ब्यानर न्यूज
असी प्रतिशत काम सम्पन्न गर्याैँ : वडाध्यक्ष कनकबहादुर कार्की
डम्बर बराल मेचीनगर । राज्य पुनः संरचना पछि दुईपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा सहित आएको संघीयता कायान्वयनमा निक्कै चुनौति भइरहेको भएपनि स्थानीय तह अधिकार सम्पन्न हुँदा विगत ६ वर्षयता जनप्रतिनिधिहरु आफ्नो वडाको मुहार फेर्ने अभियानमा कस्सिएका छन् । २० वर्षसम्म देशमा कर्मचारीतन्त्र हावी हुँदा विकासले नदेखेका र […]
पूरा पढ्नुहोस्
पूर्वी सिमानाबाट हात्ती द्वन्द्व नियन्त्रणको नयाँ अभियान
डम्बर बराल मेचीनगर, ४ बैशाख । मानिस र हात्तीबीचको द्वन्द्वका कारण यसले निम्त्याएको आर्थिक, सामाजिक मानवीय क्षति अनि बाल मनोविज्ञानमा पारेको असर यो बाहुनडाँगी बासीका निम्ति नौलो कुरा होइन । साच्चै भन्नु पर्दा बाहुनडाँगी र हात्ती पर्याय जस्तै बनेको छ । वर्षौदेखि बाहुनडाँगीवासी हात्तीसँग पौँठेजोरी खेल्दै आफ्नो अस्तित्व जोगाउने प्रयासमा छन् । हरेक दिन भारतीय […]
पूरा पढ्नुहोस्
प्रेस क्लब मेचीनगरको आयोजनामा अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी प्रशिक्षण
मेचीनगर, २८ चैत । मेचीनगरका पत्रकारहरुको छाता संस्था प्रेस क्लब मेचीनगरको आयोजनामा अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीले गरेका थिए । प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर […]
पूरा पढ्नुहोस्
धुलाबारी महोत्सवमा दर्शकको भिड बढ्यो
धुलाबारी, २३ चैत । मेचीनगरको धुलाबारीमा आयोजित ‘प्रथम मेची महोत्सवमा दर्शकहरुको भिड बढ्न थालेको छ । को १५औँ दिन बुधबार विहानैदेखि महोत्सवमा मानिसहरुको उपस्थिति बाक्लिएको थियो भने बेलुका त्यो संख्या दोब्बरले बढेको थियो । त्यसको कारण थियो हट गाइकाको रुपमा परिचित ज्योति मगर । ज्योतिको प्रस्तुति हेर्न दर्शकको दिउँसो देखिनै ओइरो थियो । ज्योति स्टेजमा […]
पूरा पढ्नुहोस्
टिकटकको माध्यमले समाजमा सचेतना जगाउँदै मेचीनगरका अमृत अधिकारी
डम्बर बराल मेचीनगर । पछिल्लो समय समाजमा विभिन्न किसिमका विकृति विसंगतिले जरो गाड्दै गएको छ । मान्छेले अधिकारको प्राप्ति गर्दै गर्दा आफ्नो कर्तब्य र जिम्मेवारी भने विर्सदै गएका छन् । साच्चै भन्नु पर्दा समाजले बाटो बिराउँदै गएको छ । समाज विच्छिप्त बन्दै गएको यस्तो विषम परिस्थितिमा केहि सचेत नागरिक बिभिन्न माध्यमबाट समाजलाई सचेत गराउँदै समाज […]
पूरा पढ्नुहोस्
धुलाबारी खानेपानीको अध्यक्षमा धनकाजी विजयी
मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्रीले १३४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ८३२ र रास्वपाकाका उम्मेदवार सन्तोष राजवंशीले ४४७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार […]
पूरा पढ्नुहोस्
११ वर्ष पछि ठमठमी हिँडन पाउँदा फर्कियो सञ्चराजको ओठमा मुस्कान
डम्बर बराल मेचीनगर,१५ चैत । भद्रपुर–४ का सञ्चराज लिम्बू बुधबार जीवनमै पहिलो पटक औधी खुसी देखिए । उनको मुहारमा खुसीको सिमा थिएन । एघार वर्ष अघि पहिरोमा पुरिएर एउटा खुटट गुमाएका उनलाई झापाको बौद्धमोड स्थित ब्रमाण्ड अपाङ् तथा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नारयणी सेवा संस्था उदयपुर भारतले कृत्रिम खुट्टा उपलब्ध गराएपछि उनको […]
पूरा पढ्नुहोस्
प्रविधिमैत्री शिक्षामा फड्को मार्दै बलभद्र
डम्बर बराल मेचीनगर÷ कक्षा नर्सरीका विद्यार्थी हुन् या कक्षा १२ का, सबैमा उत्तिकै उत्साह थियो । सबै उत्साहित भएर सिकाइमा ध्यान दिइरहेका थिए । नर्सरीदेखि कक्षा १ सम्मका साना साना नानीहरुलाई स्मार्ट टेलिभिजन र सिकाइमा सहयोगी बिभिन्न खेल सामाग्रीले ध्यान केन्द्रित गरिरहेको छ भने कक्षा ४ का विद्यार्थी नयाँ टेक्नोलोजीलाई पछ्याउँदै कम्युटर सिकाइमा व्यस्त छन् […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
झापा, २५ फागुन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका छन् । विहीबार सम्पन्न राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेद्वार पौडेल निर्वाचित भएका छन् । संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, […]
पूरा पढ्नुहोस्
प्रेस क्लब मेचीनगरले मनायो होली
मेचीनगर, २३ फागुन । मेचीनगरका पत्रकारहरुको छाता संस्था प्रेस क्लब मेचीनगरले होली मिलन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । क्लबले कार्यालय स्थान्तरणसँगै होली पर्वलाई एक आपसमा साटासाट गरेर मनाएको छ । क्लबको कार्यालय मेचीनगर–७ मा स्थान्तरण गरिएको छ । यसअघि कार्यालय काँकरभिटामा थियो । क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षता तथा मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमलाको […]
पूरा पढ्नुहोस्