Uncategorized

चारआली बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः पुष्पराज

चारआली । मेचीनगर १३ स्थित चारआली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः पुष्पराज कार्कीको अध्यक्षतामा चयन भएका छन् ।समितिको उपाध्यक्षमा जितबहादुर श्रेष्ठ, सदस्यहरुमा राम प्रसाद शर्मा, विनिता उप्रेती, गोकुल सूबेदी, दिपा पौडेल, देवराज थपलिया, कृष्णराज पाठक र ध्रुवराज कार्की रहेका छन् । त्यसैगरी रघुनाथ अधिकारीको संयोजकत्वमा कमला शिवाकोटी र चन्द्र कुमार कार्की सदस्य रहेको […]

पूरा पढ्नुहोस्

वीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

संसद् विघटनको विरोधमा पुस १३ गते कांग्रेसले देशभर प्रदर्शन गर्ने

झापा, ९ पुस । नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभर प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।शर्माले आन्दोलनका थप कार्यक्रमको पनि तयारी भइरहेको जानकारी दिए ।बैठकको सुरुमै […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभा पुनर्स्थापना गरेर सरकार बनाउँने प्रचण्डको दावी

झापा, ८ पुस । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने बताएका छन् । बानेश्वरमा बुधबार दिउँसो बसेको उक्त समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो । सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा […]

पूरा पढ्नुहोस्

मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधि छनौट सम्बन्धि सूचना

पूरा पढ्नुहोस्

नाका खुलाउन माग गर्दै काँकरभिट्टामा एक हजारबढीले गरे हस्ताक्षर

मेचीनगर, २८ मंसिर । लामो समयदेखि बन्द रहेको सीमा नाका खुलाउन दवाव दिने उद्देश्यले काँकरभिट्टामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । बन्द नाका खुलाउन दवाव दिने उद्देश्यले होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टा बसपार्कमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । उक्त कायक्रममा एक हजार भन्दाबढी होटल, पर्यटन, मजदुर, उद्योगी–व्यापारी लगायत स्थानीय […]

पूरा पढ्नुहोस्

पत्रकारको सुरक्षामा गम्भीर बन्न प्रशासनलाई प्रेस क्लवको आग्रह

मेचीनगर । मेचीनगर प्रेस क्लवले खोज पत्रकार खगेन्द्र घिमिरे र राजु पौडेलमाथि भएको हमलाको निन्दा गर्दै पत्रकारहरुको सुरक्षामा गम्भीर बन्न प्रशासनलाई आग्रह गरेको छ । क्लवका अध्यक्ष लक्ष्मी उप्रेती र सचिव जीआर धितालले संयुक्त विज्ञप्ति जारी गर्दै क्वलका सदस्य समेत रहेका पत्रकार घिमिरेमाथि निन्दनीय हमलामा संलग्न कार्यालयका कर्मचारीलाई कार्वाही गर्न जोडदार माग गरेका छन् । […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको सार्वजनिक सूचना

पूरा पढ्नुहोस्

महामारीमा उपचार नगर्ने सरकार किन चाहियोः प्रवक्ता शर्मा

काठमाडौं,३ कात्तिक । कोरोना संक्रमितको उपचारबाट सरकार पछि हटेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल निर्णय सच्याएर कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन आग्रह गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका […]

पूरा पढ्नुहोस्