स्थानीय खबर

पक्राउ परेका ३३ जना बन्दकर्तालाई प्रहरीले छोड्यो

झापा, २८ फागुन । झापाका बिभिन्न ठाउँबाट पक्राउ परेका ३३ जना बन्दकर्ता प्रहरीले छोडेको छ । जिल्लाको विभिन्न स्थानमा बन्द गराउँदै हिड्ने ३३ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई प्रहरीले छोडेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए । बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधनलाई रोकेर तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको प्रहरीको […]

पूरा पढ्नुहोस्

बिर्तामोडमा प्रदेश स्तरीय व्याडमिन्टन हुने

झापा, २८ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित झापाको बिर्तामोडमा प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । यही फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले आइतवार बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो बिर्तामोड–३ स्थित मेहरमान वहुउद्देश्यीय कवर्ड हलमा संञ्चालन हुने प्रतियोगिता लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब […]

पूरा पढ्नुहोस्

झापामा २६जना आन्दोलनकारी पक्राउ

झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै बन्द गराउँदै हिँड्ने २६ जना बन्दकर्तालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको मेचीनगर, चाराआली, बिर्तामोड, दमक, केर्खालगायत क्षेत्रबाट २६ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । राजमार्ग र मुख्य बजार क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन […]

पूरा पढ्नुहोस्

‘झापा नेशनल स्कुलले रोबोटटिक्स फेयर’ प्रदर्शन गर्ने

मेचीनगर । मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले आगामी चैत ३ र ४ गते आफ्नो १२औँ बार्षिकोत्सवको अवसरमा ‘रोबोटटिक्स फेयर’ प्रदर्शनी गर्ने भएको छ । विद्यालयले पत्रकार सम्मेलन आयोजना गरेर सो कुराको जानकारी गराएको हो । इटाभट्टामा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल कमल भेटवालले आगामी चैत ३ र ४ गते कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले […]

पूरा पढ्नुहोस्

म्याराथन दौडको उपाधि सविन र सुस्मितालाई

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरले आयोजना गरेको खुला म्याराथन दौड प्रतियोगिताको उपाधि बिर्तामोडका सविन लिम्बु र भद्रपुरकी सुस्मिता राईले हात पारेका छन् । शनिबार आयोजित खुला म्याराथन दौडमा प्रतिस्पर्धिहरुलाई उछिन्दै पुरुषतर्फ सविन र महिलातर्फ सुस्मिता उपाधि हात पारेका हुन् । काँकरभिट्टादेखि धुलाबारी सम्मको निर्धारित दुरी १९ मिनेट १७ सेकेन्डमा पार गर्दै सविन लिम्बुले प्रमाण […]

पूरा पढ्नुहोस्

प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराई सहित साहित्यकार र विद्यार्थी सम्मानित

मेचीनगर, २७ फागुन । रामप्रसाद देवी ओली प्रतिष्ठान तथा बिष्णुदेवी ओली अक्षयकोषद्वारा सामाजिक क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरु र विद्यार्थीहरुलाई सम्मान गरिएको छ । शनिबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराई अर्यालसगैँ भारत दार्जिलिङमा रहेर साहित्यमा कलम चलाउने साहित्यकार कमल रेग्मी, सामाजिक व्यक्तित्व गोविन्द घिमिरे, हर्कबहादुर भुजेल, दिलमाया बस्नेत […]

पूरा पढ्नुहोस्

धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारणसभा जग्गादाता सम्मानित

धुलाबारी ÷ धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । धुलाबारी स्थित पासाङ्ल्वामु जेसिज प्रतिष्ठानमा आयोजित साधारण सभाको उद्घाटन् झापा क्षेत्रनम्बर १ का संघीय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले गरेका थिए । धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरेको सभापतित्व रहेको कार्यक्रमम झापा क्षेत्रनम्बर १ (खा)की सांसद […]

पूरा पढ्नुहोस्

मेचीनगर– ८ वडा कार्यालयको सेवा आफ्नै भवनबाट

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं ८ वडा कार्यालय आजबाट सुविधा सम्पन्न आफ्नै नयाँ भवनमा सरेको छ । शुक्रबार एक कार्यक्रमका बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नवनिर्मित वडा कार्यालयको २ तले पक्की भवनको उद्घाटन गरेका हुन् । उद्घाटन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले स्थानीय जनताले प्राप्त गर्ने सेवा सुविधा सहज बनाउनका निम्त्ति जनप्रतिनिधिहरु सदैव लाग्नुपर्ने […]

पूरा पढ्नुहोस्

अब भारतीय गाडी काँकरभिट्टामा पार्किङ गर्न नपाइने

मेचीनगर । भारतीय नम्बर प्लेटका गाडी अब काँकरभिट्टामा पार्किङ गरेर राख्न नपाइने भएको छ ।  भारतीय सवारी साधनले काँकरभिट्टा क्षेत्रमा जवरजस्त गर्दै आएको पार्किङलाई निषेध गरिने भएको हो । काँकरभिट्टा क्षेत्रमा रहेको ट्याक्सी पार्किङ स्थलमा भारतीय सवारी साधनले जवरजस्त पार्किङ गर्दै आएको गुनासो आएपछि नगरपालिकाले ध्यानाकार्षण भएको हो । शुक्रवार नगर प्रमुख गोपालचन्द्र वुढाथोकीको अध्यक्षतामा […]

पूरा पढ्नुहोस्

मेचीनगर–९ का अर्याल वेपत्ता

मेचीनगर, २५ फागुन । मेचीनगर–९, खुट्टीडाँगी निवासी देवीप्रसाद अर्याल एकाएक वेपत्ता भएका छन् । मानसिक सन्तुलन गुमाएका ४७ वर्षीय अर्याल गत फागुन १४ गतेदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् । ११ दिनअघि बहिनीको फारम टोल मेनपा–९ घर जान्छु भनेर हिँडेका देवी अहिलेसम्म फेला नपरेको परिवारले जनाएको छ । अरुबेला पनि हिँडिरहने देवी त्यस दिनदेखि घर फर्किएका […]

पूरा पढ्नुहोस्