मुख्य खबर

मेचीनगरमा हात्तीपाइले रोग विरुद्वको आम औषधि सेवन कार्यक्रम शुभारम्भ

मेचीनगर । मेचीनगर नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधि सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले औषधी सेवन गरेर नगर स्तरिय औषधि सेवन कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा संविधान सभा सभा सदस्य रविन कोइराला, नगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, कार्यापालिका […]

पूरा पढ्नुहोस्

रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान

झापा । रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान गरिएको छ । बिहिवार झापाको मेचीनगर(१३ स्थित चारआलीमा रहेको आइतमाया थेवे स्मृति प्रतिष्ठानले प्रतिभा सम्मान कार्यक्रमका बिच प्रसाईंलाई नगदसहित सम्मान गरेको हो । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित प्रतिष्ठानको १२औं वार्षिक कार्यक्रम अन्तर्गत प्रसाईंलाई नगद २५ हजार १२५ रूपैयाँ नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ […]

पूरा पढ्नुहोस्

घरेलु टोलीलाई हराउँदै संकटा सेमीफाइनलमा

भद्रपुर, ९ फागुन । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा […]

पूरा पढ्नुहोस्

उपाधि न्यू स्टार क्लबलाई

मेचीनगर, ९ फागुन । नवज्योति फुटबल कपको उपाधि न्यू स्टार क्लब बुद्धशान्तिले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक नवज्योति युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि उचालेको हो । बुद्धशान्तिका जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० आयुश राईले एक÷एक […]

पूरा पढ्नुहोस्

नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज क्वाटरफाइनलमा

भद्रपुर, फागुन ८ । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३ – ० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे […]

पूरा पढ्नुहोस्

उपप्रधानमन्त्री लिङदेनले गरे मुस्ताङ भद्रपुर–झापा गोल्डकपको उद्घाटन, आयोजक भद्रपुर ब्लेजर्स विजयी

भद्रपुर, ७ फागुन । मुस्ताङ भद्रपुर–झापा गोल्डकप आइतबारबाट सुरु भएको छ । भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे । उद्घाटन गर्दै लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताए । उद्घाटन समारोहमा […]

पूरा पढ्नुहोस्

अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र एकजुट हुनुपर्छ :सभामुख

बिर्तामोड । बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । दुई सय बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नुभयो । महोत्सवमा नेपालसहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहेका छन् । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका […]

पूरा पढ्नुहोस्

युवा विदेश पलायनलाई रोकेर, देशमै रोजगारी सिर्जना गर्नु पर्छ : उपप्रधान मन्त्री लिङ्देन

डम्बर बराल मेचीनगर । उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले देशको आर्थिक क्रियाकलापमा जनता र समग्रसमाजलाई क्रियाशिल नबनाएसम्म कुनै एक क्षेत्रको प्रयासले मात्र देशले समृद्धि र पूर्णता पाउन नसक्ने बताएका छन् । शुक्रबार मेचीउद्योगा वाणिज्य संघको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिङ्देनले सोकुरो बताएका हुन् । […]

पूरा पढ्नुहोस्

मेचीनगरमा तोरी खेतीमा कृषकको आकर्षण

डम्बर बराल मेचीनगर । मेचीनगर नगरपालिका–१४ दुहागढीका मनोज खड्काले यसवर्ष पाँच विगाहा जमिनमा तोरी खेती गरे । केही वर्षदेखि बजारमा तोरीको मूल्य उच्च बन्दै गएपछि खड्काले व्यावसायिक रुपमै ठूलो क्षेत्रफलमा तोरी खेती सुरु गरेका हुन् । उनलाई यसवर्ष बालीले समेत राम्रै साथ दिएको छ । आफूले लगाएको तोरीबाली लट्टो फलेको देखेर खड्का दंग छन् । […]

पूरा पढ्नुहोस्

नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी माविको अग्रता

झापा / १ फागुन ।। मेचीनगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा धुलाबारी माविले प्रारम्भिक अग्रता लिएको छ। सोमबारदेखि सुरु प्रतियोगितामा आठ सय मिटर दौड छात्रछात्रा र एक सय मिटर छात्रा दौडमा प्रथम हुँदै सो माविले अग्रता लिएको हो। उसुका विभिन्न इभेन्टमा आदर्श विद्यामंदिरले जीत दर्ता गरेको छ। प्रतियोगितामा मेचीनगरका ४१ विद्यालय सहभागी छन् […]

पूरा पढ्नुहोस्