Author: मेची आवाज डेक्स
वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्षमा जानुका ओली
मेचीनगर, १४, बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर समितिको अध्यक्षमा महिला नेतृ जानुका ओली सर्वसम्मत चयन भएकी छिन् । आज (विहीबार) मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन समूहको कार्यालयमा आयोजित दोस्रो नगर अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । वन महासंघको नगर अध्यक्षमा महिला चयन भएको यो पहिलो । झापाका अन्य पालिकाको वन […]
पूरा पढ्नुहोस्नक्कली लालपुर्जा बाँडेर रकम असुलेको आरोपमा गिरी पक्राउ
मेचीनगर,१४ वैशाख । काँकरभिट्टा स्थित मेचीडाँडाका सयौ घरपरिवारलाई नक्कली लालपूर्जा वितरण गरी रकम रकम असुलेको आरोपमा प्रहरीले काँकरभिट्टाका ज्ञानबहादुर गिरीलाई नियन्त्रणमा लिएको छ । रकम असुलेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले गिरीलाई नियन्त्रणमा लिएको हो । गिरीले पूर्जा दिलाइदिन्छु भन्दै कयौँ परिवारसगँ न्युनतम १५ देखी ७५ हजारसम्म रकम लिएको पीडितहरुले आरोप लगाएका छन् । । […]
पूरा पढ्नुहोस्
मानसिक स्वास्थ्यका विषयमा कचनकवलमा छलफल
झापा, १३ बैशाख । झापाको कचनकवल गाउँपालिकामा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । स्थानीय सरकारका प्रतिनिधि, विद्यालयका शिक्षक र अग्रपंक्तिमा काम गर्नेहरूलाई मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्श तालिम दिइएको हो । कचनकवल गाउँपालिकाको आयोजना तथा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल एसएनजेडी झापाको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्ष कचनकवल […]
पूरा पढ्नुहोस्
मेची उद्योग बाणिज्य संघद्वारा तीनजना पूर्व अध्यक्ष र महिला उपाध्यक्ष सम्मानित
धुलाबारी, १२ वैशाख । मेची उद्योग बाणिज्य संघले तीनजना पूर्व अध्यक्ष र एकजना महिला उपाध्यक्षलाई सम्मान गरेको छ । संघको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, कोशी प्रदेश सदस्यमा निर्वाचित निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, आठ महिनाअघि अखिल नेपाल फुटबल महासंघ (एन्फा)को अध्यक्ष निर्वाचित पूर्व अध्यक्ष […]
पूरा पढ्नुहोस्
असी प्रतिशत काम सम्पन्न गर्याैँ : वडाध्यक्ष कनकबहादुर कार्की
डम्बर बराल मेचीनगर । राज्य पुनः संरचना पछि दुईपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा सहित आएको संघीयता कायान्वयनमा निक्कै चुनौति भइरहेको भएपनि स्थानीय तह अधिकार सम्पन्न हुँदा विगत ६ वर्षयता जनप्रतिनिधिहरु आफ्नो वडाको मुहार फेर्ने अभियानमा कस्सिएका छन् । २० वर्षसम्म देशमा कर्मचारीतन्त्र हावी हुँदा विकासले नदेखेका र […]
पूरा पढ्नुहोस्
सुरुङ्गामा दोस्रो फुड फेस्टिवल महोत्सव सञ्चालन
कनकाई, १२ वैशाख ÷ झापाको सुरुङ्गामा दोस्रो फुड फेस्टिवल तथा साँस्कृतिक पर्यटन प्रवद्र्धन महोत्सव संचालन भएको छ । होटल ब्यवसायी संघ झापाको आयोजना तथा संघको क्षेत्रीय समिति सुरुङ्गाको सह–आयोजनामा संचालन भएको महोत्सवको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक विशेष समारोहका विच उद्घाटन गरेका हुन् । होटल व्यवसायी संघ जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन […]
पूरा पढ्नुहोस्
विधुत आपूर्ति नियमित गर्न माग गर्दै मेची उद्योग वाणिज्य संघले बुझायो ज्ञापन
मेचीनगर । मेचीनगरमा केही सातायता अघोसित रुपमा लोडसेटिङ भइरहेको भन्दै मेची उद्योग वाणिज्य संघले विधुत आपूर्ति सहजबनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । संघले नेपाल विधुत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको हो । मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेम प्रसाईको नेतृत्वमा गएको टोलीले नेपाल विधुत प्राधिकरण धुलाबारी वितरण केन्द्रका निमित्त प्रमुख ईन्जिनियर ज्ञान […]
पूरा पढ्नुहोस्
मेचीनगरकी मधुदेवीले पूरा गरिन् १३ महिनाको कठोर तपस्या
मेचीनगर । मेचीनगर–१० निवासी ५६ वर्षीया मधुदेवी नाहटाले १३ महिनाको कठोर तपस्या (ब्रत) पूरा गरेकी छिन् । उनले धुलाबारीस्थित आफ्नै घरमै बसेर तपस्या पूरा गरेको जैन स्वेताम्बर तेरापन्थी सभा धुलाबारीका अध्यक्ष सुनिल जैनले जानकारी दिए । आध्यात्मिक कीर्तिमान स्थापित गर्दै नाहटाले लगभग ४ सय दिनसम्म प्रत्येक वैकल्पिक दिनको चौबिसै घण्टा निर्जल, निराहार, उपवास एवम् मौनव्रत […]
पूरा पढ्नुहोस्
सुसेली साहित्यिक परिवारद्वारा पत्रकार भण्डारी र लिम्बु सम्मानित
काँकरभिट्टा, । सुसेली साहित्यिक परिवार मेचीनगरले स्थापना गरेको सुसेली प्रतिभा पुरस्कार तथा प्रा.डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार दुईजना व्यक्तित्वलाई प्रदान गरिएको छ । काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित कार्यक्रममा सुसेली प्रतिभा पुरस्कार सामाजिक व्यक्तित्व मणिकुमार लिम्बुलाई र प्रा.डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिएको हो । कार्यक्रममा ‘सुसेली–अंक २०’ तथा सुसेलीका सम्पादक विजय खरेलको कुथुङ्ग्रीहरुको […]
पूरा पढ्नुहोस्
खेलकुद पत्रकार मञ्चको अध्यक्षमा इन्द्रजित
झापा, ९ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया सर्वसम्मत चयन भएका छन् । शनिवार बिर्तामोडमा भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशक अघिदेखि झापाको पत्रकारितामा सक्रिय छन् । आँगन एफएमका […]
पूरा पढ्नुहोस्