स्थानीय खबर
मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन आगामी मंसिरबाट
काँकरभिट्टा, २असोज ा मेचीनगर १० रघुवीरबाडीस्थित धुलावारी क्याम्पसमा सञ्चालन हुन लागेको मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटले आगामी मंसिरको पहिलो साताबाट कक्षा सञ्चालन गर्ने भएको छ । मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीको साझेदारीमा सञ्चालन हुन लागेको उक्त पोलिटेक्निक इन्स्टिच्युटको तयारीका बारेमा मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचार्र्र्यको सभाकक्षमा पत्रकार सम्मेलनआयोजना गरी […]
पूरा पढ्नुहोस्अर्जुनधारामा डेंगु रोग सम्बन्धी अभिमुखिकरण
अर्जुनधारा। डेंगु रोगको प्रकोप नियन्त्रण तथा रोकथामको विषयमा जानकारी दिने उद्धेश्यले अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा बिहीबार एक दिवसीय अभिुमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख हरिकुमार रानाको भिापतित्वमा आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईंले सहजिकरण गरेको कार्यक्रममा डेंगु ज्वरो के […]
पूरा पढ्नुहोस्रोहितले बनाए नयाँ प्रविधिको ‘बन्दुक’
मेचीनगर, १ असोज । बिर्तामोड–६ का रोहित लिम्बुले आफ्नो क्षमताको विकास गर्दै हात्ती धपाउन नयाँ प्रविधिको ‘बन्दुक’ निर्माण गरेका छन्। जंगली हात्ती प्रभावित वडा नम्बर ६ स्थित शेर्मा टोल निवासी लिम्बुले बनाएको हात्ती रोधक प्रविधिको विहीबार सफल प्रयोग गरेका हुन् । वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र वडा सदस्य पवित्रा कोइराला ढुंगानाको उपस्थितिमा […]
पूरा पढ्नुहोस्एकैदिन मेचीनगरबाट आधादर्जन बढिले जिते कोरोनालाई
लक्ष्मी उप्रेती मेचीनगर, १ असोज ÷ झापाको मेचीनगरका विभिन्न वडाका सातजना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर विहिबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—११ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थाापन गरिएको आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिएको […]
पूरा पढ्नुहोस्झापामा आज ५ जनालाई कोरोना संक्रमण पुष्टि
मेचीनगर, ३० भदौ । झापामा आज ५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मङ्गलबार झापामा थपिने संक्रमितमा १ जना मेचीनगर र ४ जना होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका हुन् । मेचीनगर–६ की २२ वर्षीया एक जना महिला र सोहि ठाउँको होटल क्वारेन्टिनमा बस्ने बाहिर जिल्लाका ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण थपिएको स्वास्थ्य कार्यालय […]
पूरा पढ्नुहोस्मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूटमा भर्ना खुल्यो, किस्ताबन्दीमा शुल्क तिर्न पाइने
मेचीनगर, ३० भदौ । मेचीनगर नगरपालिकाले सीटीइभीटीसँगको साझेदारीमा धुलावारी क्याम्पसमा सञ्चालन गरेको उच्च तहको प्राविधिक कलेज ‘मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूट’ले विद्यार्थीको भर्ना खुल्ला गरेको छ । मेचीनगरमा पहिलोपल्ट सरकारी स्तरमा खुलेको यो प्राविधिक कलेजमा ३ वर्षे डिप्लोमा तहको आर्किटेक्चर इन्जिनियरिङ र सूचना प्रविधि विषयका दुई वटा शैक्षिक कार्यक्रम सञ्चालन हुने कलेजका प्रमुख प्रशासक पुष्पराज पौडेलले बताए । […]
पूरा पढ्नुहोस्मेचीनगर (साकोस) धुलाबारीको अत्यन्त जरुरी सूचना
मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर–९, धुलाबारी (झापा) को सूचना […]
पूरा पढ्नुहोस्बालकल्याण माविको सम्मान कार्यक्रम, राधाबल्लभ पराजुली स्मृति अक्षयकोषबाट आइस्ना सम्मानित
सुरेन्द्रनगर÷मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले सोमवार एक कार्यक्रम आयोजना गरेर विद्यालयकी उत्कृष्ट एक छात्रालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले २०७६को एसइइ परीक्षामा सो विद्यालयबाट ३.९० जिपिए ए प्लस ल्याउन सफल आइस्ना खत्रीलाई राधाबल्लभ पराजुली स्मृति अक्षयकोष द्घारा सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले जनाकारी दिनुभयो । सम्मानित छात्रालाई नगद […]
पूरा पढ्नुहोस्बालकल्याण माविको सम्मान कार्यक्रम, राधाबल्लभ पराजुली स्मृति अक्षयकोषबाट आइस्ना सम्मानित
सुरेन्द्रनगर÷मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले सोमवार एक कार्यक्रम आयोजना गरेर विद्यालयकी उत्कृष्ट एक छात्रालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले २०७६को एसइइ परीक्षामा सो विद्यालयबाट ३.९० जिपिए ए प्लस ल्याउन सफल आइस्ना खत्रीलाई राधाबल्लभ पराजुली स्मृति अक्षयकोष द्घारा सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले जनकारी दिनुभयो । सम्मानित छात्रालाई नगद […]
पूरा पढ्नुहोस्