स्थानीय खबर

मेचीनगर सञ्चार प्रतिष्ठानको अध्यक्षमा चम्लागाई, सचिवमा पौडेल

मेचीनगर, ।मेचीनगर नगरपालिकाले नगरस्तरिय सञ्चार प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको अध्यक्षमा पत्रकार शिशिर चम्लागाईँ चयन भएका छन् । त्यसै गरी प्रतिष्ठानको सदस्य सचिवमा पत्रकार प्रकाश पौडेल चयन भएका छन् । नगरसभाले सञ्चार प्रतिष्ठान कार्यविधि पारित गरेसंगै प्रतिष्ठान गठनको प्रक्रिया शुरु भएको थियो । प्रतिष्ठानको सदस्य पछि थप गरिने बुझीएको छ ।  

पूरा पढ्नुहोस्

नारी सञ्चार गृह झापाको अध्यक्षमा गौतम

बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम सर्वसम्मत चयन भएकी छन् । मंगलबार बिर्तामोडमा झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ चयन भएका छन् । त्यस्तै […]

पूरा पढ्नुहोस्

पहिचानवादीले लगाए मेचीनगरमा ताला

 मेचीनगर । शुक्रबार पहिचानवादी संघर्ष समितिले मेचीनगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । उनीहरुले प्रदेशको नामको बिरोध गर्दै ताला लगाएका हुन् । प्रदेशको नाम कोशी राख्दा पहिचान नसमेटिएको भन्दै उनीहरुले मेचीनगर नगरपालिका कार्यालयको मुख्य ढोकामा ताला लगाएर विरोध जनाएका हुन् । नगरपालिकाका कर्मचारीलाई बाहिर राखेर ताला लगाएको पहिचानवादी संघर्ष समिति मेचीनगर संयोजक ओमप्रकाश खापुङलले बताएका […]

पूरा पढ्नुहोस्

११ वर्ष पछि ठमठमी हिँडन पाउँदा फर्कियो सञ्चराजको ओठमा मुस्कान

डम्बर बराल मेचीनगर,१५ चैत । भद्रपुर–४ का सञ्चराज लिम्बू बुधबार जीवनमै पहिलो पटक औधी खुसी देखिए । उनको मुहारमा खुसीको सिमा थिएन । एघार वर्ष अघि पहिरोमा पुरिएर एउटा खुटट गुमाएका उनलाई झापाको बौद्धमोड स्थित ब्रमाण्ड अपाङ् तथा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नारयणी सेवा संस्था उदयपुर भारतले कृत्रिम खुट्टा उपलब्ध गराएपछि उनको […]

पूरा पढ्नुहोस्

लोकप्रिय छवि बनाएका सन्जय

युवामाझ लोकप्रिय छवि बनाएका सन्जय श्रेष्ठ धुलाबारी खानेपानी उपभोक्ता समितिको कार्यसमिति सदस्य पदमा उठेका छन् । युवा व्यवसायी समेत रहेका श्रेष्ठ सामाजिक संघसंस्थालाई साझा थलोको रुपमा विकास गर्न चाहन्छन् । धुलाबारी बजारमा उनको व्यवसाय छ । साई कृपा कपि उद्योग तथा स्टेसनरी र प्रिन्टिङ प्रेसका सञ्चालक समेत रहेका श्रेष्ठले आफूलाई सामाजिक कर्ममा लगाउन सबैको सहयोग […]

पूरा पढ्नुहोस्

बेथितिलाई रोक्न हाम्रो पार्टीको उम्मेदवारी रास्वपा मेचीनगर अध्यक्ष : कुँवर

धुलाबारी,१२ चैत । आगामी चैत्र १८ गते हुन गइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एकल उम्मेदवारी दिएको रास्वपाले आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको जनाएको छ । धुलाबारी स्थित पार्टी कार्यालयमा शनिवार आयोजित पत्रकार स्म्मेलनमा उपभोक्ताले सक्षम युवा नेतृत्व खोजेकोले आफ्नो पार्टीले एकल उम्मेदवारी दिएको रास्वपाका मेचीनगर सभापति भीम कुँवरले बताए । बिभिन्न संघ संस्थाहरुमा हुनेगरेका […]

पूरा पढ्नुहोस्

मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

काँकरभिट्टा । मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित समितिका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराए । सपथ ग्रहण लगत्तै धन्यवाद तथा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले आम मतदाताले दर्शाएको आशा र भरोसा […]

पूरा पढ्नुहोस्

शिक्षक संघ कोशी प्रदेशको अध्यक्षमा तेजप्रसाद चौलागाईँ विजयी

बिराटनगर, चैत १० । नेपाल शिक्षक संघको कोशी प्रदेश अध्यक्षमा तेजप्रसाद चौलागाई विजयी भएका छन् । बिराटनगरमा आज सम्पन्न निर्वाचनमा झापा मेचीनगरस्थीत धुलाबारी माविका सहायक प्रधानाध्यापक चौलागाईले १९० मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेद्वार धनकुटाका गंगाराम ढुंगानाले १५६ मत प्राप्त गरेका छन् । त्यस्तै महासचिवमा मात्रिका प्रसाद न्यौपानेले १७३ प्राप्त गरी […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानीमा  उम्मेदवारी दर्ता

मेचीनगर । धुलाबारी खानेपानी उपभोक्ता समितिको चैत १८ गते हुन गइरहेको निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता गरिएको छ । समाचार तयार पार्दासम्म ११ पदका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । धुलाबारी खानेपानी समितिको नयाँ नेतृत्वको लागि सक्रिय राजनीतिक दलहरुले दलबलसहित एकल तथा गठबन्धन बनाएर उम्मेद्वारी दर्ता गराएका हुन् । खानेपानीमा नेपाली काँग्रेस र […]

पूरा पढ्नुहोस्

पाउपाथीभरा श्रीमद् भागवता महापराण सुरु

चरआली । मेचीनगरको चारआली स्थित पाउपाथीभरा धाममा आजबाट श्रीमद् भागवता महापराण सुरुभएको छ । पुराणको उद्घाटन् सभामुख देवराज घिमिरेले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि घिमिरेले समाजलाई सहीबाटोमा डोर्याउने एक मात्र भरपर्दाे माध्ययम धार्मिक कार्यक्रमको बताए । उने पूर्वीय दर्शनलाई बुझ नस्क्दा आज नेपाली समाज पछि परेको बताए । कार्यक्रममा संघीय क्षेत्रनम्बर तीनका प्रदेश सधा […]

पूरा पढ्नुहोस्