Author: मेची आवाज डेक्स
युवा व्यवसायी घिमिरेले सञ्चालनमा ल्याए, धुलाबारीमा ‘सिटी प्लाजा’
धुलाबारी,१७ असोज । युवा व्यवसायी अजय घिमिरेले मेचीनगर–१० स्थित धुलाबारी बजारमा सुविधा सम्पन्न सिटी प्लाजा सञ्चालननमा ल्याएका छन् । मेचीनगर –१० निवासी घिमिरेले ग्राहकवर्गहरुको चाहानालाई मध्यनजर गरेर एकै ठाउँबाट सवै प्रकारका सामग्री उपलब्ध गराउनेगरी १३ कोठाको सिटी प्लाजा सञ्चालनमा ल्याएका हुन् । ग्राहक वर्गहरुलाई आवश्यक सामग्री खरीद गर्न अब अन्यत्र धाउँनु नपर्नेगरी आपूmले सबै प्रकारका […]
पूरा पढ्नुहोस्
एक्सेल बैंकले प्रदेश १ का सबै जिल्लामा सेवा विस्तार गर्ने
झापा, १६ असोज । एक्सेल डेभलपमेन्ट बैंकले प्रदेशको १४ जिल्लामै सेवा विस्तार गर्ने घोषणा गरेको छ । आज विर्तामोडमा सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभामा उक्त घोषणा गरिएको हो । सभाले सञ्चालक सदस्यमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेललाई निर्विरोध चयन गरेको छ । सिद्धार्थ होटलमा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको […]
पूरा पढ्नुहोस्
धुलाबारीमा बजार अनुगमन, म्याद गुज्रिएका पेय पदार्थ , तेल र खाद्य वस्तु भेटियो
मेचीनगर, १५ असोज । मेचीनगरमा बिहीबारबाट सुरु भएको बजार अनुगमनको कार्य ले शुक्रबार पनि निरन्तरता पाएको छ । टोलीले बिहीबार काकरभिट्टाका विभिन्न खाद्य पसल अनुगमन गरेको थियो भने शुक्रबार धुलाबारी बजार क्षेत्रमा अनुगम गरेको छ । अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका पेय पदार्थ तथा खानेतेल फेला परेको थियो । म्याद गुज्रिएका कतिपय सामान टोलीले […]
पूरा पढ्नुहोस्
दशैँ — तिहार नजिकिँए पछि बजार अनुगमन सुरु , काँकरभिट्टाबाट लाखौंका म्याद गुज्रिएका सामान जफत
मेचीनगर, १४ असोज । मेचीनगरको मुख्यः व्यपारिक केन्द्रविन्दु काँकरभिट्टाबाट बजार अनुगमन टोलीले विहीबार लाखौ रुपैयाँ मुल्यका सामान जफत गरेको छ । दशैँ — तिहार नजिकिँदै गर्दा अत्यवश्यक खाद्य वस्तुको मुल्य दिनहुँ जसो उकालो लागेको उपभोक्ताको गुनासो आए सँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल नेतृत्वको अनुगमन टोलीले काँकरभिट्टाको खाद्यसहित अन्य पसलको अनुगमन गरेको थियो […]
पूरा पढ्नुहोस्
कनकाईका लेखा अधिकृत दाहालको निधन
झापा, १३ असोज । कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको आज विहान ९.४५ बजे निधन भएको छ । मेचीनगरको बाहुनडाँगी निवासी दाहालको सुरुंगास्थित डेरामा निधन भएको हो । विगत केही वर्षदेखि स्वास्थ्यमा विभिन्न समस्या झेल्दै आएका दाहालको मृगौलामा समस्या भएपछि ४ महिना अघि भारतको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण पछि स्वास्थ्यमा क्रमिकरुपमा […]
पूरा पढ्नुहोस्
कनकाईका लेखा अधिकृत दाहालको निधन
झापा, १३ असोज । कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको आज विहान ९.४५ बजे निधन भएको छ । मेचीनगरको बाहुनडाँगी निवासी दाहालको सुरुंगास्थित डेरामा निधन भएको हो । विगत केही वर्षदेखि स्वास्थ्यमा विभिन्न समस्या झेल्दै आएका दाहालको मृगौलामा समस्या भएपछि ४ महिना अघि भारतको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण पछि स्वास्थ्यमा क्रमिकरुपमा […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने संकेत, सरकारले गर्याे राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजको सिफारिस
काठमाडौं,११ असोज । लामो समय सम्म सरकारले पूर्णता पाउन नसकेपछि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने भएको छ । देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस मेचीनगर सभापतिमा पनेरु , उपसभापतिमा योगेन थापा र धनकाजी निर्वाचित
मेचीनगर, १० असोज । नेपाली कांग्रेसको मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बराललाई १५ मतले पछि पारे ।सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले […]
पूरा पढ्नुहोस्
सरस्वती टोल बिकास सस्थाको साधारणसभा सम्पन्न
इटाभट्टा,९असोज । मेचीनगर–७ स्थित सरस्वती टोल बिकास सस्था इटाभट्टाको ५ औं साभारणसभा सम्पन्न भएको छ । शनिवार सरस्वती आधारभूत बिद्यालय परिसरमा सस्थाको ५ औं साधारणसभा सम्पन्न भएको हो । मेचीनगर वडा नम्वर ७ का वडा अध्यक्ष नेत्र दाहालको प्रमुख आथित्यमा तथा सस्थाको अध्यक्ष अमर परियारको सभापतित्वमा साधारणसभा समन्न भएको थियो । सस्थाका अध्यक्ष परियारले हालसम्मको […]
पूरा पढ्नुहोस्
एनएमसीको २९ औं वार्षिक साधारण सभा सम्पन्न
दुवागढी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले एकीकृत साधारण सभा सम्पन्न गरेको छ । संस्थाद्वारा सञ्चालित एकीकृत नमुना कृषि फर्म मेचीनगर १४ दुवागढीमा सम्पन्न संस्थाको वार्षिक साधारण सभाले संस्थाको इकाइगत साधारण सभाबाट प्राप्त भएका सुझाव तथा प्रस्तावहरु समेटिएको अन्तिम माइन्यूट प्रमाणितसमेत गरेको छ । संस्थाका तीन जिल्ला झापा, मोरङ तथा इलाम अन्तगर्त रहेका […]
पूरा पढ्नुहोस्