मुख्य खबर

काँकरभिट्टा बहुमुखी क्याम्पसको वार्षिकोत्सव सम्पन्न , अध्यक्षमा पुनः थापा

काँकरभिट्टा । काँकरभिट्टा बहुमुखी क्याम्पसको चौथो क्याम्पस सभा एवम् २३ औँ वार्षिकोत्सव तथा स्थापना दिवस सम्पन्न भएको छ । वुधवार विविध कार्यक्रमका साथ गरि चौथो क्याम्पस सभा एवम् २३ औँ वार्षिकोत्सव तथा स्थापना दिवस सम्पन्न भएको हो । क्याम्पस सभाले विविध प्रतिवेदन माथि छलफल गरिएको थियो । सञ्चालक समितिको प्रतिवेदन क्याम्पस सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटीले […]

पूरा पढ्नुहोस्

संगठन द्वारा मृगौला पीडित सुवेदीलाई रु ४० हजार बढी आर्थिक सहयोग , केन्द्रिय महासचिव भट्टराई र केन्द्रिय सदस्य भण्डारी सम्मानित

डम्बर बराल काँकरभिट्टा,१४ पुस । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरले बिहीवार दुबै मृगौला खराब भई उपचार गराइरहेका मेचीनग – ६ निवासी मानबहादुर सुवेदीलाई रु ४० हजार २५० रुपैयाँ आर्थिक सहयोग गरेको छ । लामो समय देखि मृगौलामा समस्या भएर डाइलोसिस गराइरहेका सुवेदीको मृगौला प्रत्यारोपणको लागि सहयोग पुर्याउने उदेद्दयले संगठनका सदस्य तथा कोषको केही रकम […]

पूरा पढ्नुहोस्

पशुपति आधारभुत विद्यालयमा तिम्सिना परिवारको सहयोग

कनकाई ÷ बाह्रदशी—७ स्थित पशुपति आधारभुत विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि सुरुङ्गाका एक तिम्सिना परिवारले शैक्षिक सामाग्री सहयोग गरेका छन् । वि.सं.२०२१ मा स्थापना भएको यस विद्यालयका संस्थापक सेक्रेटरी अभिनारायण तिम्सिनाका छोरा कनकाई—३, सुरुङ्गा निवासी नरप्रसाद र नाती प्रविण तिम्सिनाका तर्फबाट विद्यालयकालागि अत्यन्तै उपयोगी सामाग्री हस्तान्तरण भएको हो । विद्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच दाता […]

पूरा पढ्नुहोस्

रोशालाई भोट दिएर जिताउन परिवारको आग्रह

मेचीनगर । सारेगमप लिटिल च्याम्प्सको धमाकेदार प्रस्तुती दिदैं भोटिङ राउण्ड टप ९ पुग्न सफल भईसकेकी झापाली चेली रोशा फुयालले अहिले सबैको ध्यान खिचेकी छिन् । सुरिलो स्वरकी धनी झापा मेचीनगर– ८ निवासी फुयालले प्रतियोगिताा सबैभन्दा बढी ब्लकबस्टर प्रफमेन्स दिएसंगै चर्चा एकाएक चुलिएको हो । उपाधि दाबेदार फुयाललाई आफ्नो प्रतिभा संगै अहिले भोटको पनि आवश्यक रहेका […]

पूरा पढ्नुहोस्

सहकारीको माध्यमबाट दिगो विकास सम्भव छ : मन्त्री कार्की

डम्बर बराल मेचीनगर । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले देशमा गरिवी निर्मूल गर्न शिक्षा र स्वास्थ्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन र दिगो विकासको लागि सहकारी मात्र एक भरर्दाे माध्यम भएको बताएका छन । ् शनिवार मेचीकृषक बहुमुखी सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका […]

पूरा पढ्नुहोस्

तिक्तता हटाएर अभियानमा जुट्नुको विकल्प छैन ः महामन्त्री शर्मा

झापा, ७ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक निर्वाचनमा देखिएका सवै खाले तिक्ततालाई मेटाएर पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापीत गर्ने गरी अभियानमा जुट्न नेता कर्यकर्तालाई आग्रह गरेका छन् । महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट गृहजिल्ला आएका शर्माले विर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा राजनीतिक व्यवस्था […]

पूरा पढ्नुहोस्

छड्के अनुसन्धान दोस्रो वर्षमा

काँकरभिट्टा,५ पुस । छड्के अनुसन्धान साप्ताहिक आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर –६ मा मुख्य कार्यालय रहेको पत्रिकाले सोमबार एक कार्यक्रम आयोजना गरि पहिलो वार्षिक उत्सव समेत मनाएको छ । पत्रिकाका प्रकाशक बालकृष्ण थापाको सभापतित्व रहेको कार्यक्रममा प्रकाशक थापाले केक काटेर पत्रिका दोस्रो वर्षमा प्रवेश गरेको उद्घोष गर्दै पत्रिकालाई आगामी दिनमा थप पठनीय […]

पूरा पढ्नुहोस्

सक्रिय राजनीतिमा प्रवेश गरेपछि पत्रकार हुमागाईंले त्यागे महासंघको पदीय जिम्मेवारी

विर्तामोड, ४ पुस । नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुँमागाईले नेपाली कांग्रेसको झापा जिल्ला सचिव निर्वाचित भएपछि महासंघको जिम्मेवारी त्यागेका छन् । उनले आज पत्रकार महासंघको जिल्ला शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी अब महासंघको कुनै पनि पदीय जिम्मेवारीमा नरहने घोषणा गरे । हुँमागाई नेपाल पत्रकार महासंघको वत्र्तमान राष्ट्रिय परिषद सदस्य ९केन्द्रीय प्रतिनिधि० […]

पूरा पढ्नुहोस्

नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाको तेस्रो जिल्ला अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

मेचीनगर,४ । किराँत समुदायले मनाउने उद्यौली पर्व आइतबार देशभर बिबिध कार्यक्रमका साथ मनाइएको छ । नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाले पर्वकै अवसरमा मेचीनगर ८ स्थित भूमे थानमा विषेश पूजा अर्चनाका साथ तेस्रो जिल्ला अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल थामी समाज जिल्ला अध्यक्ष लालबहादुर थामीको सभापतित्व तथा संविधान सभाका सदस्य […]

पूरा पढ्नुहोस्

भानु बहुमुखी सहकारी संस्थाको २० औं साधारणसभा सम्पन्न

    मेचीनगर, २५ मंसिर । भानु बहुमुखी सहकारी संस्थाको २० औं साधारणसभा शनिवार सम्पन्न भएको छ । मेची उद्योग बाणिज्य संघ धुलाबारीको सभाहलमा शनिवार सम्पन्न साधारणसभामा सहकारीले  ज्येष्ठ नागरिक, बालबचत कर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि गरी १२ जनालाई सम्मान गरेको छ । सहकारीले उत्कृष्ट बाल बचतकर्ता अर्पण मेचे, औरोन मेचे, अनुष्का साह, ज्येष्ठ नागरिकद्वय […]

पूरा पढ्नुहोस्