स्थानीय खबर
नेपाली कांग्रेस मेचीनगर सभापतिमा पनेरु , उपसभापतिमा योगेन थापा र धनकाजी निर्वाचित
मेचीनगर, १० असोज । नेपाली कांग्रेसको मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बराललाई १५ मतले पछि पारे ।सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले […]
पूरा पढ्नुहोस्
सरस्वती टोल बिकास सस्थाको साधारणसभा सम्पन्न
इटाभट्टा,९असोज । मेचीनगर–७ स्थित सरस्वती टोल बिकास सस्था इटाभट्टाको ५ औं साभारणसभा सम्पन्न भएको छ । शनिवार सरस्वती आधारभूत बिद्यालय परिसरमा सस्थाको ५ औं साधारणसभा सम्पन्न भएको हो । मेचीनगर वडा नम्वर ७ का वडा अध्यक्ष नेत्र दाहालको प्रमुख आथित्यमा तथा सस्थाको अध्यक्ष अमर परियारको सभापतित्वमा साधारणसभा समन्न भएको थियो । सस्थाका अध्यक्ष परियारले हालसम्मको […]
पूरा पढ्नुहोस्
एनएमसीको २९ औं वार्षिक साधारण सभा सम्पन्न
दुवागढी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले एकीकृत साधारण सभा सम्पन्न गरेको छ । संस्थाद्वारा सञ्चालित एकीकृत नमुना कृषि फर्म मेचीनगर १४ दुवागढीमा सम्पन्न संस्थाको वार्षिक साधारण सभाले संस्थाको इकाइगत साधारण सभाबाट प्राप्त भएका सुझाव तथा प्रस्तावहरु समेटिएको अन्तिम माइन्यूट प्रमाणितसमेत गरेको छ । संस्थाका तीन जिल्ला झापा, मोरङ तथा इलाम अन्तगर्त रहेका […]
पूरा पढ्नुहोस्
झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ को छायांकन सुरु
मेचीनगर । झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ नामक वृत्तचित्रको छायांकन सुरु भएको छ । मेचीनगर स्थित थोप्लेविरान सामुदायिक वनमा उक्त वृत्तचित्रको छायांकन सुरु गरिएको छ । ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त वृत्तचित्रको शुभमूहर्त बुधबार थोप्लेविरान सामुदायिक वन परिसरमा गरिएको हो । निर्देशक केरुङले सामुदायिक वनमा आधारित वृत्तचित्रमा सामुदायिक वनका गतिविधिलाई […]
पूरा पढ्नुहोस्
धुलाबारीमा तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालन
मेचीनगर ७ असोज । मेचीनगर–१० स्थित धुलाबारीमा रु तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा नन्दा फुड इन्टस्ट्रिज सञ्चालनमा ल्याएका हुन् । उद्योगले दैनिक एक हजार केजी स्वाविन ९न्यूटेला० उत्पादन गर्दै आएको छ । भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरिएको […]
पूरा पढ्नुहोस्
क्षेत्र ‘ख’ सभापतिमा दाबेदार रिमालले सार्वजनिक गरे ११ बुँदे प्रतिवद्धता
धुलाबारी । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत क्षेत्र नं। १ प्रदेश सभा ‘ख’ को सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका वडा नम्बर १२ सहरेडाँगीका काँग्रेस युवा नेता विष्णुप्रसाद रिमालले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । धुलाबारीमा बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी रिमालले आसन्न अधिवेशन केन्द्रित प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । रिमालले सार्वजनिक गरेका प्रतिवद्धता पत्रमा केही […]
पूरा पढ्नुहोस्
एनएमसी धुलाबारी शाखाको साधारणसभा सम्पन्न
मेचीनगर ५ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले बुधवार धुलाबारी एकाई समितिको साधारण सभा सम्पन्न गरेको छ । सहकारीले एकाईगत साधारणसभा लाई तीव्रता दिन थालेको छ। धुलाबारी शाखाकी अध्यक्ष पवित्रा न्यौपानेको अध्यक्षतामा मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष न्यौपानेले एकाईगत साधारणसभाबाट चुनिएका प्रतिनिधिले मात्र संस्थाको २९ औं साधारणसभामा भाग लिन पाइने बताइन् […]
पूरा पढ्नुहोस्
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुवेदीको उम्मेद्वारी घोषणा
धुलाबारी,४ असोज । नेपाली काँग्रेसकी महिला नेतृ टिका सुवेदीले नेपाली काँग्रेसको १४ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । नेतृ सुवेदीले महाधिवेशनमा युवाहरुको उपस्थीतीलाई बलियो बनाउन आफुले झापा क्षेत्र नं १ बाट महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएको बताउनु भयो । ‘सबैले युवा पुस्ता अगाडी आउनु पर्यो भनेको सुनेकी […]
पूरा पढ्नुहोस्
क्षेत्रिय ‘क’ को सभापतिमा युवा नेता बुढाथोकीको उमेद्वारी घोषणा
मेचीनगर,४ असोज । नेपाली कांग्रेस यतिबेला नयाँ नेतृत्व चयनको लागि पार्टीको आन्तरिक निर्वाचनमा होमिएको छ । पार्टीको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि नगर,क्षेत्र र प्रदेश तथा केन्द्रिय समितिमा उम्मेद्वारी घोषणा गर्ने क्रमले तीव्रता पाउँन थालेको छ । पार्टीलाई शसक्त बनाउन युवा नेतृत्व यस पटक चुनावी प्रतिष्पर्धामा होमिएका छन् । १४ औ महाधिवेशन अन्तर्रगत […]
पूरा पढ्नुहोस्