मुख्य खबर
सार्वजनिक यातायातको भाडा घट्यो
काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो । विभागले आज एक सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालितरूपमा भाडा समायोजन गरिएको जनाएको छ । […]
पूरा पढ्नुहोस्
मेचीनगर–७ मै ‘माता’ उत्रिएपछि ……
मेचीनगर,२ जेठ ।‘मेरो अगाडि सँधै खुनको खोलो बग्छ, मलाई बली नचढाउ, सबै मेरा सन्तान हुन्, यो क्रम नरोकिए म त्यहाँ बस्न सक्दिन’ । झापाको मेचीनगर–७ जोरसिमल स्थित आचार्य निवासमा एक जना ‘माता’ यसो भन्दै कामेर फलाक्न थालेपछि उपस्थित धेरैको ध्यान त्यस तर्फ केन्द्रित भयो । भगवतीको थान अगाडि क्रोध मुद्रामा देखिएकी ती ‘माता’ले पाथीभरा मन्दिरमा […]
पूरा पढ्नुहोस्
‘मेचीपारिको नेपाल’ भाग्य र भविष्य मेची नदीले खोसिदियो
डम्बर बराल मेचीनगर । मेचीनगर– १५ ग्वाल बस्तीकी बिमला राजवंशीकोले मेची नदीमा झोलुङ्गे पुल बन्छ भनेर सुनेको दशकौं भयो । हरेक निर्वाचन ताका भोट माग्न आएका नेताहरुले ग्वाल बस्तीको विकासका लागि लागि पर्ने आश्वासन दिने गरेको भएपनि निर्वाचन पछि फर्किएर नआएको उनले दुखेसो पोखिन् । ‘हरेक निर्वाचन ताका नेताहरु आएर पुल सडक र खानेपानीको प्रवन्ध […]
पूरा पढ्नुहोस्
प्रेस यूनियन झापा अध्यक्षमा भट्टराई विजयी
बिर्तामोड । नेपाल प्रेस यूनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । आइतबार बिर्तामोडमा सम्पन्न यूनियनको १० औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा भट्टराई निर्वाचित भएका हुन् । अध्यक्ष पदमा गिरिराज भट्टराई, राजेन्द्र गौतम र मनकुमार शर्माले उम्मेद्वारी दिएका थिए । अध्यक्षबाहेक अरु पदमा सर्वसम्मत भएको थियो । अध्यक्ष पदको चुनावी प्रतिस्पर्धामा भट्टराईले ६६ मत […]
पूरा पढ्नुहोस्
‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ मा रकम जुट्दै
बुट्टबारी । ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ सञ्चालन गरेका अर्जनधारा – ११ निवासी सामाजिक अभियान्ता गणेश ढुंगानाको अभियानले सार्थकता पाउँदै गएको छ । असाहय, अपाङ्गता भएका व्यक्तिहरु बस्ने आभाष निर्माणको लागि थोत्रा प्लास्टिक तथा टुटेफुटेका सिसा संकलन अभियानमा जुटेका ढुंगानालाई यतिखेर मनकारी हातहरुबाट जग्गा खरिदको लागि नगदै सहयोग संकलन हुन थालेपछि आफ्नो अभियान चाँडै पुरा […]
पूरा पढ्नुहोस्
मेचीनगर–९ मा निःशुल्क स्वास्थ्य जाँच
मेचीनगर, ३० बैशाख । मेचीनगर–९ वडा कार्यालयले विशेषज्ञ डाक्टर बोलाएर जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण गरेको छ । वडा कार्यालयले धुलाबारीको मेचीनगर सहकारी सभाहलमा शनिबार (आज) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो । वडा नंं. ९ को जेष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन समितिले आयोजना गरेको कार्यक्रममा ६ जना फिजिसियन डाक्टरबाट स्वास्थ्य जाँच गर्नुका […]
पूरा पढ्नुहोस्
पत्रकार ज्ञानेन्द्र निरौलालाई दिएको धम्की प्रति प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण
मेचीनगर । समाचार लेखेको विषयलाई लिएर पत्रकार ज्ञानेन्द्र निरौलालाई दिएको धम्की प्रति प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको छ । भद्रपुर–९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ (पीटीए)का अध्यक्ष ज्ञानेन्द्र कटुवालले प्रेस क्लव मेचीनगरका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौलालाई सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा पेशाप्रति […]
पूरा पढ्नुहोस्
जेठ ४ देखि मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने
मेचीनगर, वैशाख २७ । मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा जेठ ४ गतेदेखि झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता जनाउने आज झापा जिल्ला क्रिकेट संघको […]
पूरा पढ्नुहोस्
तीन महिला पत्रकारले पुरा गरे, विभेद बिरुद्धको मेची–महाकाली साइकल यात्रा
मेचीनगर । समाजमा घट्ने गरेका सबैखाले विभेद बिरुद्ध सचेतना जगाउँदै बैशाख ६ महेन्द्रनगरको गड्डाचौकीबाट सुरु भएको तीन महिला पत्रकारहरुको साइकल यात्रा मंगलबार पुरा भएको छ । एक हजार २८ किलोमिटर यात्रा दैनिक ५१ किलोमिटरका दरले उनीहरुले २० दिनमा पुरा गरेका हुन् । जातीय, क्षेत्रीय, लैंगिक लगायत बिभिन्न किसिमका हिंसालाई न्यूनिकरण गर्न सचेतना जगाउँदै बैशाख ६ […]
पूरा पढ्नुहोस्
आगो निभाउने क्रममा जलेर चारजनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको भुमिस्थान नगरपालिका–२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए। घाइते माध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं ल्याउँदै गर्दा […]
पूरा पढ्नुहोस्