स्थानीय खबर

सामाजिक अभियान्ता चिमरियाले गरिदिए ३७ विपन्न घरपरिवारको स्वास्थ्य बीमा

धुलाबारी । सामाजिक अभियान्ता राजन चिमरियाले मेचीनगरका सबै वडालाई समेटेर ३७ विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिएका छन् । मेचीनगर–१२ निवासी चिमरियाले प्रत्येक वडाका २ देखि ३ घरपरिवारको छनोट गरी उनीहरुको निशुल्क बीमा गरिदिएका हुन् । बीमा बापतको कुल रकम १ लाख २९ हजार पाँचसय रुपैयाँ सम्बन्धित वडाका बीमाकर्तालाई हस्तान्तरण गरिएको छ । सरकारले लागू गरेको […]

पूरा पढ्नुहोस्

सहारा साकोस धुलाबारीको एकाई साधारण सभा सम्पन्न

धुलाबारी, १५ कात्तिक । सहारा नेपाल ९साकोस० सेवा केन्द्र धुलाबारीको एकाई साधारण सभा आज विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । आफ्नै सभाहलमा आयोजित साधारण सभाको प्रमुख अतिथि मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्का थिए । कार्यक्रममा कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका ५५ जना सदस्यहरुलाई जनहि ७ हजार रुपैयाँका दरले तीन लाख ८५ हजार वितरण […]

पूरा पढ्नुहोस्

कनकाईमा विभिन्न पार्टी परित्याग गरी १सय ८ जना नेपाली कांग्रेसमा प्रवेश

कनकाई, १४ कात्तिक ÷ कनकाइनगरपालीकामा विभन्न पार्टी परित्याग गरी १ सय ८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा समिति कनकाई ५ ले आयोजना गरेको एक वृहत जेष्ठ नागरिक सम्मान साथै शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा नेपाली कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका जिल्ला सभापति उद्धव थापा , आसन्न महाधिवेशनमा जिल्ला […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेस मेचीनगर –१३को पद हस्तान्तरण तथा सम्मान

चारआली । नेपाली काँग्रेस मेचीनगर –१३ले शुक्रवार पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । हातेमालो सामुदायिक बनको सभाहलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पनेरुले नेपाली काँग्रेसपार्टीलाई पहिलो शक्तिको रुपमा स्थापीत गराउन नयाँ नेतृत्व सफल हुने दावी गरे । उनले काँग्रेसमा युवाहरुको सक्रियता बढेको […]

पूरा पढ्नुहोस्

बीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

कनकाईको एमाले वडाअधिवेशन , सवै वडामा सर्वसम्मत नेतृत्व चयन

कनकाई,८ कात्तिक ÷नेकपा एमाले कनकाई नगरको वडाअधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै वडाको अधिवेशनलाई भर्चुअलको माध्यमबाट एकैसाथ सम्बोधन गरेपछि सम्पन्न कनकाई नगरको वडाअधिवेशनबाट नगरका नौ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टीको केन्द्रबाट आएको सर्कुलर अनुसार ३३ प्रतिशत महिलाको सहभागितामा अध्यक्ष, उपाध्यक्ष, […]

पूरा पढ्नुहोस्

चिया व्यावसायबाट आत्मनिर्भर बन्दै, सुरेन्द्र नगरका चिया किसान

डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर–५ सुरेन्द्रनगर स्थित जागरण टोलका जयकुमार अधिकारीको ६ महिना यता दिन चर्या फेरिएको छ । उनी बिहान सबेरै उठ्छन् अनि एउटा झोलि लिएर आफ्नो चिया बगानतर्फ लाग्छन् । उनको जोस र जाँगर अझै २०÷२२ वर्षको युवाको जस्तो देखिन्छ । यसको एउटै कारण हो–आफ्नो हरियो चिया व्यावसायबाट मिलेको सफलता । आफ्नो करेसाबारीमै […]

पूरा पढ्नुहोस्

नेता बन्ने पनि कि नेता बनाउने मात्रै ?

रामचन्द्र उप्रेती समुहमा बस्ने सबै प्राणीमा नेता हुने गर्छन् । नेताले समुहलाई बचाउछन् । त्यसैले नेता आवश्यक पर्छ । नेतालाई मान्नु पर्छ । ठूला जनवार हात्तीदेखि सानामा कमिलासम्मका नेता हुन्छन् भन्ने विश्वास छ । यी सबैको नेताको काम, नेता बदल्ने तरिका र नेता छान्ने काम आआफ्नै खालका हुन सक्छन् । मानिस नितान्त सामाजिक प्राणी भएकाले […]

पूरा पढ्नुहोस्

एकताको दशैँ विशेष साँस्कृतिक कार्यक्रम

धुलाबारी ।एकता युवा क्लब मेचीनगरले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर दशैँ विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । ‘युवाको एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित स्थापित उक्त क्लबले प्रदेश सांसद गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेतीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद बुढाथोकी, मेची उद्योग […]

पूरा पढ्नुहोस्

साहारा साकोस द्वारा १ करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण

डम्बर बराल मेचीनगर । विजया दशमी नजिकिए सँगै सहारा नेपाल साकोसले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरणलाई तीव्रता दिएको छ । साकोसले प्रदेश १ का ६ जिल्लामा एक साता भित्र ९ सय ३५ जनालाई १ करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको साकोसका अनुगमन अधिकृत घनश्याम रायले बताए […]

पूरा पढ्नुहोस्