राजनीति

झापा १ मतान्तर बढाउँदै शर्मा ३२ हजार मतगणना हुँदा ५ हजार ८ सय ले शर्मा अगाडि

मेचीनगर, मंसिर ६ । झापा क्षेत्र नं १ मा अहिलेसम्म ३१ हजार ९ सय ४८ मतगणना सकिएको छ । निर्वाचन अधिकृत टंकबहादुर महतले दिएको जानकारी अनुसार अहिलेसम्मको गणनामा नेपाली काँग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले अग्रता कायम राख्नु भएको छ । जारी मतगणनामा शर्माले १५ हजार ९ सय ४० मत ल्याउदा एमालेका अग्नी खरेलले १० हजार ८९ […]

पूरा पढ्नुहोस्

झापा १ प्रदेशसभा (ख) तर्फ श्यामबिरको अग्रता कायमै

मेचीनगर,६ मंसिर । नेकपा माओवादी केन्द्रका झापा १ प्रदेशसभा ख तर्फका उम्मेद्वार श्यामबीर लिम्बुले सुरुवाती अग्रतालाई कायम राखेका छन् । हाल सम्म ९ हजार ९ सय ७ मतगणना हुदाँ लिम्बुले ३ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् । लिम्बु राप्रपा उम्मेद्वार सविना बजगाई भन्दा ३ सय ६६ मतले अगाडि रहेका छन् । बजगाईले […]

पूरा पढ्नुहोस्

झापा क्षेत्र नं १ प्रदेश सभा (क)मा लगातार गोपाल तामाङ अगाडि

मेचीनगर, ६ मंसिर । झापा(१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले अग्रता लिएका छन् । १५०५० मत गनिसक्दा तामाङको ६९०७ र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले ५८७० मत ल्याएका छन् । तामाङ र कोइरालाको १०३७ मतान्तर रहेको छ ।

पूरा पढ्नुहोस्

झापा १ :विश्वप्रकाशको अग्रताले छलाङ् मार्याे ७६९७ मत गणना हुँदा शर्मा १६०२ मतले अगाडि

मेचीनगर, ५ मसिंर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतगणनाको शुरूवातमै फराकिलो अग्रता कायम गरेका छन् । झापा १ मा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले नेकपा एमालेका अग्नी खरेललाई १६०२ मतले पछि पारेका छन् । भर्खरै ७ हजार ६ सय ९७ मतगणना हुदा काँग्रेसका शर्माले ३९६१ पाउँदा एमालेका खरेलले २३५९ मत पाएका छन् । त्यस्तै राष्टिय […]

पूरा पढ्नुहोस्

चितवन–१ मा विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो

चितवन । नेपाली कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन् । ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले १३९ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।

पूरा पढ्नुहोस्

झापामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

झापा, मंसिर ४ । झापामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजे सुरु भएको मतदान तोकिएको समय ५ बजे भन्दा केही समय पछि सम्पन्न भएको हो । अहिले मतपेटिका संकलनको कार्य भइरहेको झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । १ लाख २० हजार ३७५ मतदाता रहको झापा १ मा ८७ […]

पूरा पढ्नुहोस्

झापा १ : मतगणना भोलि बिहानदेखि सुरु हुने

झापा । झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै गर्ने झापा १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए । भोली बिहान सर्वदिलय बैठक बसेर मतगणना शुरू गरिने उनको भनाई छ । झापा […]

पूरा पढ्नुहोस्

झापा–१ का प्रतिनिधि सभा उम्मेदवार विश्वप्रकाश शर्माले गरे मतदान

झापा । नेपाली काँग्रेसका महामन्त्री एवम् झापा–१ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले केहिबेर अघि मतदान गरेका छन् । शर्माले आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्र मेचीनगर ९ स्थित कविशिरोमणी माविबाट मतदान गरेका हुन् । उनले ९ः२० बजे मतदान गरेका थिए ।

पूरा पढ्नुहोस्

झापा १ः मत सर्भेक्षणको परिणाम, विश्वप्रकाशले ६१ प्रतिशत मत पाउँदा अग्निलाई २३ प्रतिशत मात्रै

झापा । २०७० र २०७४ को निर्वाचनमा झापा १ मा पराजय ब्यहोरेका काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा यसपटक ठूलो मतान्तरले विजयी बन्ने एक सर्भेक्षणले देखाएको छ । दक्षिण एशियाली राष्ट्रहरुमा अधिकांश चुनावअघि सर्भेक्षण गरेर परिणाम मिलाउँदै आएको र एक्जिट पोलमार्फत पनि तथ्यपूर्ण अनुमान लगाउँदै आएको चर्चित संस्था ‘फ्याक्ट चेक फर पब्लिक’ ले झापा १ मा एक […]

पूरा पढ्नुहोस्

प्रचण्डले बोकेर हिडेको हँसिया र हथौडा नक्कली :ओली

मेचीनगर, १ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले बोकेर हिडेको हँसिया र हथौडा नक्कली भएको बताएका छन् । विहीबार ईटाभट्टामा एमाले क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली काँग्रेसको खोक्रो रुख र माओवादी केन्द्रको काठको हँसिया हतौडाले काम नगर्ने बताए । अध्यक्ष ओलीले […]

पूरा पढ्नुहोस्