीय मेचीनगर सितोरियो कराते संघ गठन भएको हो । समितिको उपाध्यक्षमा मनबहादुर धिमाल, सचिवमा बिनोद श्रेष्ठ, सहसचिवमा मुक्तिनाथ काफ्ले र कोषाध्यक्षमा सम्झना सारु मगर चयन […]

पूरा पढ्नुहोस्

कांग्रेसले गर्याे धुलावारीमा दीप प्रज्ज्वलन

मेचीनगर, २० असार । प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको नियुक्ति र बिघटित संसद्को पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै आज साँझ धुलावारीमा कांग्रेस कार्यकर्ताले खुशीयाली साट्दै दीपावली गरेका छन् । धुलावारी मोडको धरहरा चोकमा भेला भएका कांग्रेसका नेता तथा कार्यकताले मैनबत्ती बालेर दीपावली गरेका थिए । कार्यक्रमको नेतृत्व नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् धुलावारी क्याम्पसका […]

पूरा पढ्नुहोस्

कांग्रेसले गर्याे धुलावारीमा दीप प्रज्ज्वलन

मेचीनगर, २० असार । प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको नियुक्ति र बिघटित संसद्को पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै आज साँझ धुलावारीमा कांग्रेस कार्यकर्ताले खुशीयाली साट्दै दीपावली गरेका छन् । धुलावारी मोडको धरहरा चोकमा भेला भएका कांग्रेसका नेता तथा कार्यकताले मैनबत्ती बालेर दीपावली गरेका थिए ।कार्यक्रमको नेतृत्व नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् धुलावारी क्याम्पसका प्रमुख […]

पूरा पढ्नुहोस्

पत्रकार मुक्ति पौडेललाई भानु साहित्यिक पत्रकारिता पुरस्कार

काँकरभिट्टा,२९ असार । पत्रकार मुक्ति पौडेल भानु साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । जन९संसद् दैनिकका प्रधान सम्पादक समेत रहेका पौडेललाई आज २०८ औं भानु जन्मजयन्तीको अवसरमा पुरस्कृत गरिएको हो । काकरभिट्टास्थीत भानु साहित्यिक प्रतिष्ठानले आयोजना गरेको भानु जन्मजयन्तिको कार्यक्रमका बीच प्रमुख अतिथि संघीय सांसद राम कार्की सहित अन्य अतिथिहरुले पत्रकार पौडेललाई २१ हजार नगद […]

पूरा पढ्नुहोस्

माओवादीबाट जनार्दन अर्थमन्त्री, ऊर्जामा पम्फा

काठमाडौं,२९ असार । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ । मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारलाई कसलाई पठाउने […]

पूरा पढ्नुहोस्

देउवा प्रधानमन्त्री नियुक्त शपथ ग्रहण आजै

झापा । नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै राष्ट्रपति कार्यालयले साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिएको […]

पूरा पढ्नुहोस्

देउवा आज  प्रधानमन्त्री बन्दै, पाँच बजे शपथ

झापा, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

लिक बाहिर गएको संविधान ट्रयाकमा आयो ः प्रवक्ता शर्मा

झापा,२८ असार। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम भएको प्रतिक्रिया दिएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि प्रवक्ता शर्माले कांग्रेसले अब सरकार निर्माण होइन इतिहास निर्माणको […]

पूरा पढ्नुहोस्