स्थानीय खबर

बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू

डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू सर्वसम्मत चयन भएका छन् । सोमबार विद्यालय परिषरमा आयोजित अभिभावक भेलाले अध्यक्षमा लिम्बूलाई सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा मीना लिम्बू , गोपाल गिरी, विनिजता तामाङ, मुना पुरी, दीपक ढुंगाना र तुलसीदास प्रधान रहेका छन् । विधानत ११ […]

पूरा पढ्नुहोस्

चरा खोजकर्ता खरेललाई नाटाको सम्मान

मेचीनगर । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट संघ ९नाट्टा० १ नम्बर प्रदेशले चरा अनुसन्धान तथा संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत लोकतन्त्र पोस्टका फोटो पत्रकार देबेन्द्र खरेललाई शनिवार सम्मान गरेको छ । नाट्टाले आफ्नो १० औ बार्षिक साधारणसभाको अवसर पारेर विर्तामोडमा आयोजित कार्यक्रममा उनलाई नगद रु पाँच हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो […]

पूरा पढ्नुहोस्

प्रथम केएफटिसी सिटी लिग यु–१४ ह्याप्पी क्लब च्याम्पियन

मेचीनगर । झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि चुमेको हो । उपाधिसंगै ह्याप्पीले नगद ५० हजारसहित ट्रफि प्राप्त गर्यो । उपविजेत बनेको संगमले ३० हजारसहित ट्रफिमा चित्त […]

पूरा पढ्नुहोस्

मिर्गौला पीडित १३ वर्षीय नवीनलाई सहयोग रकम जुटाइदिन परिवारको अपिल

भद्रपुर । मिर्गौला पीडित भद्रपुर नगरपालिका( ९ निवासी १३ वर्षीय नवीन श्रेष्ठको उपचारका लागि आर्थिक रकम सहयोग जुटाई दिन उनका परिवारजनले अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर रहेका मिर्गौला पीडित नवीनको हाल कान्तिबाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । भद्रपुर– ९ घोडामारास्थित पशुपतिनाथ आधारभूत कक्षा ६ मा अध्ययनरत छोरा नवीनलाई बचाइदिन उनका आमा पूर्णमाया […]

पूरा पढ्नुहोस्

नेपाल–बंगलादेशबीच निकट भविश्यमा २० वस्तुहरुमा व्यापार सम्झौता हुने

मेचीनगर, २६ जेठ । बंगलादेशका राजदुत महामहिम सालाउदिन नोमन चौधरीले नेपाल–बंगलादेशबीच निकट भविश्यमा २० वस्तुहरुमा व्यापार सम्झौता गरिने बताएका छन् । विहीबार नेपाल बंगलादेश च्याम्बर अफ टे«डर्सले मेची भन्सार कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा राजदुत चौधरीले यस्तो कुरा बताएका हुन् । २÷३ महिना भित्र २० वटा वस्तुहरु बंगलादेश निर्यात गर्न सहज हुने गरी हस्ताक्षर गरिने […]

पूरा पढ्नुहोस्

ह्याप्पी ड्रिम्स चेप्टीका सम्बन्धमा प्रकाशित प्रसारित समाचार सम्बन्धमा सञ्चालक दिनेश शिवाकोटीको धारणा

पूरा पढ्नुहोस्

नगर प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीलाई नेपाल बैँकका पदाधिकारीको सम्मान

मेचीनगर, २५ जेठ । नेपाल बैँक लिमिटेडले बुधबार मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरेको छ । बैँकका पदाधिकारीले नगरपालिका पुगेर नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखलाई सम्मान गरेको हो । नगरप्रमुखको कार्यकक्षमा सम्पन्न वधाइ तथा परिचायत्मका कार्यक्रममा नेपाल बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नवनिर्वाचित नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीलाई खदा तथा […]

पूरा पढ्नुहोस्

वीरेन्द्र उच्च माविमा खाद्य सचेतना सम्बन्धी विद्यार्थीलाई प्रशिक्षण

भद्रपुर, २४ जेठ । विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर आज विद्यार्थीलाई सन्तुलित र स्वच्छ आहार विहारको लागि प्रशिक्षण प्रदान गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले चन्द्रगढीस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई जिल्ला समन्वय समितिको सभाहलमा सो प्रशिक्षण प्रदान गरेको हो । विद्यार्थीहरुलाई सन्तुलित आहार र खाद्यवस्तुको बारेमा मेची अञ्चल […]

पूरा पढ्नुहोस्

कालीखोला धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइ

काँकरभिट्टा । मंगलबार बिहान काँकरभिट्टा स्थित काली खोला क्षेत्रमा सयौंको संख्यामा स्थानीय भेला भए र काली खोला तथा सोही स्थानमा रहेको धार्मिक स्थलको सरसफाइ गरे । पतालगंगा कालीखोला धार्मीक तथा पर्यटन केन्द्र मेचीनगर ६ले सरसफाइ अभियानमा सहभागि हुन स्थानीयलाई आह्रवान गरेको थियो । सरसफाई अभियानमा माननियदेखि वडाध्यक्ष,सहकारी अभियन्ता तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि, होटल व्यवसायी, […]

पूरा पढ्नुहोस्

शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता ः नगरप्रमुख बुढाथोकी

धाइजन, २३ जेठ । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले शिक्षा र स्वास्थ्य पहिलो प्रथमिकतामा रहने बताएका छन् । सोमबार पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूह मेचीनगर–११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनलेसो कुरा बताएका हुन् । ‘विकास भनेको पीच बनाउनु मात्र होइन’, नगरप्रमुख बुढाथोकीले भने–‘विकास भनेको पहिलो प्राथमिकता शिक्षा […]

पूरा पढ्नुहोस्