ब्यानर न्यूज
कनकाईमा जारी फुटवलको पहिलो चरणको खेल सम्पन्न , आजको खेलमा वडा नं.३ विजयी
कनकाई, २० असोज ÷झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा वडा नं.३ विजयी बनेको छ । योसँगै वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पहिलो चरणको खेल समापन भएको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.८ लाई ३—१ गोलको अन्तरले पछि पार्दै वडा नं.३ विजयी बनेको हो । खेलको […]
पूरा पढ्नुहोस्
कनकाईमा जारी वडास्तरीय फुटवलको तेस्रो दिन वडा नं. ५ विजयी
राम निरौला कनकाई । झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको तेस्रो दिनको खेलमा वडा नं.५ विजयी बनेको छ । कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.६ लाई १—० गोलको अन्तरले पछि पार्दै वडा नं.५ विजयी बनेको हो । खेलको ४२ औं मिनट अर्थात दोस्रो हापको ७ औं मिनटमा विजयी टिमका […]
पूरा पढ्नुहोस्
हातेमालो सामुदायिक वनको अध्यक्षमा सिक्देल
डम्बर बराल दुहागढी । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा चन्द्र प्रसाद सिक्देल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले सिक्देललाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा विश्वनाथ धिताल, सचिवमा विमला विष्ट, सहसचिवमा सञ्जय राई र कोषाध्यक्षमा पुष्पा देवी वोखिम चयन भएका […]
पूरा पढ्नुहोस्
काँग्रेस मेचीनगरको पद हस्तान्तरण सम्पन्न
धुलाबारी,१७ असोज । नेपाली काँग्रेसको नवनिर्वाचित मेचीनगर समितिकोले आइतबार पदभार ग्रहण गरेको छ । धुलाबारीमा सम्पन्न एक कार्यक्रमका बीच निवर्तमान नगरसभापति इन्द्र बहादुर बुढाथोकीले नवनिर्वाचित सभापति सुवेशकुमार पनेरुलाई पद हस्तान्तरण गर्नु भएको हो । पद हस्तान्तरणका क्रममा नगर पार्टी कार्यलयको चाबी, नगरको निर्णय पुस्तीका र पार्टीको झण्डा लगायतका सामग्री बुढाथोकीले पनेरुलाई हस्तान्तरण गर्नु भएको थियो […]
पूरा पढ्नुहोस्
युवा व्यवसायी घिमिरेले सञ्चालनमा ल्याए, धुलाबारीमा ‘सिटी प्लाजा’
धुलाबारी,१७ असोज । युवा व्यवसायी अजय घिमिरेले मेचीनगर–१० स्थित धुलाबारी बजारमा सुविधा सम्पन्न सिटी प्लाजा सञ्चालननमा ल्याएका छन् । मेचीनगर –१० निवासी घिमिरेले ग्राहकवर्गहरुको चाहानालाई मध्यनजर गरेर एकै ठाउँबाट सवै प्रकारका सामग्री उपलब्ध गराउनेगरी १३ कोठाको सिटी प्लाजा सञ्चालनमा ल्याएका हुन् । ग्राहक वर्गहरुलाई आवश्यक सामग्री खरीद गर्न अब अन्यत्र धाउँनु नपर्नेगरी आपूmले सबै प्रकारका […]
पूरा पढ्नुहोस्
दशैँ — तिहार नजिकिँए पछि बजार अनुगमन सुरु , काँकरभिट्टाबाट लाखौंका म्याद गुज्रिएका सामान जफत
मेचीनगर, १४ असोज । मेचीनगरको मुख्यः व्यपारिक केन्द्रविन्दु काँकरभिट्टाबाट बजार अनुगमन टोलीले विहीबार लाखौ रुपैयाँ मुल्यका सामान जफत गरेको छ । दशैँ — तिहार नजिकिँदै गर्दा अत्यवश्यक खाद्य वस्तुको मुल्य दिनहुँ जसो उकालो लागेको उपभोक्ताको गुनासो आए सँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल नेतृत्वको अनुगमन टोलीले काँकरभिट्टाको खाद्यसहित अन्य पसलको अनुगमन गरेको थियो […]
पूरा पढ्नुहोस्
कनकाईका लेखा अधिकृत दाहालको निधन
झापा, १३ असोज । कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको आज विहान ९.४५ बजे निधन भएको छ । मेचीनगरको बाहुनडाँगी निवासी दाहालको सुरुंगास्थित डेरामा निधन भएको हो । विगत केही वर्षदेखि स्वास्थ्यमा विभिन्न समस्या झेल्दै आएका दाहालको मृगौलामा समस्या भएपछि ४ महिना अघि भारतको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण पछि स्वास्थ्यमा क्रमिकरुपमा […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस मेचीनगर सभापतिमा पनेरु , उपसभापतिमा योगेन थापा र धनकाजी निर्वाचित
मेचीनगर, १० असोज । नेपाली कांग्रेसको मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बराललाई १५ मतले पछि पारे ।सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले […]
पूरा पढ्नुहोस्
काँग्रेस मेचीनगर सभापतिमा बराल र पनेरुबीच भिडन्त हुने
झापा । नेपाली काँग्रेसको मेचीनगर सभापतिका लागि युवा नेताद्वय नबिन बराल र सुवेशकुमार पनेरु९सुदय० बीच प्रतिस्पर्धा हुने भएको छ । नगर सभापति सर्बसम्मत छनौट गर्ने नेतृत्वको प्रयास सफल हुन नसके पछि बराल र पनेरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । नगर सभापतिका लागि चुनावी मैदानमा उत्रिएका बराल र पनेरु दुईजना नै मेचीनगर नगरपालिकाका निर्वाचित वडा […]
पूरा पढ्नुहोस्
झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ को छायांकन सुरु
मेचीनगर । झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ नामक वृत्तचित्रको छायांकन सुरु भएको छ । मेचीनगर स्थित थोप्लेविरान सामुदायिक वनमा उक्त वृत्तचित्रको छायांकन सुरु गरिएको छ । ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त वृत्तचित्रको शुभमूहर्त बुधबार थोप्लेविरान सामुदायिक वन परिसरमा गरिएको हो । निर्देशक केरुङले सामुदायिक वनमा आधारित वृत्तचित्रमा सामुदायिक वनका गतिविधिलाई […]
पूरा पढ्नुहोस्