मुख्य खबर
माओबादीको मेचीनगर अध्यक्षमा चिमरिया
मेचीनगर, ११ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेचीनगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा राजन चिमरिया सर्वसम्मत चयन भएका छन् । मेचीनगरको इटाभट्टास्थित किराँत भवनमा भएको अधिवेशनबाट चिमयिा अध्यक्षमा सर्वसम्मत चयन भएका हुँन् । मेचीनगर–१२ निवासी चिमरिया राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील छन् । उनी यसअघि आयोजक सम्मेलन समिति मेचीनगरका सदस्य थिए । उपाध्यक्षमा उत्तम सिठुङ, […]
पूरा पढ्नुहोस्
बौद्घमोड इङ्लिस बोर्डिङ स्कूलको भवन शिलान्यास
बौद्दमोड ।मेचीनगर २ स्थित बौद्दमोड इङ्लिस बोर्डिङ स्कूल अव आफ्नै निजी भवनमा सञ्चालन हुँने भएको छ । विद्यालयले ५ कड्ढा जग्गा खरीद गरेर निजी भवन निर्माण सुरु गरेको छ । विद्यालय भवनको बिहीवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । भवनको शिलान्यास समाजसेवी तथा मेचीनगर –२ को हेल्थ पोष्टलाई जग्गा प्रदान गर्ने जग्गा दाता तपन […]
पूरा पढ्नुहोस्
झापा सभापतिमा राम कट्टेल र देउमान थेबेको उम्मेद्वारी दर्ता, भोलि निर्वाचन
झापा, ९ मंसिर । नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाको सभापतिका लागि राम कट्टेल र देउमान थेबेले उम्मेद्वारी दर्ता गराएका छन् । कांग्रेस १४ औं अधिवेशन अन्तरगत शुक्रबार हुने चुनावका लागि कट्टेल र थेबे दुवै पक्षले प्यानल बनाएर नै उम्मेद्वारी दर्ता गराएका हुन । जिल्ला उपसभापति पदमा कट्टेल प्यानलबाट कनकाईका शहीद राजन गिरीका पिता समशेर […]
पूरा पढ्नुहोस्
झापा क्षेत्रनम्बर १ को क्षेत्रीय सभापतिमा बुढाथोकी
धुलाबारी, ७ मंसिर । नेपाली काँग्रेसको झापा क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी बिजयी हुनु भएको छ । सोमबार भएको मतदानबाट क्षेत्रीय सभापति पदका अर्का उम्मेद्वार गोपाल तामाङ्गलाईलाई फराकिलो मतान्तरले पराजित गर्दै बुढाथोकी क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको हो । मंगलबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले ४२१ मत प्राप्त गर्दा तामाङ्गले […]
पूरा पढ्नुहोस्
आधुनिक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न
मेचीनगर, ७ मंसिर । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि।९आबस० को १० औं वार्षिक साधारण सभा काँकरभिट्टामा मंगलबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी संस्थाको सभा हलमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए । प्रमुख अतिथि आचार्य, विशिष्ट अतिथिहरु समाजसेवी डिल्लीराम घिमिरे, महेन्द्रद्धार सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहाल ९राजु०, अतिथि […]
पूरा पढ्नुहोस्
कोलकातामा हुँने सुन्तला पर्यटन महोत्सवको तयारी पुरा
मेचीनगर,७ मंसिर । आगामी मङ्सिर २४देखि २६ गते सम्म पश्चिम बङ्गालको राजधानी कोलकातामा हुँन लागेको चौथो हिमालय सुन्तला पर्यटन महोत्सवको तयारी पुरा भएको छ । मंगलबार काँकरभिट्टामा आयोजक एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमले पत्रकार सम्मेलन गरी महोत्सवको तयारीका बारेमा जानकारी गराएको हो । ग्रमीण पर्यटन प्रवर्धन, अन्तरसीमा पर्यटन विकास, वन्यजन्तु संरक्षण र कृषि उतपादन तथा […]
पूरा पढ्नुहोस्
जेसीज सप्ताह सम्पन्न
बाहुनडाँगी, ४ मंसिर । बाहुनडाँगी जेसीजले आयोजना गरेको यस वर्षको जेसीज सप्ताह सम्पन्न भएको छ । शनिवार भानु मावि भृकुटीमा आयोजना गरिएको मैत्रीपूर्ण खेलसँगै जेसीज सप्ताह सम्पन्न भएको हो । मैत्रीपूर्ण फुटबलमा बाहुनडाँगी जेसीज र मेचीनगर प्रेस क्लब तथा बाहुण्डाँगी युवा क्लब र फाइव स्टार युवा क्लब भृकुटीबिच मैत्री पूर्ण फुटबलको आयोजना गरिएको थियो । […]
पूरा पढ्नुहोस्
म्याराथुन दौडको उपाधि किरण लिम्बु र भवानी कामतीलाई
काँकरभिट्टा, ४ मंसिर । मेचीनगरमा शनिबार सम्पन्न खुल्ला म्याराथुन दौड प्रतियोगिता पुरुषतर्फ सुनसरी स्थित धरान–१५ का किरण लिम्बु र महिलातर्फको मेचीनगरकी भवानी कामती प्रथम भएकी छन् । चारआली स्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालयदेखि काँकरभिट्टासम्मको १३ किलो मिटरको दुरी लिम्बुले ३७ मिनेट ४१ सेकेण्डमा पार गरेर पूरषतर्फ प्रथम भएका थिए । यसैगरी नै महिलातर्फ कामतीले […]
पूरा पढ्नुहोस्
सत्य साई बाबाको ९६ औँ जन्म उत्सवको अवसरमा प्रदेश १ स्तरीय कार्यक्रम
मेचीनगर,४ मंसिर । भगवान सत्य साई बाबाको ९६ औँ जन्म उत्सवको अवसर पारेर सत्यसाई सेवा संगठनले ५ दिवशिय विभिन्न कार्यक्रम गरिरहेको छ । संगठनले शनिवार प्रदेश १ स्तरीय युवा कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर –१३ चारआली स्थित पाउपाथीभराको परिसरमा आयोजित कार्यक्रममा प्रदेश –१ का २० वटा केन्द्र तथा भजन समूहका साईरामहरुको सहभागिता रहेको थियो […]
पूरा पढ्नुहोस्
प्रदेश ‘क’ को सभापतिमा हरि बुढाथोकी बिजयी
मेचीनगर । नेपाली काङ्ग्रेस झापा क्षेत्र नं। १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी १५८ मतप्रप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी हर्कबहादुर लिम्बु फियाकले १३५ मत र बद्री खड्काले ७२ मत प्राप्त गरेका छन् । उपसभापति पदमा रेवादास उप्रेतीले २०२ मत र गंगा कोइरालाले १८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । […]
पूरा पढ्नुहोस्