स्थानीय खबर

अध्यक्षमा दिलकुमार

काँकरभिट्टा ।काँकरभिट्टा स्थित एकीकृत बौद्ध धर्म संरक्षण समितिको अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् । मंगलबार टाँसी छोलिङ गुम्बामा सम्पन्न तेस्रो वार्षिक साधारणसभाबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा निङ्मा छिरिङ शेर्पा चयन भएएकाछन् । सदस्यमा किमा शेर्पा, सन्जय तामाङ, आशबहादुर गुरुङ, विमला तामाङ, रोमा थापा मगर छन् । यस्तै, सल्लाहकार समितिमा […]

पूरा पढ्नुहोस्

विष्णुमायाको उपचारमा सहयोग जुट्न शुरु , देराली फाउण्डेसनले दियो ५० हजार

धुलाबारी, ८ भदौ । मेचीनगर–८ स्थित सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूको साझा संस्था देउराली फाउण्डेसनले नगद ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । फाउण्डेसनको तर्फबाट पत्रकार भिम घिमिरे र गोपाल बराइलीले उक्त आर्थिक सहयोग विष्णुमायको घरमा पुगेर उक्त वडाका अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, गंगा […]

पूरा पढ्नुहोस्

अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राई सम्मानित

कनकाई ÷ अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई झापाको सुरुङ्गामा सम्मान गरिएको छ । भmापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका हुन् । कनकाई खेलकुद प्रतिष्ठानको संयोजनमा सम्पन्न सम्मान कार्यक्रममा खेलकुद प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ सुरुङ्गा, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, सुरुङ्गा जेसीज, […]

पूरा पढ्नुहोस्

हलेसीमा थप सेवा विस्तार

धुलावारी,६ भदौ । हलेसी मेडिकल हल एण्ड क्लिनिक धुलावारीले आइतवारदेखि डिजिटल एक्सरे मेसिन राखेर सेवा थप विस्तार गरेको छ । हातखुट्टा भाँचिएको तथा छातीका बिरामीलाई लक्षित गरेर हलेसीले थप सेवा विस्तार गरेको सञ्चालक सोम ओझाले बताए । उनका अनुसार पहिलो दिन उक्त सेवा लिन आउनेका लागि २० प्रतिशत छुट दिइएको छ । दैनिक चौविस घण्टे […]

पूरा पढ्नुहोस्

स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा ढकाल

बिर्तामोड ४ भदौ । स्वतन्त्र पत्रकार संघ झापाको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषाध्यक्षमा आयुष निरौला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी छन् ।थप सदस्यहरु समितिको आगामी बैठकले टुंगो लगाउने निर्णय भएको […]

पूरा पढ्नुहोस्

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा काँकरभिट्टामा प्रदर्शन

मेचीनगर, ३ भदौ । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले झापाको मेचीनगरमा बुधबार साँझ विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको आयोजनामा काँकरभिट्टामा भएको प्रदर्शनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश जनघाती रहेको भन्दैं र सरकारी दमनको विरुद्घ देशव्यापी आन्दोलन गर्ने संघको निर्णय […]

पूरा पढ्नुहोस्

झापामा भोलिदेखि लकडाउनलाई खुकुलो बनाउने निर्णय , दिनभर पसल र यातायात खुला रहने

झापा, ३२ साउन । झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आज बसेको बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल, सटर, गाडी खुल्ला गर्ने निर्णय गरेको छ । तर, अधिक भीड हुने अत्यावश्यक खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने […]

पूरा पढ्नुहोस्

वीमालेख हराएको सूचना

पूरा पढ्नुहोस्

 व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै व्यवसायीले बुझाए मेचीनगरमा ज्ञापन

मेचीनगर,३१ साउन। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै मेचीनगरका व्यवसायीहरुले आइतबार मेचीनगरमा ज्ञापन पत्र बुझाएका छन् ।मेचीनगरका विभिन्न १५ संघ–संस्थाको तर्फबाट नगर प्रमुखसमक्ष ज्ञापन पत्र बुझाएका हुन् । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जारी निषेधाज्ञाबाट व्यवसायीहरु संकटमा परेको भन्दै सरकारले तोकेको मापदण्ड पालना गर्दै पसल, व्यवसाय सञ्चालन गर्ने बताएका छन् । […]

पूरा पढ्नुहोस्

मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको सूचना

पूरा पढ्नुहोस्