स्वास्थ्य
पीसीआर परीक्षण अब दुई हजारमै
काठमाडौं,२८ भदौ । कोरोनो संक्रमण समुदायमा तीव्ररुपमा फैलिदै गएपछि सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए ।सुरुमा पीसीआर टेष्टको […]
पूरा पढ्नुहोस्
सिन्धुपाल्चोकमा फेरि विपद् पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता
काठमाडौं,२८ भदौ । सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले अनलाइनखबरसँग भने […]
पूरा पढ्नुहोस्
लागुऔषध सहित राई पक्राउ
मेचीनगर । झापाको दमकमा लुकाई छिपाई राखेको ४ केजी ४८ ग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ । इलाम माङसेबुङ गाउँपालिका वडा नं। ६ मा घर भई दमक १ मामा चोक डेरागरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले राइले कोठामा लुकाई […]
पूरा पढ्नुहोस्
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
काठमाडौं२७ भदौ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौंका ३, भक्तपुर र कास्कीका २र२ जना तथा तनहुँ, स्याङ्जा, गोरखा, रुपन्देही, पर्सा र मोरङका एकएक जनाको मृत्यु भएको हो । काठमाडौं महानगरपालिका(२४ बसन्तपुर, काठमाडौंका ५१ वर्षीय पुरुषको शनिबार पाटन अस्पतालमा मृत्यु भएको छ । ज्वरो, […]
पूरा पढ्नुहोस्
झापामा आज थपिए १४ जना कोरोना संक्रमित
मेचीनगर । झापामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ५ का १ महिला र १ जना पुरुष, मेचीनगरपालिका–२ र १० का २ महिला र १ जना पुरुष तथा दमक नगरपालिका–२, ७ र ९ का ६ महिला र ३ जना पुरुष छन् […]
पूरा पढ्नुहोस्
झापामाआज १२ जना संक्रमित थपिए
मेचीनगर । झापामा आज १२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ६, ९, २८, ३८ र ३९ वर्षका २ जना महिला र ३ जना पुरुष, कमल गाउँपालिका–६ नम्बर वडाका २५ र ५५ वर्षका २ जना पुरुष, बाह्रदशी गाउँपालिका–५ नम्बर वडाका १४ र […]
पूरा पढ्नुहोस्
अरिस्ताको जीवन बचाउन, अरिस्ता बचाउ अभियान समितिले गर्याे सवै सँग आग्रह
मेचीनगर,२५,भदौ । लाऊँलाऊँ र खाऊँ खाऊँको उमेरमा दुवै मृगौलाले काम गर्न छाडेपछि गम्भीर स्वास्थ्य संकटमा परेकी मेचीनगर ९, फारम टोल निवासी १७ वर्षीया अरिस्ता परियारको जीवन बचाउन अरिस्ता परीयार बचाउ अभियान समितिले सबैसँग अनुरोध गरेको छ । मेची उद्योग वाणिज्य संघको सभाहल पत्रकार सम्मेलनको आयोजना गरी अरिस्ताको जीवन बचाउने अभियानमा सहभागी भईदिन समितिले सबैमा आग्रह […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमितको संख्या ७०८ पुग्यो,आजै थपिए ५ जना संक्रमित
मेचीनगर ।झापामा कोरोना संक्रमितको संख्या ७०८पुगेकोछ ।आज ५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७०८पुगेको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का २६ र ३२ वर्षीया २ जना महिला, कनकाई नगरपालिका वडा नम्बर २ र ३ का १४ र २० वर्षीय २ जना पुरुष र मेचीनगरपालिका […]
पूरा पढ्नुहोस्
आधुनिक सहकारीले गरिदियो, आफ्ना २६ जना कर्मचारीको कोरोना बिमा
काँकरभिट्टा,२४ भदौ÷काँकरभिट्टा स्थित आधुनिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरिदिएको छ । पछिल्लो समय कोरोना संक्रमण समुदायमा तीव्र रुपमा फैलिदै गएपछि सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई समेत यस किसिमको जोखिम हुन सक्ने भन्दै रु एकलाख बराबरको कोराना बिमा गरिदिएको सहकारी संस्थाका व्यवस्थापक पारस ओलीले जानकारी दिनु भयो । सहकारी संस्थाले संस्थाको मुख्य […]
पूरा पढ्नुहोस्
अक्सफोर्डले रोक्यो कोरोना भ्याक्सिनको ट्रायल
काठमाडौं,२४ भदौ। कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायल स्थगित गरेको छ । अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिनको व्यग्र प्रतिक्षा भइरहेको बेला यो घटनाले ठूलो धक्का लागेको बीबीसीले उल्लेख गरेको छ ।हाल विश्वभरमा करिब एक दर्जन स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल जारी छ । तर जानकारहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालयको ट्रायल […]
पूरा पढ्नुहोस्