स्थानीय खबर
बीएण्डसी हस्पिटलको ‘विशेष मेडिकल वार्ड’ सिल
झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको ‘विशेष मेडिकल वार्ड’ सिल गरिएको छ ।हस्पिटलमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा आइतवार एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विशेष मेडिकल वार्ड सिल गरिएको हो । आइतबार बिर्तामोड नगरपालिकामा बसेको बैठकले अस्पतालभित्रको एउटा मेडिकल वार्ड मात्रै सिल गर्ने निणर्य गरेको बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताए ।बैठकले संक्रमित स्वास्थ्यकर्मीको […]
पूरा पढ्नुहोस्झापामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित ३२ जना संक्रमित थपिए
मेचीनगर, २१ भदौ । झापामा आज स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका–३, ५, ६ र ९ नम्बर वडासहित १५ जना, कमल गाउँपालिका–३ नम्बर वडाका ३ महिला र ८ जना पुरुष, कनकाई नगरपालिका–३ नम्बर वडाका १ जना पुरुष छन् । त्यस्तै मेचीनगरपालिका–६ र […]
पूरा पढ्नुहोस्कृषि ज्ञान केन्द्रको भवन उद्घाटन
भद्रपुर, १८ भदौ । झापाको भद्रपुरमा कृषि ज्ञान केन्द्रको नवनिर्मित भवन उद्रघाटन् गरिएको छ । २ करोड १५ लाख ८९ हजार १९१ रुपैयाँ ५७ पैसाको लागतमा निर्मित उक्त भवनको उद्रघाटन् १ नं। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादुर रानामगरले गरेका थिए । कृषि विकास कार्यालयको पुरानो भवन भत्काएर सोही स्थानमा कृषि ज्ञान […]
पूरा पढ्नुहोस्झापामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी
मेचीनगर । झापामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मङ्गलबार झापाको दमक नगरपालिका, गौरीगञ्ज र बाह्रदशी गाउँपालिकाका १४ जना कोरोना भाइरसको संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले दमकका ३ महिला र ६ जना पुरुष, गौरीगञ्जका १ जना पुरुष तथा बाह्रदशी गाउँपालिकाका १ महिला र ३ जना पुरुष रहेको […]
पूरा पढ्नुहोस्केरोना संक्रमित ३२ सशस्त्र प्रहरी सवै निको भए मंगलबार १० वर्षीया बालिकासहित चारजना डिस्चार्ज
मेचीनगर, १६ भदौं ÷ मंगलबार मेचीनगरमा दुई सुरक्षाकर्मीसहित चारजना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत २५ र २७ वर्षका पुरुष सरक्षाकर्मी तथा मेचीनगर २ नम्बर वडाका १० वर्षीया बालिका र वडानम्बर ९ का ३७ वर्षीय पुरुष […]
पूरा पढ्नुहोस्मेचीनगरबाट सेतोपत्रको अनलाइन शुभारम्भ
मेचीनगर । झापाको मेचीनगरबाट सेतोपत्र अनलाइन संञ्चालनमा आएको छ । मेचीनगरको इटाभट्टाबाट प्रकाशन आरम्भ भएको सेतोपत्र डटकमको उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सत्य र तथ्यमा आधारित समाचारको खाँचो सबै क्षेत्रले महसुस गरेको बताए । उनले सेतोपत्र अनलाइनले नगरका विकास निर्माणमा भइरहेका प्रगति र जनप्रतिनिधिले गरेका कमजोरीको समेत उजागर गरिदेओस् भन्ने अपेक्षा रहेको धारणा […]
पूरा पढ्नुहोस्मेचीनगरमा कृषि सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न
मेचीनगर, १२ भदौ ÷ झापाको मेचीनगरमा शुक्रबार ‘धानमा लाग्ने मुख्य मुख्य रोग तथा कीराको व्यवस्थापन विधि’ विषयक एकदिने प्रशिक्षणमुलक अन्तरक्रिया सम्पन्न भएको छ । बालीमा लाग्ने फड्के कीराहरु धानबालीको अर्काै प्रमुख कीरा भएको र समयमै यसको नियन्त्रण गर्न नसके किसानले ठूलो क्षति व्यहोर्नु पर्ने सहभागी कृषिक्षेत्रका प्राविधिकहरुले बताएका छन् । मेचीनगर नगरपालिकाको आयोजना तथा कृषि […]
पूरा पढ्नुहोस्मेचीनगरमा थप तीनजनामा कोभिड १९ को संक्रमण पुष्टि, वडानम्बर ७ र ८ को लकडाउन हट्यो
मेचीनगर, १२ भदौ ⁄ झापाको मेचीनगरमा थप तीनजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वरालका अनुसार वडानमबर २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । तीनैजना भारतबाट आएर झापाको मेचीनगर […]
पूरा पढ्नुहोस्इटाभट्टाका ३५ र ज्यामिरगढीका ७७ जनाको पिसिआर रिपोट नेगेटिभ
मेचीनगर,११ भदौ ।केहिदिन अघि मेचीनगर ७ इटाभट्टा स्थित प्राइम बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि उनीसंग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत पिसिआर परीक्षण गरिएका ३७ जना माध्ये ३५ जनाको रिपोट नेगेटिभ आएको छ । २ जनाको भने रिपोर्ट आउन बाकिँ रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए । प्राइम बैंकका ६ […]
पूरा पढ्नुहोस्