स्थानीय खबर

मेचीनगर ५ मा ४ दिवशिय नेतृत्व विकास तालिम

मेचीनगर । मेचीनगर ५ वडाकार्यालयको आयोजनामा बिहीबार देखि ४ दिवशिय नेतृत्व विकास सम्बन्धी तालिम सुरु भएको छ । मेतीनग ५ का वडाध्यक्ष योगेन्द्र थापाको सभापत्वि रहेको उद्रघाटन् कार्यक्रममा अध्यक्ष थापाले महिला दिदी बहिनीहरुको क्षमता विकास गराउन यस किसिमको तालिम आयोजना गरिएको बताए । हरेक व्यक्तिको क्षमता तथा नेतृत्व विकास हुन उसको व्यक्तित्व विकास हुनेपर्ने अध्यक्ष […]

पूरा पढ्नुहोस्

चुनावी गठबन्धनकोलागि जसपाले बनायो बार्ता टोली, संयोजकमा खापुङ

काँकरभिट्टा, १४ चैत । जनता समाजवादी पार्टी नेपाल ९जसपा० मेचीनगर समितिले स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि बार्ता टोली सार्वजनिक गरेको छ । जसपा मेचीनगरले सोमबार पत्रकार सम्मेलन गरेर निर्वाचनलाई लक्षित कार्यक्रमहरु सार्वजनिक गरेको हो । स्थानीय तहको निर्वाचनमा सत्ता दलका गठबन्धन र अन्यदलसँग बार्ता गर्नका लागि पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको संयोजकत्वमा ५ सदस्यीय वार्ता […]

पूरा पढ्नुहोस्

समाजसेवी थापाद्धारा ५० जना ढुवानी मजदुर सम्मानित

मेचीनगर । समाजसेवी तथा युवा नेता बालकृष्ण थापाले आफ्नो जन्मदिनको अवसरमा पारेर ५० जना मजदुरहरुलाई सम्मान गरेका छन् । सञ्चार उद्यमी समेत रहेका थापाले छड्के अनुसन्धान साप्ताहिकको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर ५० जना ढुवानी मजदुरहरुलाई नगद सहित खादा ओढाएर सम्मान गरेका हुन् । थापा छड्के अनसन्धान साप्ताहिकका प्रकाशक समेत हुन् ।  सामाजिक क्षेत्रमा क्रियाशिल […]

पूरा पढ्नुहोस्

मेची नगर ५ को आयोजनामा जुत्ता चप्पल बनाउने तालिम सुरु

मेचीनगर, चैत । महिला हरुलाई सिप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले मेचीनगर ५ वडा कार्यालयको आयोजनामा मखमलको जुत्ता, चप्पल बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयमा आयोजित १४ दिवशीय तालिमको उद्घाटन गर्दै वडाध्यक्ष योगेन्द्र थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र सबैले सिकेको सिपलाई व्यवहारमा लागु गर्न अनुरोघ समेत गरे । तालिममा […]

पूरा पढ्नुहोस्

मचीनगर २ मा तरुणदल र महिलासंघ गठन

मेचीनगर । घर घर जाँऊ कांग्रेस जिताउँ अभियान अन्तरगत झापाको मेचीनगर २ मा भएको वडा भेलाले नेपाल तरुण दल र नेपाल महिला संघ गठन गरेको छ । पार्टीका वडा सभापति नगेन्द्र प्रसाद रिजालको सभापतित्व तथा पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेको प्मुख आतिथ्यमा भएको भेलाले नेपाल तरुण दल र नेपाल महिला संघ पुर्नर गठन गरेको हो […]

पूरा पढ्नुहोस्

वडा वडामा काँग्रेसको अभियान

झापा । घर–घर जाऔ, काङ्ग्रेस जिताऔ अभियानलाई तीब्र रुपमा संचालन गरिरहेको नेपाली कांग्रेसले शुक्रवार जिल्लाका अधिकांस वडामा वडा भेला सम्पन्न गरेको छ । काङ्ग्रेस केन्द्रीय समितिको सर्कुलर एवं झापा जिल्ला समितिको पत्राचार बमोजिम झापाका अधिकांश वडामा बृहत वडा भेला सम्पन्न भएका छन् । वडा भेलामा एमसिसी भ्रम र यथार्थ, संगठन परिचालन, काङ्ग्रेसको इतिहास, स्थानीय निर्वाचन […]

पूरा पढ्नुहोस्

कानुनी साक्षरता र लागु औषध दुव्र्यसन सम्बन्धि प्रशिक्षण

भद्रपुर ११ चैत । नेपाल बार एशोसियसन झापाको आयोजनामा कानुनी साक्षरता र लागु औषध दुव्र्यसन सम्बन्धि एक दिने प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ । ज्यामीरगढी माविको प्राङ्गडमा आयोजीत कार्यक्रममा विद्यालयका कक्षा ९ र १० मा अध्यानरत ६० जना छात्र–छात्राहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा लागु औषध दूव्यर्सनका बिषयमा चेतना नेपालका अध्यक्ष ईन्द्रप्रसाद ओलीले , लागु […]

पूरा पढ्नुहोस्

मेचीनगर ८ का विपन्न परिवारलाई सुंगुरको पाठा वितरण

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ का अति विपन्न परिवारलाई सुंगुरका पाठा वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा अति विपन्न ६० परिवारलाई पहिलो चरणमा उन्नत जातको सुंगुरको पाठा वितरण गरिएको मेचीनगर ८ का वडा सदस्य तथा कार्यवहाक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए । कार्यवहाक अध्यक्ष मेचका अनुसार आर्थिक बर्ष २०७८र०७९ मा वडाबाट […]

पूरा पढ्नुहोस्

वेपत्ता आमाको खोजीमा प्रहरीले सहयोग नगरेको परिवारको आरोप

काँकरभिट्टा, १० चैत । मेचीनगर–६ की ७० वर्षीया लिलामाया कार्की बेपत्ता भएको १२ दिन वितिसक्दा समेत प्रहरीले खोजी कार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयहरुले गुनासो गरेका छन् । परिवारले बिहीबार पत्रकार सम्मेलन गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन् । २०७८ फागुन २९ गते घरबाट हिडेकी लिलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्तहरु […]

पूरा पढ्नुहोस्

युवा नेता थापाद्वारा झापा सुपर लिग क्रिकेट प्रतियोगिताका लागि १ लाख ११ हजार सहयोगको घोषणा

काँकरभिट्टा । मेचीनगर६ काँकरभिट्टा निवासी  समाजसेवी तथा एमालेका युवा नेता बालकृष्ण थापाले “झापा जिल्ला सुपर लिग २०७९“ क्रिकेट प्रतियोगिताका लागि १ लाख ११ हजार नगद सहयोगको घोषणा गरेका छन् । लर्ड वुद्ध क्रिकेट एकाडेमी मेचीनगरको आयोजनामा आगामी वैशाख १ गतेदेखि आयोजना हुने सुपर लिग क्रिकेट प्रतियोगिताको उपविजेता टीमको पुरस्कार प्रदान गर्ने थापाले मंगलवार घोषणा गरेको […]

पूरा पढ्नुहोस्