स्वास्थ्य
केरोना संक्रमित ३२ सशस्त्र प्रहरी सवै निको भए मंगलबार १० वर्षीया बालिकासहित चारजना डिस्चार्ज
मेचीनगर, १६ भदौं ÷ मंगलबार मेचीनगरमा दुई सुरक्षाकर्मीसहित चारजना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत २५ र २७ वर्षका पुरुष सरक्षाकर्मी तथा मेचीनगर २ नम्बर वडाका १० वर्षीया बालिका र वडानम्बर ९ का ३७ वर्षीय पुरुष […]
पूरा पढ्नुहोस्
मेचीनगरमा थप तीनजनामा कोभिड १९ को संक्रमण पुष्टि, वडानम्बर ७ र ८ को लकडाउन हट्यो
मेचीनगर, १२ भदौ ⁄ झापाको मेचीनगरमा थप तीनजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वरालका अनुसार वडानमबर २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । तीनैजना भारतबाट आएर झापाको मेचीनगर […]
पूरा पढ्नुहोस्
झापामा कोरोना संक्रमणबाट आज थप एक वृद्धको मृत्यु
झापा, १३ भदौ । कोरोना संक्रमणका कारण झापामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । अस्पतालबाटै कोरोना संक्रमण भएको आशंका गरिएका कमल गाउँपालिका वडा नं। ३ केर्खाका ८३ वर्षीय एक वृद्धको आज उपचारको क्रममा मृत्यु भएपछि मृतकको सख्या दुई पुगेको हो । उनको आज विहान ४ बजे मृत्यु भएको थियो । कमल गाउँपालिककी अध्यक्ष मेनुका […]
पूरा पढ्नुहोस्
२४घण्टामा १ हजार १११ कोरोना संक्रमित थपिए , संक्रमितको संख्या अहिले सम्मकै उच्च
काठमाडौं,११ भदौ ।नेपालमा कोरोना संक्रमण पछिल्लो समय तीव्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष्नमा संक्रमण पुष्टि भएको हो ।यो संख्या अहिले सम्मकै उच्चहो । यसस“गै कुल संक्रमितको संख्या ३५ […]
पूरा पढ्नुहोस्
इटाभट्टाका ३५ र ज्यामिरगढीका ७७ जनाको पिसिआर रिपोट नेगेटिभ
मेचीनगर,११ भदौ ।केहिदिन अघि मेचीनगर ७ इटाभट्टा स्थित प्राइम बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि उनीसंग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत पिसिआर परीक्षण गरिएका ३७ जना माध्ये ३५ जनाको रिपोट नेगेटिभ आएको छ । २ जनाको भने रिपोर्ट आउन बाकिँ रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए । प्राइम बैंकका ६ […]
पूरा पढ्नुहोस्
लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई भ्रातृशोक
इटहरी, ८ भदौ ।लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई भ्रातृशोक परेको छ । इटहरी–१९ तरहराका ४८ वर्षीय नरेन्द्रबहादुर न्यौपानेको कतारमा आइतबार मृत्यु भएको हो । सम्पादक काजीका माइला दाजु नरेन्द्र वैदेशिक रोजगारीको सिलसिलामा कतारको ‘सर्कल कतार’ कम्पनीमा कार्यरत थिए । पारिवारिक स्रोतका अनुसार उच्च रक्तचापका कारण कोठामै बेहोश भएपछि उनलाई उपचारका लागि दोहाको हमिद हस्पिटलमा शनिवार […]
पूरा पढ्नुहोस्कोरोना भाइरसबाट झापामा एक व्यक्तिको मृत्यु
झापा ७ भदौ । कोभिड–१९ को संक्रमणबाट आइतबार झापाको दमकका एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा झापा दमकका ५८ वर्षीय पुरुष रहेका छन् । दमक नगरपालिका–१ का उनी केहिदिन अघि पित्तथैलीमा समस्या आएपछि विराटनगर स्थित नोवेल अस्पताल उपचार गर्न गएका थिए । उनलाई त्यहि कोरोना […]
पूरा पढ्नुहोस्
मेचीनगरमा बेैंकका कर्मचारीसहित चारजनामा संक्रमण पुष्टि,आज एकैदिन आधाा दर्जनले जिते कोरोनालाई
लक्ष्मी उप्रेती मेचीनगर, ५ भदौ ÷ झापाको मेचीनगरका विभिन्न वडाका ५ तथा विर्तामोड नगरपालिकाका १ गरी ६ जना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—१३ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको […]
पूरा पढ्नुहोस्
पत्रकार तिमसिनाले दिए बाल गृहमा स्वास्थ्य सामग्री
इलाम । प्रेस संगठन इलामका अध्यक्ष सुजन तिमसिनाले बाल अनाथलयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जन्मदिनको अवसर पारेर इलाम नगरपालिका ९ स्थित गोलाखर्कमा रहेको बाल गृहमा स्वास्थ्य सामसग्री हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष समेत रहेको पत्रकार तिमसिनाले बाल गृहका संचालन समितिका सचिव राजेन्द्र चौहानलाई सेनिटाइजर र माक्स वितरण गरेकाछन् […]
पूरा पढ्नुहोस्
बैंकका कर्मचारीमा कोरोना संक्रमण
झापा। एनआइसी एसिया बैंकका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बैंकमा कार्यरत ४३ वर्षका पुरुषमा संक्रमण भएको पुष्टि भएको हो । बिर्तामोड नगरपालिकाले ५ दिनअिघ मास टेष्टिङ गरेको थियो । आज शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनी बैंकका प्रदेश कार्यालय बिराटनगरका कर्मचारी हुन् । बिर्तामोड नगरपालिकाले समुदायस्तरमा स्वाब संकलन गर्दा उनले […]
पूरा पढ्नुहोस्