स्थानीय खबर
कृषक समन्वय समितिले बुझायो,वडाकार्यालयमा – माग पत्र
सुरेन्द्रनगर, ५ चैत । कृषकका समस्या बुझ्न गठित वडास्तरीय मुल कृषक समन्वय समिति मेचीनगर –५ ले आइतबार वडाकार्यालयमा माग पत्र बुझाएको छ । समितिले वडालाई ४ व्लकमा छुट्याएर कृषकका समस्या संकलन गरेको र ति समस्या समाधानको लागि वडा सरकारको ध्यानकर्षण गराएको समितिका अध्यक्ष मनिकुमार आचार्यले बताए । समितिले कृषकका साझा समस्या सिँचाई, मलखाद , कृषिमा […]
पूरा पढ्नुहोस्
धुलाबारीमा चैत ६ बाट ‘प्रथम मेची महोत्सव’सुरु हुँदै
मेचीनगर । मेची चेम्बर अफ कमर्स मेचीनगरको आयोजनामा चैत ६ गतेदेखि झापाको धुलाबारीमा ‘प्रथम मेची महोत्सव’ आयोजना गरिने भएको छ । आयोजक मेची चेम्बर र रोलिङ क्लब धुलाबारी सहआयोजक रहेको महोत्सव चैत २७ गतेसम्म धुलाबारीको कोलोनीमा सञ्चालन हुने शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव आयोजक समितिका संयोजक रविन बस्नेतका अनुसार महोत्सवमा विभिन्न किसिमका […]
पूरा पढ्नुहोस्
झापा नेशनलका विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा, प्रविधि मैत्री बन्यो विद्यालय
मेचीनगर, ३ चैत्र । विद्यार्थीले शिक्षाको विकास सगँसगैँ प्रविधिमा पनि फड्को मारिरहेका छन् भन्ने उदाहरण आज झापाको मेचीनगर स्थित झापा नेशनल स्कुलले प्रस्तुत गरेको छ । अतिथी र अविभावकले भरिभराउ चउरमा विद्यार्थी आफैँले बनाएका मानव यन्त्र ‘रोबोर्ट’ प्रदर्शन गर्दै विद्यालयले प्रविधिको रुपान्तरणलाई विद्यार्थीसगँ जोडेको हो । विद्यालय प्रांगणमा ‘रोबोटिक्स फेयर’ नामक आजबाट शुरु भएको मेलामा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा मैत्री पूजा हुने
मेचीनगर । मेचीनगरमा बिश्वशान्तिको कामना र नयाँ आउँदै गरेको हरियाली वनस्पतीको स्वागत गर्दै महा मै मैत्री पूजा आयोजना हुने भएको छ । बोधि श्रवण धर्म संघ जिल्ला शाखाको आयोजनामा चैत्र ८ गतेदेखि १० गतेसम्म ‘१८ औँ मै मैत्री दिवश एवम बिश्वशान्ति महा मै मैत्री पूजा प्रार्थना’ हुन लागेको हो । कोशी प्रदेश भरीका ९ जिल्ला […]
पूरा पढ्नुहोस्
पाउ पाथीभरा धाममा चैत ८ गते देखि श्रीमद् भागवत् महापुराण हुने
मेचीनगर, चैत्र ३ । मेचीनगर १३ चारआली स्थित पाउ पाथीभरा धाममा चैत ८ गते देखि श्रीमद् भागवत् महापुराण आयोजना हुने भएको छ । १८ पुराण लगाउने उद्घोष गरेर हरेक वर्ष पुराण आयोजना गर्दै आएको समितिले चैत ८ देखि १६ गतेसम्म श्रीमद् भागवत् महापुराण आयोजना गर्न लागिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो […]
पूरा पढ्नुहोस्
त्रिदेव क्याम्पसमा गौतम, भण्डारी र बुढाथोकीबीच प्रतिष्पर्धा हुने
चारआली, २ चैत । मेचीनगरको त्रिदेव बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । त्रिदेव क्याम्पसको स्ववियु निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अखिल नेपाल विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदमा नेविसंघबाट अर्जुन गौतम, अनेरास्ववियुबाट योगेश भण्डारी र स्वतन्त्रबाट अनिस बुढाथोकी चुनावी मैदानमा […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचनको विषयलाई लिएर काँकरभिट्टा क्याम्पसको विवाद उत्कर्षमा
मेचीनगर, १ चैत । स्ववियु निर्वाचनको विषयलाई लिएर काँकरभिट्टा बहुमुखी क्याम्पसमा विवाद उत्कर्षमा पुगेको छ । निर्वाचनकै विषयमा आज दुई संगठन बीच झडप भएको छ भने नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले क्यम्पसको मुलगेटमा आगजनी समेत गरेका छन् । बुधवार विहान निर्वाचन समितिले बिना सूचना उम्मेदवारहरुको मनोनयन दर्ताको प्रक्रिया थालेको भन्दै अनेरास्ववियुको समूहले मनोनयन पत्र […]
पूरा पढ्नुहोस्
मेची सामुदायिक प्रहरी सेवाकेन्द्र काँकरभिट्टाको अध्यक्षमा पत्रकार पौडेलको उम्मेद्वारी
काँकरभिट्टा ÷ सामुदायिक प्रहरी सेवाकेन्द्र काँकरभिट्टको अध्यक्ष पदमा पत्रकार मुक्ति पौडेलले मनोनयन दर्ता गराएका छन् । आगामी चैत्र ७ गतेहुने निर्वाचनका लागि आध्यक्ष पदमा आफूले मनोनयन दर्ता गराएको बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । प्रेस क्लव मेचीनगरको कार्यलयमा आयोजित पत्रकार सम्मेनमा पत्रकार पौडेलले भने, ‘ हामी पत्रकारहरु सामाजिक क्षेत्रमा क्रियाशिल छौं । समुदायसँग […]
पूरा पढ्नुहोस्
विद्यार्थीको पक्षमा उभिएका विशाल
मेचीनगर । चैत ५ गते हुन गइरहेको काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा सभापति पदमा विशाल तामाङ उठेका छन् । नेपाल विद्यार्थी संघमा सक्रिय मेचीनगर–१, देवीगञ्ज निवासी तामाङ बीएड पहिलो वर्षमा अध्ययनरत । सानै उमेरबाट राजनीतिमा सक्रिय भएर लागिरहेका विशाल विद्यार्थीको हकहितका पक्षमा ठिङ्ग उभिने गरेका छन् । २०७० सालदेखि नेपाली कांग्रेसको राजनीति सुरु गरेका विशाल […]
पूरा पढ्नुहोस्
धुलाबारी खानेपानी निर्वाचन : अध्यक्ष पदमा पाँचजना आकांक्षी
धुलाबारी । राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएको धुलाबारी खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि चैत १८ गते निर्वाचन हुँदैछ । निर्वाचनमा मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने निश्चित छ । दुवै पार्टीले नेतृत्व आफ्नो पक्षमा पार्न आन्तरिक तयारी सुरु गरेका छन् । तेस्रो ठूलो दल माओवादी केन्द्र लगायत साना दलहरुले पनि खानेपानी […]
पूरा पढ्नुहोस्