Author: मेची आवाज डेक्स
नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद
काठमाडौं, १७ मंसिर । साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय […]
पूरा पढ्नुहोस्
बाहुनडाँगीमा प्रकृति पार्क निर्माण हुने
मेचीनगर । हात्तीलाई पर्यटनसंग जोड्न मेचीनगरको बाहुनडाँगी मा प्रकृति पार्क निर्माण हुने भएको छ । मेचीनगर ४ बाहुण्डाँगी स्थित मेची खोलामा निर्माण हुने प्रकृति पार्कको आज एक कार्यक्रममा बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरूपमा शिलान्यास गरेका छन् । हात्तीबाट प्रताडित बाहुनडाँगी क्षेत्रमा विगतदेखि नै मानव हात्ती सअस्तित्वको विभिन्न प्रयासहरू हुँदै […]
पूरा पढ्नुहोस्
नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनको टोली काँकरभिट्टामा
काँकरभिट्टा । अन्र्तराष्ट्रिय ब्यापार सहजीकरण गर्ने उदेश्यले स्थापना भएको नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनले भारत–नेपाल नाका काँकरभिट्टाको अनुगमन गरेको छ । ब्यापार घाटा भइरहेको अवस्थामा अन्य मुलुकसँग आयत निर्यातको सहजीकरण गर्ने र स्थानीय बजारलाई चलायनमान बनाउने अनुगमनमा आएको टोलीले जनाएको छ । एशोसिएशनको टोलीले मंगलबार काँकरभिट्टामा पत्रकार भेटघाटको आयोजना गरी संस्थाको योजनाका बारेमा जानकारी दिएको हो […]
पूरा पढ्नुहोस्
पूर्वी नाकाबाट सीमा स्तम्भ मर्मत सुरु
मेचीनगर, १८ मंसिर । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल(भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित(२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा(७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ ९पीपी० ५५ अन्तर्गतको ९१र१ नम्बरको रेफरेन्स सीमा स्तम्भ ९आरपी०बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो । मेचीनगर […]
पूरा पढ्नुहोस्
नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा अन्तरक्रिया
बिर्तामोड, १६ मंसीर । नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका सहभागीले लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्र अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिए । लैंगिक हिंसा न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले यसका लागि सबै सरोकारवालाहरुबीच सहकार्य समेत […]
पूरा पढ्नुहोस्
पञ्चावटी वीरभद्र महाकाली धाममा श्रीमद् भागवत महापुराण सुरु
चारआली । झापाको मेचीनगर(१२ सहरेडाँगीस्थित पञ्चावटी वीरभद्र महाकाली धाममा आजबाट श्रीमद् भागवत महापुराण सुरु भएको छ । पराणको उद्घाटन प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले गरिन् । पुराण उद्घाछन कार्यक्रमलाई सम्बोधन गर्दे उपसभामुख रानाले हिन्दु सनातन धर्म संसारको उच्च संस्कारिक विधिको धर्म भएको बताएकी छ्न् । संसारमा मानिदैँ आएका अन्य सबै धर्मको बारेमा चर्चा गर्दै प्रतिनिधिसभा सदस्यसमेत […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ मा आगलागी हुँदा ग्वाली र पराल जलेर नष्ट
मेचीनगर । मेचीनगर ८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । स्थानीय कुञ्जनमणी धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो । धानको घुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रीत भइ ग्वालीमा आगजनी भएको […]
पूरा पढ्नुहोस्
मलेसियाबाट उद्दार गरिएका गोपालको पारिवारिक अवस्था बुझ्दै बुढाथोकी र डालमिया
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माको पहलमा मलेसियाबाट उद्दार गरिएका मेचीनगर – ६ काँकरभिट्टाका गोपाल अधिकारीलाई बुधबार नेपाली काँग्रेसका क्षेत्रीय सभापति ईन्द्र बहादुर बुढाथोकी र विजय डालमियाले भेटेर उनको पारिवारिक अवस्थाको बारेमा जिज्ञासा राखेका छन् । १८ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका गोपाल विगत ६ वर्षदेखि परिवारसंग सम्पर्क विहिन थिए । छोरा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू
मेचीनगर । मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू भएको छ । सोमबार पूर्वी नाका काँकरभिट्टामा नगरपालिकाले एक औपचारिक कार्यक्रम आयोजना गरेर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू गरेको हो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न प्लेकार्ड सहित काँकरभिट्टा […]
पूरा पढ्नुहोस्
बिर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण
झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् । मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए । मेचीनगरबाट […]
पूरा पढ्नुहोस्