Author: मेची आवाज डेक्स
नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज क्वाटरफाइनलमा
भद्रपुर, फागुन ८ । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३ – ० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे […]
पूरा पढ्नुहोस्
‘औषधि नखाइदिनु नै हात्तीपाइले रोग निवारणको ठूलो चूनौती’
लक्ष्मी उप्रेती मेचीनग,८ फागुन । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले हात्तीपाइले रोग बिरुद्घको औषधि आफुले पनि सेवन गर्ने प्रतिवद्घता व्यक्त गदैं आम नगरवासीलाई समेत सेवन गर्न आग्रह गर्नुभएको छ । सोमबार नगरपालिकाको सभाकक्षमा आयोजित राष्ट्रिय हात्तीपाइले रोग निवारणका आम औषधि सेवन अभियान २०७९ को पालिकास्तरीय रणनीतिक योजना तर्जुमा तथा बहुनिकाय […]
पूरा पढ्नुहोस्
दोकानडाँडा स्कूलका विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा
मेचीनगर, ८ फागुन । मेचीनगर–३ मा सञ्चालित दोकानडाँडा इङ्लिस बोर्डिङ स्कूलको १५ औँ वार्षिकोत्सव सोमबार भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीले आफ्नो लोभलाग्दो प्रतिभा देखाएर उत्सव मनाएका हुन् । साना कक्षाका विद्यार्थीले सामूहिक गीत तथा ठूला कक्षाका विद्यार्थीको धमेदार प्रस्तुतीले उपस्थिति सबैको ध्यान आकर्षण गराएको हो । विद्यालयका प्रिन्सिपल नेत्रप्रसाद […]
पूरा पढ्नुहोस्
उपप्रधानमन्त्री लिङदेनले गरे मुस्ताङ भद्रपुर–झापा गोल्डकपको उद्घाटन, आयोजक भद्रपुर ब्लेजर्स विजयी
भद्रपुर, ७ फागुन । मुस्ताङ भद्रपुर–झापा गोल्डकप आइतबारबाट सुरु भएको छ । भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे । उद्घाटन गर्दै लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताए । उद्घाटन समारोहमा […]
पूरा पढ्नुहोस्
गुणस्तरीय शिक्षा आजको आवश्यकता : नगरप्रमुख बुढाथोकी
मेचीनगर । मेचीनगर– २ भृकुटी स्थित भानु माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले शिक्षा क्षेत्रको विकास गर्न सके मात्र देश समृद्धिको मार्गमा जानसक्ने बताएका छन् । प्रत्येक नागरिकको पहुचमा जबसम्म गुणस्तरीय शिक्षा पुग्दैन तबसम्म त्यो देशले समृद्धि […]
पूरा पढ्नुहोस्
जग्गा वर्गीकरणको कार्य मेचीनगरमा अन्तिम चरणमा
मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा बर्गीकरणको सम्पूर्ण प्रकृया पुरा भएको बताए । नगर प्रमुख बुढाथोकीले नगरका १५ वटै वडाको जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भईरहेकोले जतिसक्दो चाँडै काम टुंग्याइने बताए । सरकारले केहि महिना अघि जग्गाको वर्गीकरण अनुसार त्यसको उपयोग गराउने […]
पूरा पढ्नुहोस्
पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताव : राजनीतिक दल र राजसंस्था सहकार्य गरौं
काठमाडौं, ६ फागुन। पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत […]
पूरा पढ्नुहोस्
अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र एकजुट हुनुपर्छ :सभामुख
बिर्तामोड । बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । दुई सय बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नुभयो । महोत्सवमा नेपालसहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहेका छन् । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका […]
पूरा पढ्नुहोस्
प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले उचाल्यो
मेचीनगर, फागुन ६ । मेचीनगर –९ मा आयोजित प्रथम वडाध्यक्ष फुटबल कपको उपाधि धुलाबारी बजार क्षेत्रले हात पारेको छ । आज भएको फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३– २ को गोलअन्तरले हराउँदै धुलाबारीले उपाधि उचालेको हो । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा पहिलो हाफको ८ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न […]
पूरा पढ्नुहोस्
प्रथम भद्रपुर गोल्डकप – २०७९ को तयारी पूरा
मेचीनगर, ६ फागुन । मेचीनगरस् प्रथम भद्रपुर झापा गोल्ड कप – २०७९ को तयारी पूरा भएको छ। बिगत १८ बर्ष यता राष्ट्रिय स्तरको कुनैपनि फुटबल प्रतियोगिता हुन नसकेको यस मेची रंगशाला भद्रपुरमा फागुन ७ गतेदेखि १६ गतेसम्म अन्तराष्ट्रिय स्तरको “मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९” सञ्चालन गर्ने तयारी पूरा भएको छ। अहिले प्रतियोगिताका लागि खेल […]
पूरा पढ्नुहोस्