Author: मेची आवाज डेक्स

कनकाईमा जारी फुटवलको पहिलो चरणको खेल सम्पन्न , आजको खेलमा वडा नं.३ विजयी

कनकाई, २० असोज ÷झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा वडा नं.३ विजयी बनेको छ । योसँगै वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पहिलो चरणको खेल समापन भएको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.८ लाई ३—१ गोलको अन्तरले पछि पार्दै वडा नं.३ विजयी बनेको हो । खेलको […]

पूरा पढ्नुहोस्

कनकाईमा जारी वडास्तरीय फुटवलको तेस्रो दिन वडा नं. ५ विजयी

राम निरौला कनकाई ।  झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नं.५ विजयी बनेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.६ लाई १—० गोलको अन्तरले पछि पार्दै वडा नं.५ विजयी बनेको हो । खेलको ४२ औं मिनट अर्थात दोस्रो हापको ७ औं मिनटमा विजयी टिमका […]

पूरा पढ्नुहोस्

बिना चिरफार टाउकोको शल्यक्रिया गर्दै बीएण्डसी

झापा, १९ असोज । बिर्तामोडको बीएण्डसी अस्पतालले टाउकोको बिना चिरफार उपचार सुरु गरेको छ । बिर्तामोड–३ निवासी ६० वर्षीया लीलादेवी थपलियाको टाउकोको नशा सम्बन्धी जटिल समस्या बिना चिरफार उपचार गरेको अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर प्रदेश १ मै पहिलो पटक बीएण्डसीले सो सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए […]

पूरा पढ्नुहोस्

हातेमालो सामुदायिक वनको अध्यक्षमा सिक्देल

डम्बर बराल दुहागढी । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा चन्द्र प्रसाद सिक्देल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले सिक्देललाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा विश्वनाथ धिताल, सचिवमा विमला विष्ट, सहसचिवमा सञ्जय राई र कोषाध्यक्षमा पुष्पा देवी वोखिम चयन भएका […]

पूरा पढ्नुहोस्

हातेमालो सामुदायिक वनको आठौं साधारण सभा सम्पन्न

दुहागढी । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूह दुहागढीको आठौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका कार्यबहाक अध्यक्ष चन्द्र प्रसाद सिग्देलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुष्पादेवी बोखिमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । आन्तरिक लेखा समितिका सदस्य जीवन प्रसाईंले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा […]

पूरा पढ्नुहोस्

कनकाईमा जारी वडास्तरीय फुटवलको, दोस्रो दिन सम्पन्न खेलमा वडा नं. २ विजयी

कनकाई,१८ असोज ÷ झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नं.२ विजयी बनेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजना रहेको आजको दोस्रो दिनको खेलमा वडा नं.४ लाई २—० गोलको अन्तरले पछि पार्दै वडा नं.२ विजयी बनेको हो । खेलको सुरुवाती पहिलो १७ औं मिनटमा विजयी टिमका रोशन दर्जीले पहिलो […]

पूरा पढ्नुहोस्

कनकाईमा वडास्तरीय फुटवल सुरु , उद्घाटन खेलमा वडा नं.७ को विजय सुरुवात

कनकाई १७ असोज ÷ बडा दशैंको अवसर पारेर झापाको कनकाईमा संचालन भएको वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कनकाई ७ ले विजय सुरुवात गरेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा आइतबार भएको उद्घाटन खेलमा वडा नं.९ लाई १—० को अन्तरले पछि पार्दै वडा नं.७ ले विजय सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक रुपमा रहेको […]

पूरा पढ्नुहोस्

काँग्रेस मेचीनगरको पद हस्तान्तरण सम्पन्न

धुलाबारी,१७ असोज  । नेपाली काँग्रेसको नवनिर्वाचित मेचीनगर समितिकोले आइतबार पदभार ग्रहण गरेको छ । धुलाबारीमा सम्पन्न एक कार्यक्रमका बीच निवर्तमान नगरसभापति इन्द्र बहादुर बुढाथोकीले नवनिर्वाचित सभापति सुवेशकुमार पनेरुलाई पद हस्तान्तरण गर्नु भएको हो । पद हस्तान्तरणका क्रममा नगर पार्टी कार्यलयको चाबी, नगरको निर्णय पुस्तीका र पार्टीको झण्डा लगायतका सामग्री बुढाथोकीले पनेरुलाई हस्तान्तरण गर्नु भएको थियो […]

पूरा पढ्नुहोस्

‘एमाले दक्षिणपन्थीहरुको झुण्ड’–रामकुमारी झाँक्री

मेचीनगर । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेलाई दक्षिणपन्थीहरुको झुण्डको संज्ञा दिएकी छन् । शनिबार साँझ झापाको चारआलीमा पार्टीका कार्यकर्ताहरुसँगको भेटघाटमा उनले एमालेलाई यस्तो संज्ञा दिएकी हुन् । ‘ओलीले नेतृत्व गरेको एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको उद्देश्य, कार्यक्रम र त्यसको कार्यदिशा बोकेर नेपाली जनताहरुको सपनालाई साकार पार्छ भन्ने लाग्दैन’ नेतृ झाँक्रीले भनिन्, ‘त्यो एक […]

पूरा पढ्नुहोस्

राप्रपाले मेचीनगर ७ मा गठन गर्याे, भ्रातृ संगठन

काँकरभिट्टा । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले संगठन विस्तारलाई तीब्रता दिन थालेको छ । राप्रपाले  मेचीनगर –७ मा दुईवटा वडास्तरीय भ्रातृ संगठन गठन गरेको छ । पार्टीका प्रदेश कमिटी सदस्य तथा मेचीनगर नगरपालिकाका पूर्वप्रमुख कल्याण खड्काको प्रमुख आतिथ्यतामा वडास्तरीय संगठन निर्माण गरिएको हो । पार्टीका ७ नम्बर वडा अध्यक्ष राजु शिवाकोटीको अध्यक्षतामा सम्पन्न भेलाले रतिलाल मुण्डा […]

पूरा पढ्नुहोस्