स्थानीय खबर
आम्दा मेची अस्पताललाई ‘अक्सिजन प्लान्ट’ हस्तान्तरण
मेचीनगर, ११ असार । आम्दा मेची अस्पताल परिसरमा जडान गरिएको अक्सिजन प्लान्ट शनिबार एक कार्यक्रमका बीच सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाई तथा रोटरी क्लब अफ मेचीनगरको सहजिकरणमा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा सो अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनाको गरिएको हो […]
पूरा पढ्नुहोस्
बिर्तामोडको वजेट १ अर्ब ३८ करोड
झापा, बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० ९सामाजिक सुरक्षाको बजेट समेत०को बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उक्त वजेट प्रस्ताव गर्नु भएको हो । बजेटमा […]
पूरा पढ्नुहोस्
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख
मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार धुलाबारी स्थित पासाङल्यामु टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकमा उपमेयर उपप्रमुख मीना पोखरेल उप्रेतीले १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ […]
पूरा पढ्नुहोस्
मेचीनगर प्रमुख बुढाथोकी द्वारा नीति तथा कार्यक्रम सार्वजनिक
धुलाबारी, १० असार । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले आगामी आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शुक्रबार धुलाबारी स्थित टाउन हलमा आयोजित मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम वैठकमा नगरप्रमुख बुढाथोकीले १३ पृष्ठको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि तथा पशु विकास, पर्यटन, […]
पूरा पढ्नुहोस्
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम
मेचीनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर कमिटीले ४३ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५ महिलासहित २३ जनाले रक्तदान गरेका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा आर्थिक वर्ष २०७९ । ०८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
सुरेन्द्रनगर । मेचीनगर ५ वडाकार्यालयले आर्थिक वर्ष २०७९ ।८०को वार्षिक कार्ययोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ । वडाले मंगलबार वडाकार्यालयमा अन्तरक्रिया सम्पन्न गरेको हो । कार्यक्रममा टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरु राजनीतिक दलका प्रतिनिधि , संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा अधिकांश बक्ताहरुले बिभेद रहित ढंगबाट जनताको सेवागर्न […]
पूरा पढ्नुहोस्
मुक्ति समाजको झापा इन्चार्जमा मंग्राती
झापा, ६ असार । नेकपा एमालेका युवा नेता टिकाराम मंग्रातीले मुक्ति समाज नेपाल झापा इन्चार्जको जिम्मेवारी पाएका छन् । आइतबार काठमाडौंमा सम्पन मुक्ति समाजको केन्द्रीय बैठकले मंग्रातीलाई झापा जिल्ला इन्चार्ज, विद्यार्थी विभाग प्रमुख तथा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको हो । एमालेका झापाका सचिवालय सदस्य तथा संघिय निर्वाचन क्षेत्र नम्वर १ का कार्यवाहक संयोजक समेत […]
पूरा पढ्नुहोस्
दलित उत्थान समन्वय समिति मेचीनगर ५ द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान
मेचीनगर,४ असार । दलित उत्थान समन्वय समिति मेचीनगर ५ ले शनिवार एक कार्यक्रम आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समितिको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर ५ बाट निर्वाचित जनप्रतिनिधि तथा मेचीनगरका १५ वटै वडाबाट निर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । दलित उत्थान समन्वय समितिका अध्यक्ष दलबहादुर दर्नालको सभापतित्व तथा मेचीनगर ५ का वडाध्यक्ष […]
पूरा पढ्नुहोस्
फोहोर व्यवस्थापनका लागि मेचीनगर–९ वडाकार्यालय द्वारा डस्वीन बितरण
मेचीनगर । मेचीनगर–९ वडा कार्यालयले फोहोर व्यवस्थापनका लागि डस्वीन बितरण वितरण गरेको छ । शुक्रवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बजार व्यवस्थापन समितिलाई २० वडा डस्वीन प्रदान गरेको हो । ग्लोवन आइएमई बैङ्क धुलावारी शाखाको सहयोगमा मेचीनगर–९ नम्वर वडाले बजार व्यवस्थापन समितिलाई डस्वीन प्रदान गरेको समितिका सचिव सञ्जय श्रेष्ठले जानकारी दिए । मेचीनगर–९ का […]
पूरा पढ्नुहोस्तलब बृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद भद्रपुरले बुझायो नगर प्रमुख पोखरेललाई ज्ञापन
रेवती घिमिरे भद्रपुर १ असार । समय सापेक्ष तलब बृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद भद्रपुर नगर समिति झापाले भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् । शिक्षक महांसघ भद्रपुर अध्यक्ष गणेश गिरी , परिषद्ष भद्रपुर अध्यक्ष करकचन्द्र राजबंशी लगाएतका भद्रपुरका ३१ वटै सामुदायिक विद्यालयमा कार्र्यरत कर्मचारी तथा सहायक कर्मचारीहरुले बुधवार नगरप्रमुख […]
पूरा पढ्नुहोस्