स्वास्थ्य

आर्या अस्पतालबाट दमकका अमूल्यले पाए नयाँ जीवन

विराटनगर, १७ माघ । दमक नगरपालिका घर भएका १२ वर्षीय बालक अमूल्य सिवाकोटीले विराटनगर स्थित एक अस्पतालबाट नयाँ जीवन पाएका छन् । विराटनगर–३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गरेपछि अमूल्यले नयाँ जीवन पाएका हुन् । दिमागमा पानी जमेको र ट्युमर भएका कारण उनलाई गत २८ पुस गते आर्या अस्पताल भर्ना गरिएको उनकी […]

पूरा पढ्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्सले दियो, सारु परिवारलाई ४ लाख ५० हजार

इटहरी,१२ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ । ६ वर्ष अघि गुराँसलाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएकी सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडानं ४ निवासी कृष्णकुमारी लिम्बू सारुको परिवारलाई कम्पनीले रु ४ लाख ५० हजार ३७८ रुपैयाँको चेक प्रदान गरेको छ । सारुको गत बैशाखमा मृत्यु भएको थियो । […]

पूरा पढ्नुहोस्

अस्ताए समाजसेवी विरबहादुर

डम्बर बराल सुरेन्द्रनगर,१०माघ । समाजसेवी विरबहादुर अधिकारीको आज बिहान ५ बजे १०३ वर्षको उमेरमा निधन भएको छ । मेचीनगर ५ जागरण टोल निवासी अधिकारी ले आफ्नो जीवनको सम्पूर्ण समय सामाजिक योगदानमा खर्च गर्नु भएको थियो ।अधिकारी ले जीवनभर हजारौंको जीवन बचाएर समाजले कहिल्यै भूल्न नसक्ने गुन लगाउनु भएको छ । उहाँले डाक्टरले उपचार सम्भव नहुँने […]

पूरा पढ्नुहोस्

झापामा यसै साता बुस्टर डोज लगाउने तयारी

भद्रपुर, ५ माघ । झापा जिल्लामा यसै साताभित्र बुस्टर डोज लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेका अग्रपङ्तिमा कार्यरत करिब २५ हजार व्यक्तिलाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशिल्ड लगाएका आठ हजार ८४० […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना संक्रमण तीब्र बन्यो, २४ घन्टामा ११ हजार ३५२ संक्रमण पुष्टि, चारजनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेको छ । पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ । कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा देशभर […]

पूरा पढ्नुहोस्

सार्वजनिक स्थानमा हिँडडुल गर्दा अब खोपकार्ड बोक्नुपर्ने

काठमाडौं, ४ माघ । सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।    

पूरा पढ्नुहोस्

ओमिक्रोनको त्रास पूर्वी नाका काँकरभिट्टामा कडाई

काँकरभिट्टा, ४ माघ । मेचीनगरमा ओमिक्रोन भेरियन्टको संक्रमणको दर बढ्न थालेपछि आजदेखि काँकरभिट्टा नाकामा आवतजावत गर्ने मानिसहरुमाथि कडाई गर्न थालिएको छ । आवश्यक काम बाहेक अन्य कामका लागि काँकरभिट्टा नाका भएर आवातजावत गर्ने मानिसलाई रोक लगाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार उपचारका लागि जाने व्यक्तिले चिकित्सकले प्रेस्क्राईप गरेका कागजात, हवाईयात्रुले जहाजको […]

पूरा पढ्नुहोस्

वडाध्यक्ष, कर्मचारी र स्वास्थ्यकर्मीसहित मेचीनगरका १२ जनामा कोरोना

मेचीनगर । मेचीनगरमा आज २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिकाका अनुसार आइतबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार १४८ जनाको एन्टिजेन टेष्ट गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् । काँकरभिट्टा नाकामा ९९ जना र मेचीनगर नगरपालिका कार्यलयमा ४९ जनाको […]

पूरा पढ्नुहोस्

नबिनको जीवन बचाउन सहयोगको अपिल

मेचीनगर, १ माघ । मेरुदण्डको क्यान्सरबाट पीडित मेचीनगरका एकजना युवाको उपचारका लागि गाउँलेहरु आर्थिक सहयोग जुटाउन लागि परेका छन् । मेचीनगर–८ बिरेन्द्रस्मृति नगरका क्यान्सर पीडित १७ बर्षीय नबिन फुयललाई गाउँलेहरु आर्थिक सहयोग जुटाउन लागि परेका हुन् । स्थानीय समाजसेवी उदयकुमार भण्डारीको संयोजकत्वमा ७ सदस्यीय नबिन फुयल बचाउ अभियान सुरु गरिएको छ । समितिको सचिवमा रिजेस […]

पूरा पढ्नुहोस्

मेचीनगर–८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन्

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा शुक्रबार आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । भवनको उद्घाटन् मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुँन् । स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख आचार्यले स्वास्थ्य मानिसको सबैभन्दा जटिल र महत्वपूण बिषय भएको बताए । साथै उनले स्वास्थ्य चौकीलाई आधुनिक […]

पूरा पढ्नुहोस्