स्थानीय खबर
नारी दिवसमा महिला संघको अन्र्तक्रिया तथा सम्मान
मेचीनगर । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मेचीनगरमा बिभिन्न संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा नेपाल महिला संघ मेचीनगर ५ ले अन्र्तक्रिया तथा सम्मान गरेको छ । नेपाल महिला संघ वडासभापति दया चौहानको सभापतित्व तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा खतिवाडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र (क) सभापति […]
पूरा पढ्नुहोस्
सातदोबाटो सेमिफाइनलमा प्रवेश
बिर्तामोड, २३ फागुन । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । […]
पूरा पढ्नुहोस्
मेची–महाकाली संयुक्त बुहारी आवाजद्वारा हर्षकुमारी सम्मानित
विर्तामोड । मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धा झापा चन्द्रगढी निवासी हर्षकुमारी थपलियालाई सम्मान गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चन्द्रगढीस्थित उहाँको निवासमै पुगेर बुहारीहरुको संस्थाले दोसल्ला, सम्मान पत्र र नगद ११ हजार १ सय १५ रुपैयाँसहित थपलियालाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष शिखा खड्का गणेश, कार्यक्रमका […]
पूरा पढ्नुहोस्
एकल विद्यालयको २५ औं स्थापना दिवसमा विविध कार्यक्रम
झापा,२२ फागुन । जनकल्याण प्रतिष्ठान एकल विद्यालयले २५ औं स्थापना दिवस देशभर विविध कार्यक्रका साथ मनाएको छ । दिवसकै अवसरमा शनिबार हल्दिबारी गाउँपालिका स्थित अधिकारी चोकमा विविध कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी नारायण मन्दिर समितिका अध्यक्ष हरि गौतमको सभापतित्व तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लिङदेनले हिन्दु धर्म, […]
पूरा पढ्नुहोस्
प्रेस चौतारी प्रदेश १ को अध्यक्षमा अविजाल विष्ट
झापा, २२फागुन । प्रेस चौतारी नेपाल प्रदेश १ कमिटिको शनिबार बिर्तामोडमा सम्पन्न प्रथम ऐतिहासिक अधिवेशनले मोरङका अविजाल विष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा सुमन पुरी ९सुनसरी० र शुष्मा श्रेष्ठ ९इलाम० तथा महासचिवमा झापाका गोपाल झापाली चयन भएका छन् । यस्तै, खुल्ला सचिवमा उदयपुरका गणेश उप्रेती, समावेशी सचिव ओखलढुंगाका रविन श्रेष्ठ र […]
पूरा पढ्नुहोस्
बिन्ती साकोस आजबाट आफ्नै भवनमा
मेचीनगर । मेचीनगर–८ मा केन्द्रीय कार्यालय रहेको बिन्ती बचत तथा ऋण सहकारी संस्था आजबाट आफ्नै भवनमा सरेको छ । शनिबार एक कार्यक्रमका बीच नवनिर्मित भवन उद्घाटन भएको हो । २०६५ सालमा २९ जना शेयर सदस्यबाट एक हजारका दरले जम्मा २९ हजार शेयर पुँजीबाट सुरु गरिएको संस्थाले हाल ३० लाख भन्दाबढी शेयर कारोबार गरेको जनाइएको छ […]
पूरा पढ्नुहोस्
प्रदेश १ को नाम कोसी राख्न पूर्व प्रधानमन्त्री ओलीको सझाव
विर्तामोड। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने […]
पूरा पढ्नुहोस्
मेची आँखा अस्पतालको अध्यक्षमा जलकुमार
बिर्तामोड, २० फागुन । मेची आँखा अस्पताल अनारमनीको अध्यक्षमा जलकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको अस्पतालको साधारण सभाले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुरेश वंशल, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा मञ्जु सिटौला पोखरेल निर्वाचित भएका छन् । सदस्यहरुमा निवर्तमान अध्यक्ष छत्र अधिकारी, दिनेश मित्तल, भरत गिरी, भीम गुरुङ, […]
पूरा पढ्नुहोस्
एमाले क्षेत्रको अभियान ‘मेरो वडा म जिताउँछु’
मेचीनगर, २० फागुन । नेकपा एमाले क्षेत्र नं। १ ले आउँदो स्थानीय तहको चुनावमा सबै क्षेत्रमा ‘मेरो वडा म जिताउँछु’ अभियान सुरु गरेको छ । नेकपा एमाले क्षेत्रीय कमिटिको बैठकले सो अभियान सुरु गरेको हो । जिल्ला कमिटिबाट प्राप्त सर्कुलर अनुसार अभियान सुरु गरिएको एमाले क्षेत्रीय सहसंयोजक टीका मंग्रातीले बताए । स्थानिय तहको चुनावलाई लक्षित […]
पूरा पढ्नुहोस्
झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा
बिर्तामोड, १९ फागुन । झापा गोल्डकप फुटबलको अन्तिम तयारी पूरा भएको छ । शनिबार सुरु हुने गोल्डकपका लागि टिम व्यवस्थापन, मैदान, प्यारापिट निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न भएको आयोजक झापा गोल्डकप समितिले जनाएको छ । पाँचौं संस्करणको गोल्डकप फागुन ३० गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपका लागि करिब दुई महिना लगाएर मैदान बनाइएको छ । मैदानमा खेलाडीलाई सहयोग पुग्नेगरी घाँस […]
पूरा पढ्नुहोस्