स्थानीय खबर
वातावरण दिवसमा मेचीनगर वडानम्बर ४ मा बिविध कार्यक्रम, दुई हजार विरुवा रोपियो
बाहुनडाँगी, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर मेचीनगर नगरपालिका–४ नम्बर वडा कार्यालयले आइतबार बृक्षारोपण तथा बिविध कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुई हजार वटा फूल्ने विभिन्न प्रजातिका विरुवा रोपिएको थियो । वडालाई पाँच बर्षभित्रमा फूलको सहर बनाउने उद्देश्यले विभिन्न स्थानमा विरुवा रोपण […]
पूरा पढ्नुहोस्
प्रेस युनियनको साधारणसभामा अग्रज पत्रकार गोविन्दचन्द्र छेत्री सहित १२ जना सम्मानित
बिर्तामोड, झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच दुई पत्रकारसहित १२ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । नेपाल प्रेस युनियन झापा शाखाको बार्षिक साधारणसभा, पुरस्कार वितरण, सम्मान तथा शुभकामना कार्यक्रममा पत्रकार गोविन्दचन्द्र छेत्री, र जोस्ना श्रेष्ठसहित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पुरस्कार अक्षयकोषका दाता तथा संस्थाले पत्रकारहरुको बृहत्तर हित तथा बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको ‘नेपाल […]
पूरा पढ्नुहोस्
बानियाँ बन्धु समाजको १३ औँ केन्द्रीय महाधिवेशनमा जनप्रतिनिधि देखि डाक्टरसम्मका प्रतिभा सम्मानित
धाइजन । बानियाँ बन्धु समाजको १३ औँ केन्द्रीय महाधिवेशन शनिबार मेचीनगर–११ स्थित बानियाँ गाउँमा सम्पन्न भएको छ । केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट बानियाँ बन्धुहरुलाई सम्मान गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित राजेश बानियाँ, अग्रज व्यक्तित्व हरिचरण बानियाँ, संरक्षक ज्योतिप्रकाश बानियाँ, सशस्त्रका प्रहरी निरीक्षक नविन बानियाँ, डा। विशाल बानियाँ, बानियाँ बन्धु समाजका […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगीलाई प्राकृतिक सौन्दर्य वडाको रुपमा विकास गर्ने वडाको तयारी , वातावरण दिवसमा २ हजार विरुवा रोपिदै
बाहुनडाँगी । मेचीनगर नगरपालिका वडा नम्बर ४ ले आफ्नो वडालाई नगरमै फरक पहिचान स्थापित गर्ने गरी बिभिन्न कार्यक्रमको तयारी थालेको छ । हात्ती र बहुण्डाँगी पर्याय जस्तै बनेको बाहुण्डागीलाई अव सुन्दर र हरियाली वडाको रुपमा विकास गर्न वडाले बिभिन्न प्रजातिका विरुवा रोप्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । वडाले आइतबार विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका […]
पूरा पढ्नुहोस्
कृषकलाई मल उपलब्ध गराउन राप्रपाको माग
धुलाबारी, १९ जेठ । बजारमा रसायनिक मलको अभाव रहेको भन्दै कृषकलाई मलको आपूर्ति सहज बनाउन राप्रपाले मेचीनगर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । विहीबार राप्रपा मेचीनगरको कार्यक्रम समायोजन समिति एवम् प्रतिनिधि मण्डलका संयोजक रमेश दाहालको नेतृत्वमा नगरपालिका गएको टोलीले नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीलाई सो विषयमा ध्यानाकर्षण गराएका हुन् । धान खेती, चिया खेती लगायतका विभिन्न क्षेत्रका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा कार्यपालिकाका ८ जना सदस्यले लिए सपथ
मेचीनगरमा, १९ जेठ । मेचीनगरमा निर्विरोध निर्वाचित नगर कार्य पालिकाका ८ जना सदस्यहरुले आज सपथ लिएका छन् । विहीबार नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा निर्विरोध निर्वाचित कार्यपालिका ५ महिला र ३ जना पुरुष सदस्यहरुले सपथ लिएका हुन् । उनीहरुलाई मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले सपथ ग्रहण गराएका छन् । कार्यक्रममा ५ जना […]
पूरा पढ्नुहोस्
मेचीनगरमा एमालेको तर्फबाट कार्यपालिका सदस्यमा ८ जनाले गरे मनोनयन दार्ता
मेचीनगर, १५ जेठ । मेचीनगर नगर कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचनका लागि आज नेकपा एमालेका तर्फबाट ८ जना उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । मेचीनगर नगर कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक गरी ८ जना सदस्य पदका लागि आइतबार एमालेका तर्फबाट ८ जना उम्मेद्वारले मात्र मनोनयन दर्ता गरेका हुन् । एमालेका […]
पूरा पढ्नुहोस्
जन्मोत्सवमा बाल उद्वार केन्द्रलाई १ लाख सहयोग
मेचीनगर । मेचीनगर–६ की समाजसेवी रहिसा गुरागाँईले आफ्नो जन्मदिनको अवसरमा स्थानीय जागृत बाल उद्वार केन्द्रलाई नगद एक लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले आफ्नो जन्मदिनमा बाल केन्द्रमै बालबालिकासँग जन्मोत्सव मनाएकी थिइन् । शुक्रबार रहिसा २३ वर्ष पुराभई २४ वर्षमा प्रवेश गरेकी उनकी आमा नम्रता गुरागाँईले बताइन् । उनले केन्द्रकी सञ्चालक गीता खनाललाई बालबालिकाको सहयोगका […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा फुटबल, उद्घाटन खेलमा ह्याप्पी क्लबको विजयी सुरुवात
मेचीनगर, १४ जेठ । प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको खेलमा ह्याप्पी क्लबले विजयी यात्रा सुरु गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा शनिबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा क्लासिक वारियर्सलाई १–० गोलको अन्तरले पराजित गर्दै ह्याप्पी क्लबले लिगमा विजयी सुरूवात गरेको हो । ह्याप्पीको तर्फबाट विनय सार्कीले पहिलो हाफको […]
पूरा पढ्नुहोस्
नकलबन्दामा घर खरिद गरेर देह व्यापार चलाएको भन्दै स्थानीय आक्रोशित दोषीलाई कारवाही गर्न माग
मेचीनगर,१४ जेठ । मेचीनगर ५ स्थित नकलबन्दा क्षेत्रमा शुक्रबार दिउँसो भागदौड मचियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले एउटा घरमा छापा मारेपछि करिव १६ जना भारतीय मूलका युवती छरपष्ट भएर घरबाट निस्किए र दौडन थाले उनीहरुलाई कसैले रोक्ने प्रयास गरेन । सो घरमा देह व्यापार चल्नेगरेको आशंका गरेर प्रहरीले छापा मारेपछि उनीहरुको भागदौड मचिएको थियो […]
पूरा पढ्नुहोस्