मुख्य खबर

मेचीनगरमा २ वटा क्वारेन्टाईन सञ्चालन, ५० लाखको कोरोना बिपद कोष स्थापना

काकरभिट्टा । कोरोना भाइरस कोभिड १९ को संक्रमणको रोकथामका लागि मेचीनगर नगरपालिकाले ७० शैयाको क्वारेन्टाईन शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस रोकथामका लागि नगरले दुई वटा क्वारेन्टाइन स्थापना गरेको नगर प्रमुख आचार्यका जानकारी दिए । उनका अनुसार मेचीनगर ७ सतिघट्टा स्थित माइती नेपालको भवनमा २० जना र मेचीनगर ११ को धाइजन स्वास्थ्य केन्द्रका […]

पूरा पढ्नुहोस्