स्थानीय खबर
११ वर्ष पछि ठमठमी हिँडन पाउँदा फर्कियो सञ्चराजको ओठमा मुस्कान
डम्बर बराल मेचीनगर,१५ चैत । भद्रपुर–४ का सञ्चराज लिम्बू बुधबार जीवनमै पहिलो पटक औधी खुसी देखिए । उनको मुहारमा खुसीको सिमा थिएन । एघार वर्ष अघि पहिरोमा पुरिएर एउटा खुटट गुमाएका उनलाई झापाको बौद्धमोड स्थित ब्रमाण्ड अपाङ् तथा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नारयणी सेवा संस्था उदयपुर भारतले कृत्रिम खुट्टा उपलब्ध गराएपछि उनको […]
पूरा पढ्नुहोस्
लोकप्रिय छवि बनाएका सन्जय
युवामाझ लोकप्रिय छवि बनाएका सन्जय श्रेष्ठ धुलाबारी खानेपानी उपभोक्ता समितिको कार्यसमिति सदस्य पदमा उठेका छन् । युवा व्यवसायी समेत रहेका श्रेष्ठ सामाजिक संघसंस्थालाई साझा थलोको रुपमा विकास गर्न चाहन्छन् । धुलाबारी बजारमा उनको व्यवसाय छ । साई कृपा कपि उद्योग तथा स्टेसनरी र प्रिन्टिङ प्रेसका सञ्चालक समेत रहेका श्रेष्ठले आफूलाई सामाजिक कर्ममा लगाउन सबैको सहयोग […]
पूरा पढ्नुहोस्
बेथितिलाई रोक्न हाम्रो पार्टीको उम्मेदवारी रास्वपा मेचीनगर अध्यक्ष : कुँवर
धुलाबारी,१२ चैत । आगामी चैत्र १८ गते हुन गइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एकल उम्मेदवारी दिएको रास्वपाले आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको जनाएको छ । धुलाबारी स्थित पार्टी कार्यालयमा शनिवार आयोजित पत्रकार स्म्मेलनमा उपभोक्ताले सक्षम युवा नेतृत्व खोजेकोले आफ्नो पार्टीले एकल उम्मेदवारी दिएको रास्वपाका मेचीनगर सभापति भीम कुँवरले बताए । बिभिन्न संघ संस्थाहरुमा हुनेगरेका […]
पूरा पढ्नुहोस्
मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
काँकरभिट्टा । मेची सामुदायिक सेवा केन्द्रको पद हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित समितिका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराए । सपथ ग्रहण लगत्तै धन्यवाद तथा प्रतिवद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले आम मतदाताले दर्शाएको आशा र भरोसा […]
पूरा पढ्नुहोस्
शिक्षक संघ कोशी प्रदेशको अध्यक्षमा तेजप्रसाद चौलागाईँ विजयी
बिराटनगर, चैत १० । नेपाल शिक्षक संघको कोशी प्रदेश अध्यक्षमा तेजप्रसाद चौलागाई विजयी भएका छन् । बिराटनगरमा आज सम्पन्न निर्वाचनमा झापा मेचीनगरस्थीत धुलाबारी माविका सहायक प्रधानाध्यापक चौलागाईले १९० मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेद्वार धनकुटाका गंगाराम ढुंगानाले १५६ मत प्राप्त गरेका छन् । त्यस्तै महासचिवमा मात्रिका प्रसाद न्यौपानेले १७३ प्राप्त गरी […]
पूरा पढ्नुहोस्
धुलाबारी खानेपानीमा उम्मेदवारी दर्ता
मेचीनगर । धुलाबारी खानेपानी उपभोक्ता समितिको चैत १८ गते हुन गइरहेको निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता गरिएको छ । समाचार तयार पार्दासम्म ११ पदका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । धुलाबारी खानेपानी समितिको नयाँ नेतृत्वको लागि सक्रिय राजनीतिक दलहरुले दलबलसहित एकल तथा गठबन्धन बनाएर उम्मेद्वारी दर्ता गराएका हुन् । खानेपानीमा नेपाली काँग्रेस र […]
पूरा पढ्नुहोस्पाउपाथीभरा श्रीमद् भागवता महापराण सुरु
चरआली । मेचीनगरको चारआली स्थित पाउपाथीभरा धाममा आजबाट श्रीमद् भागवता महापराण सुरुभएको छ । पुराणको उद्घाटन् सभामुख देवराज घिमिरेले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि घिमिरेले समाजलाई सहीबाटोमा डोर्याउने एक मात्र भरपर्दाे माध्ययम धार्मिक कार्यक्रमको बताए । उने पूर्वीय दर्शनलाई बुझ नस्क्दा आज नेपाली समाज पछि परेको बताए । कार्यक्रममा संघीय क्षेत्रनम्बर तीनका प्रदेश सधा […]
पूरा पढ्नुहोस्
प्रविधिमैत्री शिक्षामा फड्को मार्दै बलभद्र
डम्बर बराल मेचीनगर÷ कक्षा नर्सरीका विद्यार्थी हुन् या कक्षा १२ का, सबैमा उत्तिकै उत्साह थियो । सबै उत्साहित भएर सिकाइमा ध्यान दिइरहेका थिए । नर्सरीदेखि कक्षा १ सम्मका साना साना नानीहरुलाई स्मार्ट टेलिभिजन र सिकाइमा सहयोगी बिभिन्न खेल सामाग्रीले ध्यान केन्द्रित गरिरहेको छ भने कक्षा ४ का विद्यार्थी नयाँ टेक्नोलोजीलाई पछ्याउँदै कम्युटर सिकाइमा व्यस्त छन् […]
पूरा पढ्नुहोस्
तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई
मेचीनगर, ६ चैत । तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड झापाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर काठमाडौँलाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि जितेको हो । काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि जिताउँन बिर्तामोडका सुशन राई र रमेश गुरुङ सफल भए । उनीहरुले समान एक–एक गोल गरे […]
पूरा पढ्नुहोस्
कुलबहादुर मार्गको खोल्सीमा पक्की पुल निर्माण
सुरेन्द्रनगर । मेचीनगर –५ राममन्दिर टोल स्थित कुलबहादुर मार्गमा रहेको खोल्सीमा पक्की पुल निर्माण सम्पन्न भएको छ । उपभोक्ता समितिले पुल निर्माण कार्य सम्पन्न गरे सँगै सार्वजनिक सुनुवाई समेत गरेको छ । यस आर्थिक वर्षमा पुल निर्माणको लागि मेचीनगर पालिकाबाट ५ लाख ५० हजार विनियोजना भएपछि उपभोक्ताको तर्फबाट ८२ हजार ५०० रुपैयाँ जनसहभागिता जुटाएर कुल […]
पूरा पढ्नुहोस्