Author: मेची आवाज डेक्स
प्रहरीसँग नागरिकको गुनासोको चाङ
चारआली । जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा शुक्रबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । त्रिदेव क्याम्पस चारआलीमा आयोजित कार्यक्रममा प्रहरी तथा ट्राफिक प्रहरीले चारआली क्षेत्रको ट्राफिक ब्यवस्थापन तथा नागरिकको सुरक्षागर्न नसकेको, नागरिकसँधै हात्तीसँग पौंठेजोरी खेल्दै त्रसित भएर बाँच्नु पर्दा पनि सरकार बेखवर भएको, लागू औषध दुब्र्यसनको डढेलो घरघरमा सल्कीएको लगायतका थुप्रै गुनासा उठे । […]
पूरा पढ्नुहोस्
सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा खड्का
सुरुङा । सुरूङ्गा प्रेस क्लबको अध्यक्षमा लीलाराज खड्का (झापाली) निर्वाचित भएका छन् । शुक्रवार झापाको सुरुङ्गामा भएको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट झापाली अध्यक्षमा निर्वाचित भएका हुन् । नव समितिको उपाध्यक्षमा संगीता उप्रेती र सिएम शर्मा, सचिवा मनोज बस्नेत, सह–सचिव अनुप भण्डारी, कोषाध्यक्ष चन्द्रकुमार बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा आईपी भट्टराई, जनक […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीको २९ औं वार्षिक साधारण सभामा सम्मान
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुई जना बयोवृद्धासहित उत्कृष्ट सेवाग्राही तथा कर्मचारीलाई सम्मान गर्दै २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बिगतमा खानेपानीको अभाव हुँदा टिनको भारमा पानी बोकेर बितरण गर्ने स्थानीय दुई जना बयोवृद्धाहरु मेचीनगर(६ का धुम्मलाल राजबंशी र कप्तान राजबंशीलाई नगदसहित सम्मान गरेको हो । २०३५ सालपछि काँकरभिट्टामा पानीको […]
पूरा पढ्नुहोस्
मेची मासु उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभामा सम्मान
मेचीनगर, । काँकरभिट्टा स्थित मेची मासु उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानीको सभा हलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले सहकारी भुईमान्छे र गरिवहरुको जिवीकोपार्जनको ‘सञ्जिवनी’ सावित भएको बताए । ‘सहकारीलाई कालो धन लुकाउने ठाउँ बनाउनु […]
पूरा पढ्नुहोस्
झापा लगायत देशभर भूकम्पको धक्का
मेचीनगर । झापा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । अहिले बिहान ६.५० को समयमा भूकम्पको धक्का महसुस गरिएको हो। थप विवरण आउन बाँकी छ।
पूरा पढ्नुहोस्
मेची चेम्बर अफ कमर्सको आयोजनामा धुलाबारीमा माघ ४ गतेदेखि ‘दोस्रो मेची महोत्सव’ आयोजना हुने
मेचीनगर । मेची चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ ४ गतेदेखि नौ दिनसम्म धुलाबारीको कोलेनीमा ‘दोस्रो मेची महोत्सव’ लाग्ने भएको छ । आयोजकले धुलाबारी स्थित छहारी होटलमा पत्रकार सम्मेलन गरेर आगामी माघ ४ गतेदेखि १२ गतेसम्म ‘दोस्रो मेची महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिएको हो । मेची चेम्बर अफ कमर्शका अध्यक्ष रविनकुमार वस्नेतले कृषि, व्यापार, […]
पूरा पढ्नुहोस्
महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको ३० औं वार्षिक साधारण सभा सम्पन्न
काँकरभिट्टा । मेचीनगर –६ स्थित महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको ३० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले यातायात देखिएका विकृतिलाई अन्त्य गर्दै मर्यादित बनाउ आवश्यक रहेको बताए “यो सेवाको क्षेत्र हो यात्रुहरुलाई सेवा […]
पूरा पढ्नुहोस्
नेपाल मानव धर्म सेवा समितिद्वारा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर २ स्थित बौद्धमोडमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आराध्या माताजीको जन्मोत्सवको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिसामाजिक उत्तरदायित्व अन्तरगत एकदिने निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । नेपाल मानव धर्म सेवा समितिका सुवर्ण बाइजी सन्त महात्माको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर २ का […]
पूरा पढ्नुहोस्
मेचीनगर –८ मा बुबाको दशगात्र किरिया सके छोरीले
डम्बर बराल मेचीनगर । छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई यहाँका आठ दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् । विगत आठ महिना अघि मृगौलामा समस्या देखिएपछि डाइलोसिस गराइरहेका मेचीनगर – ८ निवासी ५८ वर्षीय लोकबहादुर खड्काको मिति २०८१ पुस ९ गते मंगलबार निधन भएपछि उनका आठ छोरीहरु काजकिरियामा बसे । […]
पूरा पढ्नुहोस्
दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष मेचे
मेचीनगर । दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा सन्तोष मेचे निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट ४ वर्षका लागि अध्यक्षमा मेचे सर्वसम्मत चयन भएका हुन् । मेचीनगर–८ का निवर्तमान वडा सदस्य समेत रहेका नवनिर्वाचित अध्यक्ष मेचे सफल युवा व्यवसायी पनि हुन् । संस्थाको सभाहलमा सम्पन्न अधिवेशनबाट १३ सदस्यीय समिति चयन भएको […]
पूरा पढ्नुहोस्