Author: मेची आवाज डेक्स
पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह झापामा
मेचीनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा […]
पूरा पढ्नुहोस्
महामन्त्री शर्माको पहलमा काँकरभिट्टाका गोपाल मलेशियाबाट काठमाडौं आइपुगे
मेचीनगर, ८ मंसिर । तीन महिनाअघि मलेशियामा भेटिएका काँकरभिट्टाका गोपाल घिमिरे आज नेपाल आइपुगेका छन् । काठमाडौं आइपुगेका गोपाललाई आज साँझ नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनीेले भेटेका छन् । गोपाल भोलि शनिबार मेचीनगर ६ स्थित आफ्नो घर आइपुग्नेछन् । उनलाई […]
पूरा पढ्नुहोस्
सहरेडाँगीमा मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने
मेचीनगर, ८ मंसिर । मेचीनगर–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ । आज पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा आगामी मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको पत्रकार सम्मेलन गरी पुराण आयोजकले जानकारी दिएको छ । महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने आयोजक समितिका अध्यक्ष तीलकप्रसाद […]
पूरा पढ्नुहोस्
लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन प्रतिभालाई पुरस्कृत गर्ने
मेचीनगर, ८ मंसिर। लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ । लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए। […]
पूरा पढ्नुहोस्
आधुनिक साकोसको १२ औं वार्षिक साधारणसभा सम्पन्न
काँकरभिट्टा । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) को १२ औं वार्षिक साधारणसभा बिहिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । कात्तिक १५ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २० जना प्रतिनिधिहरु माझ सबै इकाईका माइन्युट पढीबाची मूल माइन्युट तयार गरेर अन्तिम माइन्युट प्रमाणित गरिएको हो । संस्थाका अध्यक्ष […]
पूरा पढ्नुहोस्
एनएमसीको उपएकाइगत साधारण सभा सुरु
इटाभट्टा । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी)ले इटाभट्टा शाखाको साधरण सभा सम्पन्न गरेको छ । एनएमसीले आज इटाभट्टा शाखासँगै मेची क्षेत्रको सम्पूर्ण शाखाको साधरण सभा सम्पन्न गरेको हो । इटाभट्टा शाखाको साधरण सभाको अध्यक्षता शाखाको सञ्चालक समितिको संयोजक कुमार ठाकुरले गरेका थिए भने प्रमुख अतिथिको रुपमा मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणी ओलीको उपस्थिति रहेको थियो […]
पूरा पढ्नुहोस्
निन्दा खोलामा छठ पूजाको सम्पूर्ण तयारी पुरा, पटका रहित छठ मनाउन आयोजकको आग्रह
मेचीनगर, २ मंसिर । धुलाबारी छठ पूजा समितिले निन्दा खोलाको छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । समितिले आज धुलाबारी स्थित रामघाटको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर छठ पूजाको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । धुलाबारी छठ पूजा समितिका अध्यक्ष जयकुमार श्रापले निन्दा खोलाको यसवर्षको छठ पूजाका लागि ३०० […]
पूरा पढ्नुहोस्
एम्बुलेन्स खरिदको लागि ज्यामिरगढीका युवाले दिए वडामा दवाव
मेचीनगर, १ मंसिर । वडा कार्यालयमा पटक पटक एम्बुलेन्स खरिदकोलागि दवाव दिँदै आएका मेचीनगर १५ ज्यामिरगढीका युवाहरुले शुक्रबार एम्बुलेन्स खरिदको लागि थप दवाव दिएका छन् । युवाहरुले वडाले एम्बुलेन्स खरिदको लागि कुनै पहल नगरेको भन्दै वडालाई पाँच हजार रकम हस्तान्तरण गरेर थप दवाव सिर्जना गरेका हुन् । वडा नम्बर १५ का नागरिक विरामी हुँदा अस्पतालसम्म […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल दैनिक २९औं बर्षमा
बिर्तामोड, १ मंसिर । झापाको बिर्तामोडबाट निरन्तर प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक २९ औं बर्षमा प्रवेश गरेको छ । नेपाली पत्रकारिताको इतिहास हेर्दा मोफसलमा पहिलो अफसेट प्रविधि भित्राएर बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले सफलता पूर्वक २८ औं बर्ष पूरा गरेको छ । श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल दैनिक ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । […]
पूरा पढ्नुहोस्