ब्यानर न्यूज

पुरातत्व विभागद्वारा पातलगंगा घैलाडुब्बा मन्दिरको अवलोकन

मेचीनगर । पुरातत्व विभागले बिहीवार (आज) मेचीनगर–५ र ८ मा अबस्थित पातलगंगा तथा घैलाडुब्बा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि स्थानियबासीसहितको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अबलोकन गरेको हो । धार्मिक तथा ऐतिहासिक इतिहास बोकेको पातलगंगा तथा घैलाडुब्बा मन्दिरको संरक्षणका लागि पुरातत्व विभागले अवलोकन गरेको हो । पुरातत्व विभागका उपसचिब संदिप खनालको […]

पूरा पढ्नुहोस्

मेचीनगरले ५७ दशमलव ७ किलो मिटरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने

लक्ष्मी उप्रेती मेचीनगर,९ भदौ । जंगली हत्तीले उपदो मचाउन थालेपछि मेचीनगर नगरपालिकाले जंगली हात्तीको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने भएको छ । नगरपालिकाले मेचीनगरस्थित चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्म ५७ दशमलव ७ किलोमिटर क्षेत्र ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्न लागेको हो । । हाललाई नगरभित्रका अधिकाँश सामुदायिक वनलाई […]

पूरा पढ्नुहोस्

अध्यक्षमा दिलकुमार

काँकरभिट्टा ।काँकरभिट्टा स्थित एकीकृत बौद्ध धर्म संरक्षण समितिको अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् । मंगलबार टाँसी छोलिङ गुम्बामा सम्पन्न तेस्रो वार्षिक साधारणसभाबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा निङ्मा छिरिङ शेर्पा चयन भएएकाछन् । सदस्यमा किमा शेर्पा, सन्जय तामाङ, आशबहादुर गुरुङ, विमला तामाङ, रोमा थापा मगर छन् । यस्तै, सल्लाहकार समितिमा […]

पूरा पढ्नुहोस्

 व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै व्यवसायीले बुझाए मेचीनगरमा ज्ञापन

मेचीनगर,३१ साउन। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै मेचीनगरका व्यवसायीहरुले आइतबार मेचीनगरमा ज्ञापन पत्र बुझाएका छन् ।मेचीनगरका विभिन्न १५ संघ–संस्थाको तर्फबाट नगर प्रमुखसमक्ष ज्ञापन पत्र बुझाएका हुन् । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जारी निषेधाज्ञाबाट व्यवसायीहरु संकटमा परेको भन्दै सरकारले तोकेको मापदण्ड पालना गर्दै पसल, व्यवसाय सञ्चालन गर्ने बताएका छन् । […]

पूरा पढ्नुहोस्

मास्क लगाउन मेचीनगरमा सचेतना मूलक र्याली

मेचीनगर, २८ साउन ÷ मास्क अनिवार्य लगाउनुपर्ने भन्दै मेचीनगरमा सचेतना मूलक र्याली सम्पन्न भएको छ । नेपाल सरकारले यही साउन २३ देखि २९ गतेसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्वता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ स्थानीय सरकारसँग समन्वय गरी देशभर ‘नेपाल मास्क सप्ताह’ मनाउने घोषणा गरेको थियो । सोहि घोषणा अनुसार रोटरी […]

पूरा पढ्नुहोस्

वाईसीएल मेचीनगरले बुझायो विद्युत प्राधिकरण धुलावारीमा ज्ञापन

मेचीनगर,२७ साउन । योङ कम्युनिष्ट लिग ९वाईसीएल० मेचीनगर समितिले नेपाल विद्युत प्राधिकरण धुलावारी शाखासमक्ष ज्ञापन पत्र बुझाएको छ । राज्यले लोडसेडिङमुक्त घोषणा गरि सकेको भएपनि बारम्बार विद्युत अवरोध हुने समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाइएको हो । बुधबार नगरसमितिको तर्फबाट बुझाइएको ज्ञापन पत्रमा अघोषित लोडसेडिङको समस्या तत्काल बन्द गर्न ध्यानाकर्षण गराइएको छ । […]

पूरा पढ्नुहोस्

समाजसेवामा सक्रिय नरप्रसादको सफलताको कथा

लक्ष्मी उप्रेती मानिसमा कुनै पनि काम गरेरे छाड्छु र लक्ष्यमा पुग्छु भन्ने भित्रैबाट दृढ संकल्प र चाहना भए उसले कुनै न कुनै दिन अवश्य लक्ष्य पुरा गर्छ । तर, उ भित्रको मिहनत, परिश्रम र लक्ष्य पुरा गर्ने योजनाका साथ कामप्रतिको संक्रियताले भने निरन्तरता पाइरहनुपर्छ । यस्तै चाहाना बोकेर अघि बढ्नुभएका झापा मेचीनगर— १० धुलावारीका ६५ […]

पूरा पढ्नुहोस्

भारतीय अस्पतालमा बन्धक बनाइएका चार महिने शिशुको पत्रकार मोहन काजीको पहलमा उद्धार

झापा, २५ साउन । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर(१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको […]

पूरा पढ्नुहोस्

भुमि आयोग खारेज नगर्न सर्बोच्चको आदेश

काठमाण्डौ, २५ साउन । सर्वोच्च अदालतले भूमि सम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेपछि सर्वोच्चमा रिट परेको थियो । देउवा सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो […]

पूरा पढ्नुहोस्

कोभिसिल्ड खोपको दोस्रो मात्रा साउन २५ गतेदेखि लगाइने

झापा, २३ साउन । कोरोना भाईरस बिरूद्भको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले साउन २५ गतेदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन । लामो समयदेखि कोभिसिल्ड लगाएर बसेकाहरूका लागि मात्रै दोसो मात्रा साउन २५ गतेदेखि लगाउन शुरू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एस्टेजेनेका खोप भुटानबाट ३ लाख शुक्रबार बिहान काठमाण्डौ आइपुगेको र जापानले दिने […]

पूरा पढ्नुहोस्