मुख्य खबर
एसईईको परीक्षा शुक्रबारदेखि हुने
काठमाडौँ, ५ वैशाख । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । एसईई वैशाख ९ गतेबाट सुरु हुँदैछ । यसअघि कोभिड–१९ को सङ्क्रमण बढेपछि दुई पटक एसईई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो । राष्ट्रिय परीक्षाबोर्डका परीक्षा नियन्त्रक ९कक्षा […]
पूरा पढ्नुहोस्
निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया
बिर्तामोड। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ ः मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक […]
पूरा पढ्नुहोस्
धर्मलाई राजनीतिसँग जोड्न हुँदैन– मन्त्री मगर
काकरभिट्टा। प्रदेश नंं. १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) ले धार्मिक आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकार भएको बताएका छन् । काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा आयोजित नेपाल बौद्ध धर्म संरक्षण समाज मेचीनगरको प्रथम अधिवेशनमा बोल्दै मन्त्री मगरले धर्मलाई राजनीतिसँग जोडेर हेर्न नहुने बताए । ‘धर्म र आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता हो,’ उनले भने, ‘धर्म र […]
पूरा पढ्नुहोस्
गुँरासले दियो मृत्युदावी भुक्तानीको रकम
नारायण गढ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लि नारायण गढ शाखा कार्यलयले शुक्रबार एक कार्यक्रम बीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ निवासी स्व. सुमन राना मगर को परिवारलाई मृत्युदावी भेसत्ताननीको रकम प्रदान गरेको हो । कम्पनीले […]
पूरा पढ्नुहोस्एनएमसी डेरीको वार्षिक उत्सवमा पुस्तक विमोचन
एनएमसी डरीको सातौ वार्षिक उत्सव शुक्रबार सम्पन्न भएको छ । डेरी व्यवसायको सभाहलमा आयोगित वार्षिक उत्सवको उद्घाटन् १ नम्बर प्रदेश सरकार सहकारी राजिष्ट्रार कार्यालयका सहकारी विभाग प्रमुख हरिबहादुर खत्रीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथ समेत रहनु भएका खत्रीले सहकारीको नाम र साईनबोर्ड झुन्ड््याउन पाए भने मात्र त्यसका सञ्चालकहरुले सहकारीलाई पैसा छाप्ने मेसिनका रुपमा […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा ४ दिवशिय नेतृत्व विकास तालिम
मेचीनगर । मेचीनगर ५ वडाकार्यालयको आयोजनामा बिहीबार देखि ४ दिवशिय नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ । मेतीनग ५ का वडाध्यक्ष योगेन्द्र थापाको सभापत्वि रहेको उद्रघाटन् कार्यक्रममा अध्यक्ष थापाले महिला दिदी बहिनीहरुको क्षमता विकास गराउन यस किसिमको तालिम आयोजना गरिएको बताए । हरेक व्यक्तिको क्षमता तथा नेतृत्व विकास हुन उसको व्यक्तित्व विकास हुनेपर्ने अध्यक्ष […]
पूरा पढ्नुहोस्घैलाडुब्बा शिवालय मन्दिरमा क्षमा पूजा सम्पन्न
मेचीनगर । धार्मिक पर्यटकीय क्षेत्रको रपमा रहेको मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको पुनः निर्माण कार्य सुरु हुने भएको छ । महाभारतकालिन इतिहाससँग जोडिएको घैलाडुब्बा शिवालय मन्दिर तथा पातालगंगा क्षेत्रको विकासमा चासो राख्दै आएको पुरातात्विक बिभागले मन्दिर पुनः निर्माण गर्ने भएको हो । बिभिगले बुधबार एक दिवशीय धार्मिक अनुष्ठान गरेर क्षमा पुजा सम्पन्न गरेको छ […]
पूरा पढ्नुहोस्
चुनावी गठबन्धनकोलागि जसपाले बनायो बार्ता टोली, संयोजकमा खापुङ
काँकरभिट्टा, १४ चैत । जनता समाजवादी पार्टी नेपाल ९जसपा० मेचीनगर समितिले स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि बार्ता टोली सार्वजनिक गरेको छ । जसपा मेचीनगरले सोमबार पत्रकार सम्मेलन गरेर निर्वाचनलाई लक्षित कार्यक्रमहरु सार्वजनिक गरेको हो । स्थानीय तहको निर्वाचनमा सत्ता दलका गठबन्धन र अन्यदलसँग बार्ता गर्नका लागि पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको संयोजकत्वमा ५ सदस्यीय वार्ता […]
पूरा पढ्नुहोस्
मचीनगर २ मा तरुणदल र महिलासंघ गठन
मेचीनगर । घर घर जाँऊ कांग्रेस जिताउँ अभियान अन्तरगत झापाको मेचीनगर २ मा भएको वडा भेलाले नेपाल तरुण दल र नेपाल महिला संघ गठन गरेको छ । पार्टीका वडा सभापति नगेन्द्र प्रसाद रिजालको सभापतित्व तथा पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेको प्मुख आतिथ्यमा भएको भेलाले नेपाल तरुण दल र नेपाल महिला संघ पुर्नर गठन गरेको हो […]
पूरा पढ्नुहोस्वडा वडामा काँग्रेसको अभियान
झापा । घर–घर जाऔ, काङ्ग्रेस जिताऔ अभियानलाई तीब्र रुपमा संचालन गरिरहेको नेपाली कांग्रेसले शुक्रवार जिल्लाका अधिकांस वडामा वडा भेला सम्पन्न गरेको छ । काङ्ग्रेस केन्द्रीय समितिको सर्कुलर एवं झापा जिल्ला समितिको पत्राचार बमोजिम झापाका अधिकांश वडामा बृहत वडा भेला सम्पन्न भएका छन् । वडा भेलामा एमसिसी भ्रम र यथार्थ, संगठन परिचालन, काङ्ग्रेसको इतिहास, स्थानीय निर्वाचन […]
पूरा पढ्नुहोस्