ब्यानर न्यूज
काँकरभिट्टामा बन्ने भो भ्यू टावर
मेचीनगर, १ माघ ्र । काँकरभिट्टास्थित शिवालय मन्दिर परिसरमा निर्माण हुने भ्यू टावरको विहीबार शिलान्यास गरिएको छ । १ नम्बर प्रदेश सरकारको उद्योग, वन, तथा वातावरण मन्त्रालय र मेचीनगर नगरपालिकाको लागत सहभागितामा निर्माण हुन लागेको भ्यू टावरको १ नम्बर प्रदेश सभा सदस्यत्रय श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना […]
पूरा पढ्नुहोस्चिन्ह सूर्य र झण्डामा आँखा नलगाउन प्रचण्ड—माधव समूहलाई युवा नेता वस्नेतको चेतावनी
लक्ष्मी उप्रेती धुलावारी , २७ पुस÷ राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले अन्य राजनीतिक दलका नेता कार्यकर्तालाई कसैले जिल्ला र क्षेत्र प्रवेशमा निषेध गरे राष्ट्रिय यवा संघले उनीहरुका नेता कार्यकर्तालाई देशभर निषेध गर्ने चेतावनी दिनुभएको छ । सोमबार झापाको मेचीनगरमा लोकतन्त्र रक्षा र ताजा जनादेशका लागि नेपाल सरकारबाट घोषणा गरेको मध्यवधि निर्वाचनको स्वागतमा राष्ट्रिय […]
पूरा पढ्नुहोस्काँकरभिट्टामा आयोजित १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सम्पन्नः
काँकरभिट्टा,२५ पुस । झापाको मेचीनगरमा सम्पन्न १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मेन्स डवलतर्फको उपाधि सोलुका पविन लिङथेप र पेम्बा शेर्पाको जोडीले जितेको छ । शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पाचथरका दिवस शंकर विक र एशिया जवेगुको जोडीलाई २१—१४, १९—२१ ÷ १९—२१ को वेष्ट अफ थ्रीमा पराजित गर्दे लिङथेप र शेर्पाको जोडीले उपाधि जितेको हो । […]
पूरा पढ्नुहोस्विर्तामोडमा प्रचण्ड–नेपाल समूहको विरोध सभा
झापा, १८ पुस । प्रचण्ड–नेपाल समूहले आज झापाको विर्तामोडमा विरोधसभा सम्पन्न गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एवम् प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले दुई वर्षसम्म पार्टी र सरकार मिलेर चलाउन सके जनताले अझै पनि बहुमत दिने बताए।नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई गल्तीका लागि माफी मागेर एकता प्रक्रियामा आउन आग्रह समेत गरे […]
पूरा पढ्नुहोस्आधुनिक साकोसको नवौं वार्षिक साधारण सभा सम्पन्न
काँकरभिट्टा । मेचीनगर ६ स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्था ९आबस० को नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।संस्थाको प्रधान कार्यालय काँकरभिट्टामा सम्पन्न साधारण सभाको उद्घाटन मेचीनगर प्रमुख बिमल आचार्यले गरेका थिए । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले सहकारीहरु अब समय सापेक्ष चल्न सक्नु पर्नेमा जोड दिए । आचार्यले विधि, प्रविधिमैत्री […]
पूरा पढ्नुहोस्पत्रकार महासंघ झापाको साधारण सभा सम्पन्न
मेचीनगर, ११ पुस । नेपाल पत्रकार महासंघ झापाको साधारण सभा शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि विष्टले श्रमजीवी पत्रकाहरु संकटमा रहेको बताउँदै त्यसको समाधानको लागि महासंघ नीतिगत रुपमै अघिबढेको बताए । पछिल्लो समय देखिएको राजनीतिक […]
पूरा पढ्नुहोस्धुलाबारीमा अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोध
मेभीनगर,६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा शनिबार प्रतिनिधि सभा विघटन भए सँगै सरकारको विरोधमा देशभर प्रदर्शन भैरहेको छ । लामो संघर्ष र बलिदान पछि प्राप्त भएको उपलव्धी लाई सनकको भरमा प्रधान मन्त्रीले समाप्त पारेको भन्दै प्रधान मन्त्रीको चर्काे आलोचना भैरहेको छ । आइतबार मेचीनगरको धुलाबारीमा अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोधमा […]
पूरा पढ्नुहोस्महेन्द्रद्वार सहकारी संस्थाको कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न
लक्ष्मी उप्रेती काँकरभिट्टा, ३ पुस ÷ संविधान सभा सदस्य रविन कोइरालाले विभिन्न राजनीतिक दलबीच एक आपसमा आरोप प्रत्यारोप चलिरहेका बखत झापाको मेचीनगरमा क्रियाशील राजनीतिक दलले भने सकरात्मक सन्देश दिएको बताउनुभएको छ । झापाको मेचीनगरमा रहेको महेन्द्रद्वार सहकारी संस्थाको ३१ औं बार्षिक साधारणबाट आगामी चारवर्षका लागि सर्वसम्मत चयन भएको कार्यसमितिको शुक्रबार काँकरभिट्टामा सम्पन्न पद हस्तान्तरण तथा […]
पूरा पढ्नुहोस्मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा सम्पन्न ,अध्यक्षमा ललितकुमार चयन
काँकरभिट्टा, ३० मंसिर ÷ मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा मंगलबार सम्पन्न भएको छ । चेम्वरको सभाहलमा आयोजित साधारण सभाले आगामी दुईवर्षे कार्यकालकालागि ललितकुमार बोहोराको अध्यक्षतामा १८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा रविनकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा कृष्णराज भण्डारी, उद्योग उपाध्यक्षमा बालकृष्ण रिजाल, महासचिवमा नारायाण प्रसाई, सचिवमा कृष्णकुमार पनेरु, कोषाध्यक्षमा […]
पूरा पढ्नुहोस्एनएमसीको २८ औ वार्षिक साधारण सभा सम्पन्न
डम्बर बराल मेचीनगर ,२७ मंसिर ।नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको को २८ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । एनएमसी डेरी उद्योग परिसरमा आयोजित साधारण सभाको उद्घाटन् प्रदेश सांसद श्री प्रसाद मैनालीले गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि सांसद मैनालीले एनएमसीले सदस्यहरुको हितलाई ध्यानमा राख्दै बहुआयामिक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै सहकारीको प्रशंसा […]
पूरा पढ्नुहोस्