ब्यानर न्यूज
हिमालयन एकाडेमीको वार्षिकोत्सवमा शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक सम्मानित
मेचीनगर, २१ फागुन । हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनद्वारा सञ्चालित मेचीनगर–१० धुलाबारीस्थित हिमालयन इङ्लिस एकाडेमी स्कूलको ३६ औं वार्षिक उत्सव कार्यक्रम आइतबार सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । विद्यालयले वर्ष उत्कृष्ट शिक्षकका रुपमा विजया निरौला, कर्मचारीका रुपमा सुशीला खनाल, […]
पूरा पढ्नुहोस्
थेसिसको १६ औं वार्षिक उत्सवमा तीन प्रतिभा सम्मानित
डम्बर बराल बडाखाल । मेचीनगर–३ स्थित थेसिस अंग्रेजी माविले शुक्रबार १६ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । स्व रणवीर÷ रनमाया रुचालको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुतीले अभिभावक तथा अतिथिहरु उत्साहित बनेका थिए । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको एकल तथा सामूहिक नृत्य, गायन, चेतनामुलक नाटक कविता, लगायतका रोचक प्रस्तुतीले कार्यक्रमको माहोललाई […]
पूरा पढ्नुहोस्
प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
भद्रपुर १६ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४– ३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ । टाइब्रेकरमा […]
पूरा पढ्नुहोस्
मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिरमा श्रीमद् भागवत महापुराण सुरु
बाहुनडाँगी । मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा शुक्रबारदेखि सातदिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ । पुरान उद्घाटन पूर्व आयोजक समितिले शुक्रबार बिहान बिभिन्न जातजातिको झाँकी सहित कलश शोभा यात्रा निकालेको थियो । पुराण स्तलबाट निकालिएको शोभायात्रा मल्याचोक, भृकुटी, बाहुनडाँगी हुँदै मेचीनगर ५ र ८ को संगम स्थल पातालगंगा र शिवालयमन्दिर पुगी […]
पूरा पढ्नुहोस्
शिव पाञ्चायन मन्दिरमा फागुन १२ देखि महापुराण
बाहुनडाँगी । मेचीनगर–२ स्थित दीपज्योति टोलको शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा फागुन १२ गते देखि सात दिवसीय श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ । मन्दिर समितिले पुराणका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजक समितिले पुराण सफल पार्न मन्दिर समितिका अध्यक्ष गीता शिवाकोटीको संयोजकत्वमा १५१ सदस्यीय पुराण आयोजक मूल समिति तथा […]
पूरा पढ्नुहोस्
घरेलु टोलीलाई हराउँदै संकटा सेमीफाइनलमा
भद्रपुर, ९ फागुन । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा […]
पूरा पढ्नुहोस्
दोकानडाँडा स्कूलका विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा
मेचीनगर, ८ फागुन । मेचीनगर–३ मा सञ्चालित दोकानडाँडा इङ्लिस बोर्डिङ स्कूलको १५ औँ वार्षिकोत्सव सोमबार भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीले आफ्नो लोभलाग्दो प्रतिभा देखाएर उत्सव मनाएका हुन् । साना कक्षाका विद्यार्थीले सामूहिक गीत तथा ठूला कक्षाका विद्यार्थीको धमेदार प्रस्तुतीले उपस्थिति सबैको ध्यान आकर्षण गराएको हो । विद्यालयका प्रिन्सिपल नेत्रप्रसाद […]
पूरा पढ्नुहोस्
उपप्रधानमन्त्री लिङदेनले गरे मुस्ताङ भद्रपुर–झापा गोल्डकपको उद्घाटन, आयोजक भद्रपुर ब्लेजर्स विजयी
भद्रपुर, ७ फागुन । मुस्ताङ भद्रपुर–झापा गोल्डकप आइतबारबाट सुरु भएको छ । भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे । उद्घाटन गर्दै लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताए । उद्घाटन समारोहमा […]
पूरा पढ्नुहोस्
युवा विदेश पलायनलाई रोकेर, देशमै रोजगारी सिर्जना गर्नु पर्छ : उपप्रधान मन्त्री लिङ्देन
डम्बर बराल मेचीनगर । उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले देशको आर्थिक क्रियाकलापमा जनता र समग्रसमाजलाई क्रियाशिल नबनाएसम्म कुनै एक क्षेत्रको प्रयासले मात्र देशले समृद्धि र पूर्णता पाउन नसक्ने बताएका छन् । शुक्रबार मेचीउद्योगा वाणिज्य संघको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिङ्देनले सोकुरो बताएका हुन् । […]
पूरा पढ्नुहोस्
मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधि, धुलाबारी माविको पोल्टामा , आदर्श बन्यो दोस्रो
मेचीनगर । मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधी धुलाबारी माविले हात पारेको छ । फागुन १ देखि सुरु भएको प्रतियोगितामा मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जानाएका थिए । प्रतियोगितामा सहभागी विद्यालयहरुलाई पछि पार्दै बिभिन्न विद्यामा ३२ स्वर्ण र ६ कास्य गरी ३८ पदक सहित धुलाबारी मावि प्रथम भएको हो । प्रतियोगितामा आदर्श विद्यामन्दिरले दोस्रो […]
पूरा पढ्नुहोस्