Uncategorized

संक्रमण बढेपछि झापामा थप कडाइ, शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन नपाइने

झापा, ३० वैशाख । झापामा कोरोना संक्रमण र मृत्युदर तीब्र बन्दै गएपछि शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन निषेध गरिएको छ ।जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र ९डीसीसीसएमसी० झापाको विहीबार बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि जिल्लामा औषधि पसल र पेट्रोलपम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोनाको संक्रमण झन बढ्न थालेपछि […]

पूरा पढ्नुहोस्

मेचीनगरमा २४ सहित झापामा २३२ जना संक्रमित, ५ को मृत्यु

मेचीनगर, ३० वैशाख । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । आज २३२ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज–६ का ७२ वर्षीय पुरुष, कनकाई–७ का ६० वर्षीय पुरुष, बिर्तामोड–४ का ९० वर्षीय पुरुष, मेचीनगर–६ की ४३ वर्षीया महिला र मेचीनगर–१० का ६३ वर्षीृय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय […]

पूरा पढ्नुहोस्

कनकाईका मेयर अक्सिजन सिलिन्डर बोकेर संक्रमितको घरघरमा

कनकाई, ३० वैशाख । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल नगरभित्र होम आइसोलेसनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिन्डर पुर्याउने अभियान सुरु गरेका छन् । कनकाईमा हाल १६० जना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरुलाई आवश्यक पर्ने चिकित्सक औषधि र अक्सिजन सिलिन्डर घरमै पुर्याउन सुरु गरिएको नगरप्रमुख पोखरेलले बताए । नगरमा २० शैयाको […]

पूरा पढ्नुहोस्

हात्तीको आक्रमणबाट कमलमा एकको मृत्यु

मेचीनगर, ३० वैशाख । झापाको कमल गाउँपालिका वडा नं। ३ का ४४ वर्षीय जितबहादुर लिम्बुको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ ।उनी च्याउ खोज्न एकाविहानै रतुवामाई वृक्षारोपण बन क्षेत्रमा गएका थिए जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार विहान ५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै लिम्बुको मृत्यु भएको हो ।च्याउ खोज्न गएका स्थानीयबासीले […]

पूरा पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त आजै डिस्चार्ज भएर घर पर्किए

काठमाडौं,२९ वैशाख । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार राति घर फर्किएका छन् । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई बुधबार राति ८ बजे डिस्चार्ज भएका नर्भिक अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई १९ दिनअघि पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका थिए । […]

पूरा पढ्नुहोस्

झापामा निषेधाज्ञालाई थप कडा पारिने

झापा, २९ बैशाख ।पछिल्लो समय झापा जिल्लामा कोरोना संक्रमण तीब्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञालाई थप थप कडाई गर्ने भएको छ । बुधबार जुम मिडिङ्ग मार्फत सञ्चारकर्मीहरुसँग कुरा गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले अब निषेधाज्ञालाई थप कडाईका साथ लागु गरिने बताए । उनका अनुसार जिल्ला कोरोना संक्रमण र मृत्यु दर […]

पूरा पढ्नुहोस्

झापामा कोरोना संक्रमणबाट ३ को मृत्यु ,१२१ जना संक्रमित थपिए

मेचीनगर, २८ वैशाख । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । आज १२१ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा गौरादह–२ का ५५ वर्षीय पुरुष, दमक–६ का ५५ वर्षीया महिला र अर्जुनधाराका ६२ वर्षीृय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । त्यसैगरी आजै १२१ जनामा […]

पूरा पढ्नुहोस्

पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ आयो

झापा, २८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ ।कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा […]

पूरा पढ्नुहोस्

वैवाहिक वर्षगाँठमा चिमरियाद्वारा विपन्न १५ परिवारको बीमा

मेचीनगर, २७ वैशाख । सफल डेरी उद्योगी तथा समाजसेवी राजन चिमरियाले मेचीनगरका १५ विपन्न घर परिवारका निम्ति स्वास्थ्य बीमा वापतको रकम सोमबार मेचीनगर स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर नगरपालिका कार्यालय परिसरमा संक्षिप्त कार्यक्रम गरेर सो बराबरको रकम ५२ हजार ५ सय रुपैयाँ बुझाएका हुन् । समाजसेवी चिमरियाले नगर प्रमुख विमल आचार्यमार्फत […]

पूरा पढ्नुहोस्

सरकार गठनका लागि राष्ट्रपतिले गरिन् आह्वान

झापा, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले वत्र्तमान […]

पूरा पढ्नुहोस्