स्वास्थ्य
अन्तर्राष्ट्रिय नारी दिवसमा महिला संघको अन्तरक्रिया तथा सम्मान
मेचीनगर । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेचीनगरमा बिभिन्न संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा नेपाल महिला संघ मेचीनगर ५ ले अन्र्तक्रिया तथा सम्मान गरेको छ । नेपाल महिला संघ वडासभापति दया चौहानको सभापतित्व तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दुर्गा खतिवाडा को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काँग्रेस क्षेत्र (क) सभापति हरि […]
पूरा पढ्नुहोस्
मेची आँखा अस्पतालको अध्यक्षमा जलकुमार
बिर्तामोड, २० फागुन । मेची आँखा अस्पताल अनारमनीको अध्यक्षमा जलकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको अस्पतालको साधारण सभाले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुरेश वंशल, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा मञ्जु सिटौला पोखरेल निर्वाचित भएका छन् । सदस्यहरुमा निवर्तमान अध्यक्ष छत्र अधिकारी, दिनेश मित्तल, भरत गिरी, भीम गुरुङ, […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर शुरु
aमेचीनगर। मेचीनगर नगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले तीनदिने सामुदायिक कुकुरको बन्ध्याकरण शिविर मंगलबारबाट शुरु गरेको छ । शिविरको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो । शिविर मेचीनगर नगरपालिकाको प्रायोजनमा धुलावारी माध्यमिक विद्यालयले नेपाल भेटरिनरी एसोशिएसन प्रदेश नम्बर १ पज सोसाइटि नेपालको प्राविधिक सहयोगमो आयोजना […]
पूरा पढ्नुहोस्
रोटरीद्वारा नगरपालिकालाई विश्रामालय हस्तान्तरण
मेचीनगर, ६ फागुन । रोटरी क्लब अफ काँकरभिट्टाले धाइजनको कोभिड अस्पतालमा निर्माण गरेको विश्रामालय आज एक कार्यक्रमबीच मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ । मेचीनगर–११ स्थित स्वास्थ्य चौकीमा निर्माण गरिएको विश्रामालय रोटरी काँकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकी, पूर्व अध्यक्ष राधिका क्षेत्री गुरुङले मेचीनगरकी उपप्रमुख मिना पोखरेल उप्रेतीलाई हस्तान्तरण गरेका हुन् । प्रमुख अतिथि उप्रेतीले विश्रामालयको रिविन काटेर […]
पूरा पढ्नुहोस्
गुराँस लाइफ इन्स्योरेन्सले दियो, राई परिवारलाई ६ लाख १७ हजार
पथरी १९ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मंगलवार मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ । २०७८ साल कात्तिक ४ गते धरान नगरपालिका वडानम्बर १३ मा गएको पहिरोमा परी जीवन गुमाएका दुई बालकको परिवारलाई कम्पनीले मृत्यु दावी भुक्तानीको रमक प्रदान गरेको हो । घरमा राती सुतिरहेको बेला आएको पहिरोले घरको आधाभाग बगउँदा दुवै बालकको […]
पूरा पढ्नुहोस्
आर्या अस्पतालबाट दमकका अमूल्यले पाए नयाँ जीवन
विराटनगर, १७ माघ । दमक नगरपालिका घर भएका १२ वर्षीय बालक अमूल्य सिवाकोटीले विराटनगर स्थित एक अस्पतालबाट नयाँ जीवन पाएका छन् । विराटनगर–३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गरेपछि अमूल्यले नयाँ जीवन पाएका हुन् । दिमागमा पानी जमेको र ट्युमर भएका कारण उनलाई गत २८ पुस गते आर्या अस्पताल भर्ना गरिएको उनकी […]
पूरा पढ्नुहोस्
गुराँस लाइफ इन्स्योरेन्सले दियो, सारु परिवारलाई ४ लाख ५० हजार
इटहरी,१२ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ । ६ वर्ष अघि गुराँसलाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएकी सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडानं ४ निवासी कृष्णकुमारी लिम्बू सारुको परिवारलाई कम्पनीले रु ४ लाख ५० हजार ३७८ रुपैयाँको चेक प्रदान गरेको छ । सारुको गत बैशाखमा मृत्यु भएको थियो । […]
पूरा पढ्नुहोस्
अस्ताए समाजसेवी विरबहादुर
डम्बर बराल सुरेन्द्रनगर,१०माघ । समाजसेवी विरबहादुर अधिकारीको आज बिहान ५ बजे १०३ वर्षको उमेरमा निधन भएको छ । मेचीनगर ५ जागरण टोल निवासी अधिकारी ले आफ्नो जीवनको सम्पूर्ण समय सामाजिक योगदानमा खर्च गर्नु भएको थियो ।अधिकारी ले जीवनभर हजारौंको जीवन बचाएर समाजले कहिल्यै भूल्न नसक्ने गुन लगाउनु भएको छ । उहाँले डाक्टरले उपचार सम्भव नहुँने […]
पूरा पढ्नुहोस्
झापामा यसै साता बुस्टर डोज लगाउने तयारी
भद्रपुर, ५ माघ । झापा जिल्लामा यसै साताभित्र बुस्टर डोज लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेका अग्रपङ्तिमा कार्यरत करिब २५ हजार व्यक्तिलाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशिल्ड लगाएका आठ हजार ८४० […]
पूरा पढ्नुहोस्
नेपालमा कोरोना संक्रमण तीब्र बन्यो, २४ घन्टामा ११ हजार ३५२ संक्रमण पुष्टि, चारजनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेको छ । पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ । कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा देशभर […]
पूरा पढ्नुहोस्