स्थानीय खबर
झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ को छायांकन सुरु
मेचीनगर । झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ नामक वृत्तचित्रको छायांकन सुरु भएको छ । मेचीनगर स्थित थोप्लेविरान सामुदायिक वनमा उक्त वृत्तचित्रको छायांकन सुरु गरिएको छ । ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त वृत्तचित्रको शुभमूहर्त बुधबार थोप्लेविरान सामुदायिक वन परिसरमा गरिएको हो । निर्देशक केरुङले सामुदायिक वनमा आधारित वृत्तचित्रमा सामुदायिक वनका गतिविधिलाई […]
पूरा पढ्नुहोस्
धुलाबारीमा तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालन
मेचीनगर ७ असोज । मेचीनगर–१० स्थित धुलाबारीमा रु तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा नन्दा फुड इन्टस्ट्रिज सञ्चालनमा ल्याएका हुन् । उद्योगले दैनिक एक हजार केजी स्वाविन ९न्यूटेला० उत्पादन गर्दै आएको छ । भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरिएको […]
पूरा पढ्नुहोस्
क्षेत्र ‘ख’ सभापतिमा दाबेदार रिमालले सार्वजनिक गरे ११ बुँदे प्रतिवद्धता
धुलाबारी । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत क्षेत्र नं। १ प्रदेश सभा ‘ख’ को सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका वडा नम्बर १२ सहरेडाँगीका काँग्रेस युवा नेता विष्णुप्रसाद रिमालले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । धुलाबारीमा बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी रिमालले आसन्न अधिवेशन केन्द्रित प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । रिमालले सार्वजनिक गरेका प्रतिवद्धता पत्रमा केही […]
पूरा पढ्नुहोस्
एनएमसी धुलाबारी शाखाको साधारणसभा सम्पन्न
मेचीनगर ५ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले बुधवार धुलाबारी एकाई समितिको साधारण सभा सम्पन्न गरेको छ । सहकारीले एकाईगत साधारणसभा लाई तीव्रता दिन थालेको छ। धुलाबारी शाखाकी अध्यक्ष पवित्रा न्यौपानेको अध्यक्षतामा मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष न्यौपानेले एकाईगत साधारणसभाबाट चुनिएका प्रतिनिधिले मात्र संस्थाको २९ औं साधारणसभामा भाग लिन पाइने बताइन् […]
पूरा पढ्नुहोस्
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुवेदीको उम्मेद्वारी घोषणा
धुलाबारी,४ असोज । नेपाली काँग्रेसकी महिला नेतृ टिका सुवेदीले नेपाली काँग्रेसको १४ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । नेतृ सुवेदीले महाधिवेशनमा युवाहरुको उपस्थीतीलाई बलियो बनाउन आफुले झापा क्षेत्र नं १ बाट महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएको बताउनु भयो । ‘सबैले युवा पुस्ता अगाडी आउनु पर्यो भनेको सुनेकी […]
पूरा पढ्नुहोस्
क्षेत्रिय ‘क’ को सभापतिमा युवा नेता बुढाथोकीको उमेद्वारी घोषणा
मेचीनगर,४ असोज । नेपाली कांग्रेस यतिबेला नयाँ नेतृत्व चयनको लागि पार्टीको आन्तरिक निर्वाचनमा होमिएको छ । पार्टीको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि नगर,क्षेत्र र प्रदेश तथा केन्द्रिय समितिमा उम्मेद्वारी घोषणा गर्ने क्रमले तीव्रता पाउँन थालेको छ । पार्टीलाई शसक्त बनाउन युवा नेतृत्व यस पटक चुनावी प्रतिष्पर्धामा होमिएका छन् । १४ औ महाधिवेशन अन्तर्रगत […]
पूरा पढ्नुहोस्
कर्णली साकोसले दियो लिलाकुमारीलाई ३ लाख ८७ हजार १ सय रुपैयाँ राहात
इटाभट्टा, ३ असोज । कर्णाली बचत तथा ऋण सहकारी संस्था केन्द्रिय कार्यालय बिर्तामोडले आइतवार एक सदस्यलाई उपचार राहात रकम प्रदान गरेको छ । कार्यालयले कोभिड–१९ का कारण विरामी भई उपचार गराएकी मेचीनगर–७ स्थित इटाभट्टा सेवा केन्द्रकी सदस्य लिलाकुमारी कट्टेललाई उपचार खर्चको ४० प्रतिशत रकम हस्तान्तरण गरेको हो । कोरोनाको कारण स्वास्थ्यमा गम्भीर समस्यामा पुगेकी कट्टेलको […]
पूरा पढ्नुहोस्
‘इलेक्ट्रोनिक फेन्सिङ’ का लागि सर्भे गर्ने काम सकियो
मेचीनगर, ३१ भदौ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका विर्तामोडको हरियाली सामुदायिक वनदेखि मेचीनगरको चारआली वन खण्डहुदैँ मागुरमाडी वन मुल खण्ड ५७ दशमलव ७ किलोमिटरमा सर्भेको काम सम्पन्न भएको छ । ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्नका लागि २० दिनअघिदेखि प्राविधिकको टोलीले सो क्षेत्रमा सर्भे गर्ने कमा शुरु गरेको थियो । विद्युतीय तारवार गर्न क्षेत्र […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगर अध्यक्षमा पुन : डम्बर रुचाल
मेचीनगर । प्याब्सन मेचीनगरको अध्यक्षमा पुन ः डम्बर रुचाल सर्वसम्मत चयन भएका छन् । धुलाबारीमा बुधबार सम्पन्न दोस्रो अधिवेशनले रुचाललाई अध्यक्षमा चयन गरेको होे । समितिको उपाध्यक्षमा विक्रम क्षेत्री, सचिवमा विनोद प्रधान, कोषाध्यक्षमा कमल भेटवाल चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा नेत्रप्रसाद खतिवडा, प्रतिक उराउ, शान्तिनारो गजमेर बिजय भट्टराई र कमल नेपाल चयन भएका […]
पूरा पढ्नुहोस्