मुख्य खबर
मेचीनगरका नवनिर्वाचित जनप्रतिनिधिहरूले खाए सपथ
मेचीनगर, १२जेठ । मेचीनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले बिहीबार सपथ खाएका छन । नगरपालिका कार्यालय परिषयमा आयोजित सपथ ग्रहण समारोहमा नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उपप्रमुख मीना उप्रेतीसहित सबै वडा अध्यक्ष र सदस्यहरूलाई एकमुष्ठ सपथ ग्रहण गराएका हुन् । नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, प्रदेश सांसद […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ मा वडाध्यक्ष गिरीराज धमलाद्वारा पदभार ग्रहण
मेचीनगर। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ। मेचीनगरमा बिहीबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले आफ्नो पदभार सम्हालेका छन् । वडा सचिव पवित्रा सुब्बा , कर्मचारी तथा बिभिन्न पार्टी प्रतिनिधिहरुले वडाअध्यक्ष धमला, वडा सदस्यहरु कुन्दन निरौला, बिष्णु भट्टराई, महिला […]
पूरा पढ्नुहोस्
जनताको सेवक भएर काम गर्न खरेलले गरे आग्रह
मेचीनगर, १० जेठ । नेकपा एमाले झापाका इन्चार्ज अग्नी खरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मालिक होइन जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् । मंगलबार विहान ईटाभट्टा स्थित नगरपालिकाको गेट नजिकै नेकपा एमाले निर्वाचन पचिालन कमिटी मेचीनगर कमिटीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दे उनले त्यस्तो कुरा बताएका हुन् । स्थायी कमिटीका सदस्य समेत रहेका नेता […]
पूरा पढ्नुहोस्
वडाध्यक्ष वाग्लेले पदभार सम्हाले,अपाङ्गता भएका नागरिक र अति बिपन्न परिवारको स्वास्थ्य विमा गर्ने पहिलो निर्णय
बुद्धशान्ति। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ। बुद्धशान्तिमा सोमबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आफ्नो पदभार सम्हालेका छन्। वडासचिव हरि प्रधानले वाग्ले र अन्य निर्वाचित प्रतिनिधिलाई स्वागत गरेका थिए। सो क्रममा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो । नवनिर्वाचित अध्यक्ष […]
पूरा पढ्नुहोस्
मेचीनगर–९ मा पनि एमालेको प्यानलै विजयी
मेचीनगर । मेचीनगर–९ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मंगलबार विहान ६ वजे दिएको जानकारी अनुसार वडा नम्बर ९ को ५८८३ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार कञ्चन तामाङले २७६३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका उद्वव बानियाँलाई ६८४ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् । बानियाँले २०७९ […]
पूरा पढ्नुहोस्
मेचीनगर–७ मा एमालेको प्यानलै विजयी
मेचीनगर, ९ जेठ । मेचीनगर–७ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मंगलबार विहान ४ वजेको नतिजा अनुसार वडा नम्बर ७ को ६०६५ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार प्रलामणि ओलीले १८०९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका राजकुमार राजबंशीलाई ३२ मतको अन्तरले हराएर ओली विजयी भएका छन् । राजबंशीले […]
पूरा पढ्नुहोस्
मेचीनगरको मेयरमा गोपाल बुढाथोकी, उपमेयरमा मिना उप्रेती निर्वाचित
काँकरभिट्टा, ९ जेठ । मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमालेका गोपाल चन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका छन् । मंगलबार विहान ६ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको प्रमुख पदमा बुढाथोकी ५ हजार १६७ मतको अन्तरले विजयी भएका हुन् । उनका प्रतिस्पर्धि गठबन्धनबाट कांग्रेसको तर्फका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त […]
पूरा पढ्नुहोस्
मेचीनगर–१० मा एमालेको प्यानलै विजयी
मेचीनगर, ९ जेठ । मेचीनगर–१० नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेद्वार खनालले २४०५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका ईन्द्र लिम्बुलाई १९० मतको अन्तरले हराएर खनाल विजयी भएका हुन् । लिम्बुले २२१५ मत प्राप्त गरेका छन् । यता महिला सदस्यमा एमालेकी जानुका थापाले २५७९, दलित […]
पूरा पढ्नुहोस्
मेचीनगर– ८ को वडाध्यक्षमा गिरीराज धमला विजयी
मेचीनगर, ९ जेठ । मेचीनगर–८ नम्बर वडामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार गिरीराज धमला निर्वाचित भएका छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार बनेका धमला १७६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका बिकेन्द्र धिमाललाई २२१ मतको अन्तरले हराएर धमला विजयी भएका हुन् । धिमालले १५४८ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्यहरुमा […]
पूरा पढ्नुहोस्
मेचीनगर–६ को वडाध्यक्षमा ललित तामाङ विजयी
मेचीनगर, ९ जेठ । मेचीनगर–६ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भएका छन् । सोमबार विहान ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् […]
पूरा पढ्नुहोस्