ब्यानर न्यूज
टिकटकको माध्यमले समाजमा सचेतना जगाउँदै मेचीनगरका अमृत अधिकारी
डम्बर बराल मेचीनगर । पछिल्लो समय समाजमा विभिन्न किसिमका विकृति विसंगतिले जरो गाड्दै गएको छ । मान्छेले अधिकारको प्राप्ति गर्दै गर्दा आफ्नो कर्तब्य र जिम्मेवारी भने विर्सदै गएका छन् । साच्चै भन्नु पर्दा समाजले बाटो बिराउँदै गएको छ । समाज विच्छिप्त बन्दै गएको यस्तो विषम परिस्थितिमा केहि सचेत नागरिक बिभिन्न माध्यमबाट समाजलाई सचेत गराउँदै समाज […]
पूरा पढ्नुहोस्
धुलाबारी खानेपानीको अध्यक्षमा धनकाजी विजयी
मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्रीले १३४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ८३२ र रास्वपाकाका उम्मेदवार सन्तोष राजवंशीले ४४७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार […]
पूरा पढ्नुहोस्
११ वर्ष पछि ठमठमी हिँडन पाउँदा फर्कियो सञ्चराजको ओठमा मुस्कान
डम्बर बराल मेचीनगर,१५ चैत । भद्रपुर–४ का सञ्चराज लिम्बू बुधबार जीवनमै पहिलो पटक औधी खुसी देखिए । उनको मुहारमा खुसीको सिमा थिएन । एघार वर्ष अघि पहिरोमा पुरिएर एउटा खुटट गुमाएका उनलाई झापाको बौद्धमोड स्थित ब्रमाण्ड अपाङ् तथा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नारयणी सेवा संस्था उदयपुर भारतले कृत्रिम खुट्टा उपलब्ध गराएपछि उनको […]
पूरा पढ्नुहोस्
प्रविधिमैत्री शिक्षामा फड्को मार्दै बलभद्र
डम्बर बराल मेचीनगर÷ कक्षा नर्सरीका विद्यार्थी हुन् या कक्षा १२ का, सबैमा उत्तिकै उत्साह थियो । सबै उत्साहित भएर सिकाइमा ध्यान दिइरहेका थिए । नर्सरीदेखि कक्षा १ सम्मका साना साना नानीहरुलाई स्मार्ट टेलिभिजन र सिकाइमा सहयोगी बिभिन्न खेल सामाग्रीले ध्यान केन्द्रित गरिरहेको छ भने कक्षा ४ का विद्यार्थी नयाँ टेक्नोलोजीलाई पछ्याउँदै कम्युटर सिकाइमा व्यस्त छन् […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
झापा, २५ फागुन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका छन् । विहीबार सम्पन्न राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेद्वार पौडेल निर्वाचित भएका छन् । संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, […]
पूरा पढ्नुहोस्
प्रेस क्लब मेचीनगरले मनायो होली
मेचीनगर, २३ फागुन । मेचीनगरका पत्रकारहरुको छाता संस्था प्रेस क्लब मेचीनगरले होली मिलन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । क्लबले कार्यालय स्थान्तरणसँगै होली पर्वलाई एक आपसमा साटासाट गरेर मनाएको छ । क्लबको कार्यालय मेचीनगर–७ मा स्थान्तरण गरिएको छ । यसअघि कार्यालय काँकरभिटामा थियो । क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षता तथा मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमलाको […]
पूरा पढ्नुहोस्
हिमालयन एकाडेमीको वार्षिकोत्सवमा शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक सम्मानित
मेचीनगर, २१ फागुन । हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनद्वारा सञ्चालित मेचीनगर–१० धुलाबारीस्थित हिमालयन इङ्लिस एकाडेमी स्कूलको ३६ औं वार्षिक उत्सव कार्यक्रम आइतबार सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । विद्यालयले वर्ष उत्कृष्ट शिक्षकका रुपमा विजया निरौला, कर्मचारीका रुपमा सुशीला खनाल, […]
पूरा पढ्नुहोस्
थेसिसको १६ औं वार्षिक उत्सवमा तीन प्रतिभा सम्मानित
डम्बर बराल बडाखाल । मेचीनगर–३ स्थित थेसिस अंग्रेजी माविले शुक्रबार १६ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । स्व रणवीर÷ रनमाया रुचालको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको रोचक प्रस्तुतीले अभिभावक तथा अतिथिहरु उत्साहित बनेका थिए । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको एकल तथा सामूहिक नृत्य, गायन, चेतनामुलक नाटक कविता, लगायतका रोचक प्रस्तुतीले कार्यक्रमको माहोललाई […]
पूरा पढ्नुहोस्
प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
भद्रपुर १६ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४– ३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ । टाइब्रेकरमा […]
पूरा पढ्नुहोस्
मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिरमा श्रीमद् भागवत महापुराण सुरु
बाहुनडाँगी । मेचीनगर –२ स्थित शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा शुक्रबारदेखि सातदिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ । पुरान उद्घाटन पूर्व आयोजक समितिले शुक्रबार बिहान बिभिन्न जातजातिको झाँकी सहित कलश शोभा यात्रा निकालेको थियो । पुराण स्तलबाट निकालिएको शोभायात्रा मल्याचोक, भृकुटी, बाहुनडाँगी हुँदै मेचीनगर ५ र ८ को संगम स्थल पातालगंगा र शिवालयमन्दिर पुगी […]
पूरा पढ्नुहोस्